समाज |


२५ दिने शिशुलाई खोप लगाउन हिँडेकी महिला मृत फेला

Posted on January 29, 2024 | views : 414 |

माघ १५, ताप्लेजुङ | ताप्लेजुङमा २५ दिनको बच्चालाई खोप लगाउन हिँडेकी महिला मृत फेला परेकी छन्। पाँचथर याङवरक गाउँपालिका-६ की २६ वर्षीया यमुना चापागाई ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिका वडा -२ मा मृत फेला परेकी हुन्। उनी आइतबार साढे १२ बजे बच्चालाई खोप लगाउन भनेर निस्केकी थिइन्। साँझसम्म

Read More

बेलायतमा नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पाँचथरबाट पक्राउ

Posted on January 29, 2024 | views : 380 |

माघ १५, काठमाडौँ | बेलायतमा बसोबास गर्ने नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पक्राउ परेका छन्। बेलायतको लण्डनमा नै बसोबास गर्दै आएको पाँचथरको फिदिम नगरपालिका–४ घर भएका नेम्वाङ लण्डनबाट आफ्नो घर आएको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठम

Read More

झापामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी

Posted on January 29, 2024 | views : 383 |

माघ १५, झापा | झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती क

Read More

प्रहरीलाई कुटपिट गर्ने चारजना पक्राउ

Posted on January 29, 2024 | views : 483 |

माघ १५, रुकुम पश्चिम | रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानलाई कुटपिट गर्ने चार जना पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँफिकोट–४ का २८ वर्षीय लक्षमण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, बाँफिकोट–५ का २२ वर्षीय कैलास पुरी र

Read More

कुशलको अर्धशतकमा आर्मीले दियो सुदूरपश्चिमलाई २६३ रनको चुनौती, भट्टले लिए ६ विकेट

Posted on January 29, 2024 | views : 319 |

माघ १५, काठमाडौँ | मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले ४८।३ ओभरमा अलआउट हुनुअघि २६२ रन जोड्न सक्यो । आर्

Read More

ललितपुरमा मृत अवस्थामा भेटिएकी जर्मन नागरिकको टाउकोमा चोट

Posted on January 29, 2024 | views : 452 |

माघ १५, काठमाडौँ | ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् । मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

Read More

त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरू

Posted on January 29, 2024 | views : 371 |

माघ १५, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो । 

Read More

अदालतबाट भागेका थुनुवाको हत्कडी खोलिदिनेदेखि कोठामा राख्नेसम्मलाई मुद्दा

Posted on January 29, 2024 | views : 456 |

माघ १५, काठमाडौँ | काठमाडौं जिल्ला अदालतबाट पुस १८ गते फरार भएका ठगी मुद्दाका थुनुवा कमल खड्काको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ।  हत्कडीसहित भाग्ने खड्कासहित हत्कडी खोल्ने तथा फरार भएका थुनुवालाई राखेको आरोपमा थप ३ जनालाई पनि मुद्दा चलाइएको हो। हत्कडीसहित फरार भएर भोलिपल्टै पक्राउ

Read More

ललितपुरको एक अपार्टमेन्मा जर्मन महिला मृत फेला

Posted on January 29, 2024 | views : 333 |

माघ १५, काठमाडौँ | ललितपुरको एक अपार्टमेन्मा जर्मन महिला मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन्। उनको विषयमा प्रहरीले पूरा विवरण जानकारी गराएको छैन।  एसएसपी शेखर खनालको टोली भने घटनास्थलमा जान लागेको ललितपुर

Read More

ड्युटीमा रहेका दुई प्रहरी जवानमाथि कुटपिट

Posted on January 29, 2024 | views : 493 |

माघ १५, रुकुम पश्चिम | रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट हुँदा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो । बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेको समयमा

Read More

दाइजो नदिएको निहुमा रौतहटमा एक विवाहिता महिलाको हत्या

Posted on January 29, 2024 | views : 399 |

माघ १५, रौतहट। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्। सामाजिक परम्परा अनुसार

Read More

२२ ठेकेदार कम्पनी परे कालोसूचीमा

Posted on January 29, 2024 | views : 294 |

माघ १५, काठमाडौँ |  ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने २२ कम्पनीहरु एकैपटक कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो। नेपाल सरकारले सुचना जारी गदै कम्पनी

Read More

श्रीलंका क्रिकेट बोर्डमाथि आइसीसीले लगाएको प्रतिबन्ध हट्यो

Posted on January 29, 2024 | views : 318 |

माघ १५, काठमाडौँ |  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ । आइसीसीले तुरुन्तदेखि लागु हुने गरि श्रीलंकामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । आइसीसीले क्रिकेट संघमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो ।

Read More

आज फलफूल तथा तरकारीको मूल्य कति?

Posted on January 29, 2024 | views : 240 |

माघ १५, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ७० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भ

Read More

आजको मौसमः तराइमा हुस्सु र कुहिराे र हिमालमा हिमपात हुने

Posted on January 29, 2024 | views : 227 |

माघ १५, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ।  दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणत

Read More

अमेरिकामा के गर्दैछिन् राजेन्द्र लिङदेनकी छोरी ?

Posted on January 28, 2024 | views : 497 |

माघ १४, काठमाडौँ | रेखा थापा बच्चा पाउन अमेरिका गएको विषयबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  गरेको टिप्पणीले सामाजिक सञ्जाल तताइरहेको छ ।  रेखा स्वयम्ले आफ्नो पार्टीको अध्यक्षलाई काउन्टर गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखिन् । रेखाले लिङदेनको नाम उल्लेख नगरिकन लेखेकी छन्, ‘देशको

Read More

महानगर शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टीकरण

Posted on January 28, 2024 | views : 417 |

माघ १४, काठमाडौँ | काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ। पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त

Read More

लागूऔषधसहित ८ जना पक्राउ

Posted on January 28, 2024 | views : 185 |

माघ १४, काठमाडौँ | देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । बाराकाे महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित सुर्वण गाउँपालिका-७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौ

Read More

घाँसको भारीले विद्युतको पोलमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on January 28, 2024 | views : 586 |

माघ १४, स्याङ्जा | करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पुतली बजार नगरपालिका-८ काहुले बस्ने ५० वर्षीय चन्द्र कुमारी सुनारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाँस बोकेर घर फर्कने क्रममा घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो

Read More

पाँचथरमा श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि श्रीमानले गरे आत्महत्या

Posted on January 28, 2024 | views : 569 |

माघ १४, पाँचथर | पाँचथरको फालेलुङ गाँउपालिका-२ जोरपाटीमा श्रीमतीलाई खुकुरी प्रहारी गरी घाइते बनाएपछि श्रीमानले आत्महत्या गरेका छन्।  जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाईले श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो श्रीमतीलाई खुकुरी प्रहार गर

Read More

जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्नुपर्छ : केपी ओली

Posted on January 28, 2024 | views : 307 |

माघ १४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताएका छन्। एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले

Read More

भाइरल ज्वरोको प्रकोपले आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

Posted on January 28, 2024 | views : 343 |

माघ १४, मुगु । खड्क सुनार | मुगुको  सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ। उन

Read More

धादिङमा मोटरसाइकल दुर्घटना: १९ वर्षीय विशाल केसीको मृत्यु

Posted on January 28, 2024 | views : 814 |

माघ १४, धादिङ | धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान मोटरसाइकल अनियन्त्रि

Read More

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Posted on January 28, 2024 | views : 817 |

माघ १४, काठमाडौँ | वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ महाराजगन्ज बस्दै आएका ५४ वर्षीय पृथ्वी राज सिग्देल रहेका छन्।  उनले मनिराण तिमल्सिनसमेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने र त्यसका लागि प्रत

Read More