२४ घण्टामा २८८ जनामा कोरोना संक्रमण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>चैत २६, काठमाडौँ । </b>नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा ४०७१ जनामा गरिएको पिसिआर परीक्षणमा २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।<br></p><p>योसंगै नेपलमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख ७९ हजार ३८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको मन्त्रालयको तथ्यांक छ ।</p><p>मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply