१० वर्ष निसन्तान रहेकी आमाले एकैपटक जन्माइन् तीन छोरा

साझासवाल
1 Min Read

<p><b>भदौ २७, पर्सा | </b>१० वर्ष निसन्तान एक महिलाले वीरगन्जको प्रभु हस्पिटलमा एकै पटक तीन जना शीशुलाइ जन्म दिएकी छिन्। प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवि थरुनीले एकैपटक ३ जना बच्चालाई जन्म दिनु भएको हो ।<br></p><p>&nbsp;१० वर्ष निसन्तानको पीरमा गुजारेकी थरुनीले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी हुन्। सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो।&nbsp; शल्यकृया गरेर तीनवटै बच्चा जन्माएकी हाल आमा र तीन जनै बच्चा सकुसल रहेको अस्पतालले जनाएको छ।</p>

Share This Article
Leave a Comment

Leave a Reply