2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु संगठित

pokhreli sancharkarmiबैशाख २, पोखरा । धादिङ जन्मथलो र पोखरालाई कर्मथलो बनाइ पोखराका विभिन्न संचारमाध्यममा
आवद्ध पत्रकारहरु संगठित भएका छन् ।

जिल्ला बाहिरका पत्रकारहरु
पोखरामा संगठित भएको यो पहिलो हो । बुधबार पोखरामा सम्पन्न भेलाले धादिङ पत्रकार समाज पोखरा गठन गरेको छ
। समाजको अध्यक्षमा रञ्जन अधिकारी चयन भएका छन् ।

अध्यक्ष रञ्जन
मूलपानी–७, धादिङ निवासी हुन् । उनी पोखराको विग एफएम र आदर्श समाज दैनिकमा कार्यरत छन् । समाजको
उपाध्यक्षमा बसेरी, धादिङका रमेश तिमिल्सिना, सचिवमा आगिन्चोक–३, धादिङका हरि पन्त, सह–सचिवमा
नीलकण्ठ–१, धादिङका गंगालाल गुरुङ र कोषाध्यक्षमा सुनौलाबजार–२, धादिङकी मीना राना मगर चयन भएका छन्

उपाध्यक्ष तिमिल्सिना पोखराको माछापुच्छ«े एफएम, सचिव हरि
पन्त गोल्डेन न्यूज दैनिक, सह–सचिव गंगालाल रेडियो लेखनाथ र कोषाध्यक्ष मीना रेडियो जननीमा कार्यरत छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई