By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
1 day ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
2 hours ago
कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
20 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
22 hours ago
लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
22 hours ago
प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
1 hour ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
2 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
22 hours ago
सुनचाँदीको मूल्य बढ्यो
1 day ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: दशैँ तिहारको बीचमा भालुवाङ सुचना मोहत्सव नलगाउन सर्वदलीय, सर्वपक्षीय आग्रह
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > दशैँ तिहारको बीचमा भालुवाङ सुचना मोहत्सव नलगाउन सर्वदलीय, सर्वपक्षीय आग्रह
दाङ्ग - DNGसमाज

दशैँ तिहारको बीचमा भालुवाङ सुचना मोहत्सव नलगाउन सर्वदलीय, सर्वपक्षीय आग्रह

साझासवाल
Last updated: October 2, 2016 3:53 pm
साझासवाल
6 Min Read
Share

मोहत्सवको मिति सार्न राजनितिक दलको आग्रह, बिबाद समाधान गर्न आयोजक संग पुन छलफल गरिन

सन्तोषकुमार गुप्ता । असोज १६ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव दशैँ तिहारको बीचमा नलाउन सर्वदलीय, सर्वपक्षीय बैठकले आयोजक संग आग्रह गरेको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङको आयोजनामा आईतबार संघको सभाहलमा भएको सर्वदलीय सर्वपक्षीय भेलाले चार्डपर्वको समयमा मोहत्सव लगाउँदा स्थानिय व्यापार, व्यवसायमा प्रतिकुल असर पर्ने भएकोले छड पर्व पछि मात्र लगाउन आयोजक संग आग्रह गरेको हो ।

दशै तिहारको बीचमा स्थानिय व्यापारीको हकहित संरक्षणका लागि समय प्रतिकुल रहेकोले तत्काल मोहत्सवको मिति सार्न र छड पर्व पछि अनुकुल समयमा राप्ती उद्योग बाणिज्य संघ, सम्पूर्ण राजनितिकदल, समाजसेवी, बुद्धिजिवी, उद्योगी, व्यापारी, पत्रकारको सहकार्य र सहमतिमा मात्र मोहत्सव सञ्चालन गर्ने गरी हालको मोहत्सव आयोजक, जिल्ला प्रशासन कार्यालय दाङ र स्थानिय प्रशासन संग आग्रह गरेको छ । गत बर्षको लामो नाकाबन्दी तथा बन्द हड्तालबाट स्थानिय बजार व्यवसाय आकान्त भई व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाई भई व्यापार व्यवसायमा कमी आईरहेको बेला केही समय यता व्यापारमा सुधार भई दशैँ तिहार र छड पर्व बन्दबाट भएको क्षतिलाई कम हुने व्यापारीहरुमा आसा पलाएको अवस्थामा ११ दिने मोहत्सवले असर गर्ने भएको हुँदा छड पर्व पछि मात्र मोहत्सव लागाउन सर्वदलीय, सर्वपक्षीय बैठकले आग्रह गरेको छ ।

संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका गणपति सैलेन्द्रकुमार भण्डारीको प्रमुख आतिथ्यमा भएको सर्वदलीय, सर्वपक्षीय भेलामा बोल्ने बक्ताहरुले स्थानिय उद्योगी, व्यापारी तथा राजनितिकदलहरुको सहमति मात्र मोहत्सव सञ्चालन गरिनु पर्ने बताएका थिए । उनीहरुले आयोजकले जबजस्ती सोही मितिमा मोहत्सव सञ्चालन गर्न खोजे झडपको बातावरण सिर्जना हुने भएकोले तत्काल मोहत्सवको मिति सार्नुको बिकल्प नरहेको बताएका छन् । संघका सचिव प्रेमबहादुर केसीको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको भेलामा बोल्दै नेपाली काँग्रेस लालमटिया ईकाई सभापति दुर्योधन पाण्डेले दशैँ तिहारको बीचमा कुनै पनि हालतमा मोहत्सव सञ्चालन गर्न नदिने बताए । उनले सोही मितिमा मोहत्सव सञ्चालन गर्न खोज कुनै सहयोग र समर्थन नरहने समेत बताए । नेकपा एमाले लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाखर भुसालले आपसी सहमति र सहकार्यबाट मोहत्सव सञ्चालनका लागि आयोजक संग आवश्यक छलफल गरिनु पर्ने बताए । त्यस्तै नेकपा माओवादी केन्द्र लालमटियाका अध्यक्ष धर्मराज अधिकारीले मोहत्सवको बिषयमा सहमति र बिरोध कुनै पनि नरहेको बताए । उनले राज्यले दिएको नियम कानुन बिपरित आफ्नो पार्टी नजाने समेत बताए । राप्रपा नेपालका सलिम शाह, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन र राप्रपाका अलिमोहम्मद मियाँले मोहत्सव सञ्चालनका लागि आयोजक संग पुन छलफल गरी वातावरण सहज बताउनु पर्ने बताए । उनीहरुले मोहत्सवको मिति सार्ने वा सोही मिति मै गर्ने बिषयमा भने स्पष्ट धारण व्यक्त गरेनन् ।  राष्ट्रिय जनमोर्चाका क्षेत्रिय अध्यक्ष केशवराज खनालले सुचना, प्रविधिको मोहत्सव भए सबैले सहयोग गर्नु पर्ने अन्यथा व्यापारिक मोहत्सव भए उद्योग बाणिज्य संघकै आयोजनामा सञ्चालन गर्नु पर्ने बताए । उनले यो मोहत्सव तत्काल सञ्चालन गर्ने बातावरण नरहेकोले मोहत्सव स्थगितको माग समेत गरे । नेकपा क्रान्तिकारी माओवादीका गणेश केसी र नेकपा माओवादीका भिमप्रकाश पुनले दशै, तिहारको बीचमा लगाईने मोहत्सव स्थानिय व्यापारीहरुको बिरुद्ध रहेकोले उक्त मोहत्सव छड पर्व पछि मात्र लगाउनु पर्ने धारणा व्यक्त गरे ।

भेलामा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसी, अस्थाई ट्राफिक प्रहरी पोष्टका प्रमुख अम्मर थापा, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष हस्तबहादुर गुरुङ्ग, भालुवाङ होटल व्यवसाय संघका अध्यक्ष भिर्माजुन सुवेदी, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य टोपबहादुर कार्की, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, समाजसेवी बहादुरकर्ण केसी, कमल केसी, गिरबहादुर जिएम र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका वक्ताले स्थानिय उद्योगी व्यापारीहरुको अनुकुल तथा आपसी सहमतिका अधारमा मोहत्सव सञ्चालन गर्न स्थानिय राजनितिकदल तथा सरोकारवाला निकायले सहर्जीकरणको भुमिका निर्वाह गर्नु पर्ने बताएका छन् । यसैबीच संघले सर्वपक्षीय, सर्वदलीय भेलाको निर्णयलाई कार्यान्वयन गराउन तथा मोहत्सवकै कारण स्थानिय शान्ति सुरक्षा खलबल हुन नदिन तत्काल आयोजक संघ छलफल गरी मोहत्सवको मिति सार्न हालको आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिक, जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङलाई पत्र पठाई आवश्यक सहयोगका लागि आग्रह समेत गरेको छ । भेलाको सहर्जीकरण संघका कार्यालय प्रमुख सन्तोषकुमार योगीले गरेका थिए ।

यता मोहत्सव आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिक तथा इन्द्रणी युवा क्लब पुल्चोक भालुवाङले भने सोही मिति मै मोहत्सव सञ्चालन हुने बताएका छन् । उनीहरुले सोही मिति मै मोहत्सव हुने भन्दै मोहत्सव प्रचार—प्रसार समेत तीब्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले स्वीकृत दिएको असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म नै मोहत्सव सञ्चालन हुने आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिकका सम्पादक केशव बोहराले जानकारी दिए । मोहत्सवको तयारी अन्तिम चरणमा पुगी सकेकोले कुनै पनि हालतमा मोहत्सवको मिति सार्न नमिल्ने सम्पादक बोहराले जानकारी दिए । मोहत्सवका लागि कलाकार बुकिङ्ग र प्रचारप्रंसारको काम भईरहेको समेत बोहराले बताए । अब एक दुई दिन मै मोहत्सवका लागि सामानहरु समेत आउने उनले बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘ठूला सवारी साधन चलाउन रूट परमिट दिएको छैन’
Next Article कलाकारले तताए ओखलढुंगा (फोटो फिचर)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

झापा - JPसमाज

ट्रकको ठक्करबाट सहचालकको मृत्यु

57 years ago

पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित

57 years ago
मुगु - MGसमाज

मुगुमा सुसासन सम्बन्धी सडक नाटक प्रर्दशन

57 years ago

स्वर्गद्धारी ग्रामिण विद्युत सहकारीको साधारणसभा सम्पन्न

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?