गर्भवती महिलालाई मासिक एक हजार दिने तयारी गर्दै छथर गाउँपालिका

साझासवाल
1 Min Read

<p><b>भदौ ५, तेह्रथुम | </b>छथर जोरपाटी गाउँपालिका धनकुटाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ । गाउँपालिकाले आर्थीक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेकाे जनाएको छ । गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नाै हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेकाे गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/fae2c5ed227858b052e6b5077ee9d6c91661080529.jpg" style="width: 887px;"><br></p><p>आर्थिक रुपमा कमजाेर गर्भवतीलाई राहात हाेस भन्ने उदेश्यले यो कार्यक्रम अघि सारेको अध्यक्ष सुब्बाको भनाइ छ । यो कार्यक्रमले गाउँका दुर्गम क्षेत्र र आर्थिक रुपमा विपन्न परिवारका महिलालाई&nbsp; राहात मिल्नेछ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply