समाज |


काठमाडौंको यी स्थानमा भोलिदेखि ७ दिनसम्म विद्युत अवरुद्ध हुने

Posted on January 20, 2024 | views : 312 |

माघ ६, काठमाडौं | काठमाडौंमा आइतबार (भोलि)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै ७ गतेदेखि १३ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो। नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमि

Read More

रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम

Posted on January 20, 2024 | views : 287 |

माघ ६, काठमाडौं | ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझ

Read More

एउटै पालिकामा २५ सय बिघामा तोरी खेती

Posted on January 20, 2024 | views : 378 |

माघ ६, बनियानी | झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्रा

Read More

यस्तो रहने छ आजको मौसम (हेर्नुहोस्)

Posted on January 20, 2024 | views : 286 |

माघ ६, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। साथै, देशको पश्चिम तराईका थोरै स्थानहरु

Read More

चितवनमा एक पुरुषको शव फेला

Posted on January 20, 2024 | views : 387 |

माघ ६, चितवन | चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारीभित्र एक पुरुषको शव फेला परेको छ । मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोक

Read More

साताको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

Posted on January 19, 2024 | views : 419 |

माघ ५, काठमाडौँ | नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौँको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमा

Read More

लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन

Posted on January 19, 2024 | views : 339 |

माघ ५, चितवन | आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व संकलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार संकलन भएको जनाएको छ । गत आवको यही अवधिमा रू आठ अर्ब

Read More

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना १५ वर्षपछि पक्राउ

Posted on January 19, 2024 | views : 371 |

माघ ५, काठमाडौं | बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नमा काभ्रेको शिखर आम्बोटे गाविस-३  घर भएका  ४४ वर्षीय टंक बहादुर मगर र ४२ वर्षीय सन्त बहादुर मगर रहेका प्रहरीले जनाएको छ । उनीहरु २०६५ असोज २९ गते काभ्रेको साविक साबिक रोशि गाउँप

Read More

व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड सहित ४ जना पक्राउ

Posted on January 19, 2024 | views : 480 |

माघ ५, काठमाडौँ | राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा छापा मारेको छ । अग्रवालको घरबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँ सहित उनका सहयोगी रहेका चार जनालाई पक्राउ गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए। व्यापारी अग्रवालको घरमा राजस्व अन

Read More

विद्युत सर्ट भएर आगलागी हुँदा एक महिलाको मृत्यु

Posted on January 19, 2024 | views : 510 |

माघ ५, लमजुङ | लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्। बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रुप

Read More

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

Posted on January 19, 2024 | views : 302 |

माघ ५, काठमाडौँ | जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विप

Read More

दार्चुलामा बस दुर्घटना, १६ जना घाइते

Posted on January 19, 2024 | views : 416 |

माघ ५, धनगढी | दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने ख

Read More

गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको

Posted on January 19, 2024 | views : 342 |

माघ ५, इलाम | रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ  ।  उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेत

Read More

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

Posted on January 19, 2024 | views : 399 |

माघ ५, काठमाडौँ | वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो । ७७ बर्षका वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित ग

Read More

देशको यी प्रदेशमा वर्षाको सम्भावना

Posted on January 19, 2024 | views : 313 |

माघ ५, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। दिउँसो  कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम

Read More

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

Posted on January 18, 2024 | views : 532 |

माघ ४, काठमाडौँ | मानव बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्। धादिङ मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई बुधबार ललितपुर महानगरपालिका-१४ तिखेदेवलबाट पक्राउ गरेको हो। एक महिलालाई ब्रुनाइ पठाइदिन्

Read More

मर्मतपछि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज उड्यो

Posted on January 18, 2024 | views : 398 |

माघ ४, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ ।  गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्ला

Read More

पालिकाबाटै राहदानी वितरण सेवा सुरु

Posted on January 18, 2024 | views : 727 |

माघ ४, सिरहा | सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया-६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् । ‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्य

Read More

ईपीएस कोरिया शाखाले परीक्षाका लागि फारम भर्दा बढी गएको पैसा गर्यो फिर्ता

Posted on January 18, 2024 | views : 554 |

माघ ४, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि आवेदन फारम भर्दा बढी गएको पैसा फिर्ता गरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गरेको हो । ईपीएस मार्फत कोरियामा रोजगारीका लागि गत पुस २ देखि ६ र १६ गतेदेखि २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन फ

Read More

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय काले भन्ने व्यक्ति पक्राउ

Posted on January 18, 2024 | views : 437 |

माघ ४, मोरङ | मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो बलात्कार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती

Read More

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

Posted on January 18, 2024 | views : 379 |

माघ ४, सिमकोट | चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।  हृदयघातका कारण मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए

Read More

पञ्चपुरी घटना : छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा टिकापुरबाट पक्राउ

Posted on January 18, 2024 | views : 531 |

माघ ४, सुर्खेत | सुर्खेतको पञ्चपुरी नगरपालिका –६, कुवापानीका १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा ४५ बर्षीय नयाराम बुढा पक्राउ परेका छन् । प्रहरीले बिहीबार बिहान १० बजे उनलाई  टिकापुर–१,  लम्किपुर भन्ने ठाउँबाट पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोरा भरत बुढाको बन्चरो

Read More

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

Posted on January 18, 2024 | views : 385 |

माघ ४, ताप्लेजुङ | ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्र

Read More

एकैवर्षमा लोकसेवाको पाँच परीक्षामा उत्तीर्ण

Posted on January 18, 2024 | views : 467 |

माघ ४, रेसुङ्गा | गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।  उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, ल

Read More