अध्यक्ष महरले नेबिसंघ कब्जा गर्न खोजेको आरोप

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

असार ६, काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन राज काफ्ले , चार उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नविन राई, प्रकाश रानाले कांग्रेस सभापति शेरबहादुर देउवालाई अध्यक्ष नैनसिंह महरले संगठन कब्जामा लिएको भनी ध्यानकार्षण गराएका छन् ।

महाधिवेशनको २२ महिना बितिरहँदा अध्यक्ष महरले क्याम्पस, जिल्ला र विश्वविद्यालयमा विधिवत अधिवेशन नगराई मनोमानी ढंगले विधि परम्परा र विधान विपरीत अध्यक्षले संगठन कब्जा गर्न खोजेको आरोप सो पत्रमा लगाइएको नेबि सघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दीय  ।

अध्यक्ष महरले विभिन्न निकायमा मनोमानी संघको केन्द्रीय पदाधिकारी एबम  सदस्यहरूलाई जानकारी नदिई मनोनयन गरेको पत्रमा उल्लेख  छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply