पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा ।&nb"/>

2026-09-08 10:44 AM
ओखलढुङ्गा - OKL

कलाकारले तताए ओखलढुंगा (फोटो फिचर)


पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा । ओखलढुंगामा बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । पारस्पारिक सेवा अनुष्ठानको आयोजनामा सदरमुकाम ओखलढुंगामा आईतबार वृहत सांस्कृतिक महोत्सब सम्पन्न भएको हो । रामबजारमा भएको महोत्सबमा राष्ट्रियस्तरका हास्य कलाकार,लोक तथा पप गायकहरुको बेजोड प्रस्तुति रहेको थियो । हास्यकलाकारहरु कलाकारहरु कक्रोज,बले सहित गायकहरु रोज मोक्तान,संजीव सिँह,उदय श्रेष्ठ लगाएत दर्जनौ राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुती देखाएका थिए ।


महोत्वस हेर्न गाँउ गाँउ देखिका स्थानियहरु सदरमुकाम आईपुगेका थिए । कलाकारहरुले दिनभर सदरमुकामको माहोल संगित मय तथा मनोरञ्जनात्मक बनाएका थिए । सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित सबै क्षेत्रका सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागिहुन आएका राष्ट्रिय कलाकारहरुले कला र साहित्यको भूमि ओखलढुंगामा आफुहरुले न्यानो मायाँ र साथ पाएको भन्दै खुःसी व्यक्त गरेका थिए ।  संकृतीको संरक्षण र सांस्कृतीक महोत्सव मार्फत पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम उद्धेश्य अनुरुप नै सञ्चालन गर्न सकिएको भन्दै सयोगी सबैलाई महोत्सव आयोजक समितिका संयोजक जिन्दल श्रेष्ठले धन्यवाद दिनुभयो । यस्ता महोत्सव आदिले जिल्लाको विकास र रुपान्तरणमा टेवापुग्ने सरोकारवालाहरुको भनाई छ । नेपालीहरुको महानपर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा आयोजित सांस्कृतिक महोत्समा साझासबाल सहितका विभिन्न सञ्चार माध्यामहरुले मिडिया पार्टनरको भूमिका निर्वाह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित