थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

साझासवाल
0 Min Read

<p><b>असोज १३, काठमाडौं | </b>आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश र बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।<br></p><p>राति प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।</p><p>शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार पनि पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply