राजनीति |


कर प्रणालीमा सुधार गर्ने घोषणा

Posted on May 14, 2024 | views : 96 |

जेठ १, काठमाडौँ ।  सरकारले कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने घोषणा गरको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणाली सुधार गर्ने घोषणा गरेका हुन् । उनले वित्तिय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउदै लघु्वित्त तथा सहकारीमा देखिएका सम

Read More

कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत

Posted on May 14, 2024 | views : 208 |

जेठ १, विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिए

Read More

जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र

Posted on May 14, 2024 | views : 170 |

जेठ १, काठमाडौँ । विभिन्न सहकारीको अर्बौं रकम घोटाला गरी फरार रहेका जिबी राईको राहदानी रद्द गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको हो ।  राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएक

Read More

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

Posted on May 14, 2024 | views : 212 |

जेठ १, काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक

Read More

एकीकृत समाजवादीको केन्द्रीय समितीको बैठक आजदेखि

Posted on May 14, 2024 | views : 134 |

जेठ १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुदै छ । जेठ २ गतेसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरि

Read More

सरकारले वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गदै

Posted on May 14, 2024 | views : 148 |

जेठ १, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा,

Read More

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

Posted on May 14, 2024 | views : 117 |

जेठ १, काठमाडौँ | नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजेका लागि सारिएको थियो ।  सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो । तर सत्तारुढ तीन दलका

Read More

माओवादी एसिया प्रदेश समितिको संयोजकमा ओली र सचिवमा पन्त

Posted on May 13, 2024 | views : 155 |

वैशाख ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि कुमार ओली (नवराज) निर्वाचित भएका छन्। प्रदेश इञ्चार्ज, सह इञ्चार्ज र त्यहाँ कार्यरत केन्द्रीय सदस्यको सिफारिसमा पदाधिकारी र सदस्यहरू रहेको प्रदेश  संगठन समिति गठन गरिएको महासचिव देव गुरुङले जानकारी दिए। 

Read More

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा

Posted on May 13, 2024 | views : 373 |

बैशाख ३१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल सुरु भएको छ । शीर्ष तहका तीन नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल जारी छ । चितवनबाट फर्किए लगत्तै सत्ता गठबन्धनका ती

Read More

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

Posted on May 13, 2024 | views : 276 |

बैशाख ३१, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ । पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन् । उनले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको

Read More

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

Posted on May 13, 2024 | views : 180 |

बैशाख ३१, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा

Read More

अशोक राई नेतृत्वको जसपाले तीन मन्त्रीलाई आजै सरकारमा पठाउने

Posted on May 13, 2024 | views : 274 |

बैशाख ३१, काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको संघीय सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ ।  जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

Read More

पार्टी विभाजनविरुद्ध सर्वोच्चमा उपेन्द्रको रिट, जेठ २ गते पेशी

Posted on May 13, 2024 | views : 154 |

बैशाख ३१, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । गैरकानूनी रूपमा विभाजन गरी दल दर्ता गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका हुन् । निर्वाचन आयोगले गरेको दल दर्ता गर्ने निर्णय बदर गर्नुपर्ने मागसहित जसपा नेपालका अध्यक्ष यादव आफैं नि

Read More

कांग्रेसले बहिष्कार गर्यो कोशी प्रदेश सभा

Posted on May 13, 2024 | views : 126 |

बैशाख ३१, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो । वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् ।&n

Read More

टर्कीको राष्ट्रसंघ कार्यालयमा जागिर लगाइदिने भन्दै ४ करोड ३४ लाख ठग्ने पक्राउ

Posted on May 13, 2024 | views : 331 |

बैशाख ३१, काठमाडौँ | टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलबाट ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । उनी कास्कीको पोखरा महानगरपालिका ५ का

Read More

रास्वपा सांसद खनाल र कांग्रेस प्रमुख सचेतक लेखकबिच भेटवार्ता, के भयो कुराकानी ?

Posted on May 13, 2024 | views : 363 |

बैशाख ३१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद शिशिर खनालले कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर लेखकलाई भेट्न खनाल सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए । रास्वपाका सभापति समेत रहे

Read More

राजीनामा पछि महन्थ भेट्न पुगे उपेन्द्र, के भयो कुराकानी ?

Posted on May 13, 2024 | views : 346 |

बैशाख ३१, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो राजीनामा पठाएर उनी सिधै लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्नका ल

Read More

जसपा नेपालले फिर्ता लियो प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

Posted on May 13, 2024 | views : 210 |

बैशाख ३१, काठमाडौँ | जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।  यस अघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावर

Read More

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ- प्रधानमन्त्री

Posted on May 13, 2024 | views : 172 |

बैशाख ३१, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने

Read More

सरकारबाट बाहिरिए उपेन्द्र यादव

Posted on May 13, 2024 | views : 203 |

बैशाख ३१, काठमाडौँ | उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित

Read More

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

Posted on May 13, 2024 | views : 121 |

बैशाख ३१, विराटनगर | कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदै छन् ।  मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।  आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त

Read More

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

Posted on May 13, 2024 | views : 139 |

बैशाख ३१, काठमाडौँ | नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।  कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ ।  नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।  बैठकबाट कांग

Read More

जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हो: प्रधानमन्त्री प्रचण्ड

Posted on May 12, 2024 | views : 251 |

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्रीको दाबीको खण्डन गरेका छन् । आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रे

Read More

मधेशमा एमाले नेतृत्वको सरकार बन्ने : माओवादी, जनमत र लोसपाको साथ

Posted on May 12, 2024 | views : 277 |

बैशाख ३०, जनकपुरधाम । मधेश प्रदेशमा अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त सरकार बनाउने भएको छ । एमालेका केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले चारै दलका नेता हात मिलाएको संयुक्त तस्विर सामाजिक सञ्जालमा शेयर गरेका हुन् । उनले लेखेका छन्- अब एम

Read More