<p><b>पुस १०, काठमाडौँ । </b>नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि आफ्नै नेतृत्वलाई व्यङ्य गरेका छन् ।<br></p><p>नेता भण्डारीले सामाजिक सञ्जाल ट्वीटमार्फत व्यङ्ग गरेका छन्- ‘बुझेकै हो !!! बुझ्नेले स्वाहाको बाटो रोजेपछि, आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!’</p>
Related News


