१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्वर्गद्धारी ग्रामिण विद्युत सहकारीको साधारणसभा सम्पन्न

८ कार्तिक २०७२, आईतवार ११:०३

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत स्वर्गद्धारी गा्रमिण विद्युत सहकारी संस्था लालमटियाको ११ औँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विश्वराज आचार्यको अध्यक्षता एवम् सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय संघका केन्द्रिय सदस्य संगिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव केशवराज आचार्य वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष करुणा पौडेलले आर्थिक प्रतिवेदन लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शंकर भुसालले लेखा प्रतिवेदन र कार्यालय प्रमुख टंकप्रसाद शर्मा प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष किरण भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य लिलाराम पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजाल, कालिका सामुदायिक वनका उपाध्यक्ष बुद्धिराम चौधरी, वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण गिरी, जनजीविका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिवराज शर्मा, एभरेष्ट बैकका लमहीका शाखा प्रमुख दिपा बुढाथोकी, पत्रकारहरु सन्तोषकुमार गुप्ता र जमिर शाह लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यालय प्रमुख टंकप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा