समाज |


मोबाइलमा कार्टुन हेर्दै गरेकी पाँच वर्षीय बालिकाको हृदयघातबाट मृत्यु !

Posted on January 22, 2024 | views : 429 |

माघ ८, काठमाडौं | भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् । मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि परिवारजनले उनलाई गाउँकै एक चिकित्सककहाँ लगेका थिए । चिकित्सकले

Read More

रुसी सेनामा थप एक नेपालीको मृत्यु

Posted on January 22, 2024 | views : 415 |

माघ ८, काठमाडौं | रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए । गत भद

Read More

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको चौथो जित, एपीएफलाई ५८ रनले हरायो

Posted on January 22, 2024 | views : 314 |

माघ ८, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको दुई विभागीय क्लबबिचको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको पुलिस क्लबको यो चौथो जित हो । एपीएफ क्लबले पनि चौथो खेल

Read More

महानगर प्रहरीले हातपात गरेको काठमाडौं महलका व्यवसायीको आरोप

Posted on January 22, 2024 | views : 270 |

माघ ८, काठमाडौं | काठमाडौं महलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन्। व्यवसायीहरुले आफूहरु सञ्चयकोषको काठमाडौं महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानग

Read More

अस्पताल भर्ना भए सैफ अली खान

Posted on January 22, 2024 | views : 442 |

माघ ८, काठमाडौं | भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।  सञ्चार माध्यमहरुमा छापिएका खबरका अनुसार फिल्मको सुटिङको क्रममा उनको घुँडा र काँध फ्र्याक्चर भएको थियो । यसका कारण उनी अस्पतालमा भर्ना भएका हुन् । सैफलाई यो चोट कस

Read More

त्रिविको डाक्टर भन्दै भट्टाचार्यले गरेका थिए क्लिनिकमा काम, एकजनाको ५ सय र ७५० रुपैयाँ शुल्क

Posted on January 22, 2024 | views : 385 |

माघ ८, काठमाडौं | काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका नक्कली डा.सम्बुद्ध भट्टाचार्यले त्रिवि शिक्षण अस्पतालका डाक्टर भन्दै क्लिनिकमा काम गरेको पाइएको छ। उनले अहिलेसम्म ७ ससय जनाको उपचार गरिसकेको खुलेको छ। पक्राउपछि प्रहरी अनुसन्धानको क्रममा उक्त विषय सार्वजनिक भएको हो।  नक्

Read More

मध्यरातमा महिलाको घरमै गई जबरजस्ती करणी गर्न खोज्ने व्यक्ति पक्राउ

Posted on January 22, 2024 | views : 573 |

माघ ८, सल्यान | सल्यानको दार्मा गाउँपालिका वडा नं ४ घर भई काठमाडौं महानगरपालिका वडा नं २६ मित्रनगर बस्ने विक्रम थापा महिलाको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २९ वर्षीय थापाले पुस १६ गते राती १२ बजे एक महिलालाई घ

Read More

सहकारी घोटालाका सन्दर्भमा ‘सत्यतथ्य’ सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

Posted on January 22, 2024 | views : 289 |

माघ ८, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू समेत जोडिएको सहकारी घोटालाका सन्दर्भमा ‘सत्यतथ्य’ सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने बताएका छन्।  सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले सोमबार साँझ पत्रकार सम्मेलन गर्ने बताएका हुन्। पत्रकार सम्मेलनबाट सबै

Read More

नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा टिचिङमा कार्यरत एक डाक्टर पक्राउ

Posted on January 22, 2024 | views : 353 |

माघ ८, काठमाडौं | नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर  सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा भट्टाचार्यला

Read More

‘लिभिङ टुगेदर’मा बस्दै आएका प्रेमीले सफिनाको हत्या गरेको खुलासा

Posted on January 22, 2024 | views : 338 |

माघ ८, काठमाडौं | काठमाडौँमा भएको एक गम्भीर अपराध तीन महिनापछि सार्वजनिक भएको छ। विश्वासमा ‘लिभिङ टुगेदर’मा रहेका एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । प्रहरीले आरोपीलाई तीन महिनापछि पक्राउ गरेको छ। तनहुँ भीमदत्त नगरपालिका– १ की ५१ वर्षीया सफिना मियाँको हत्या ‘लिभिङ टुगेदर’मा ले गरेको खुलेको छ। ह

Read More

बागमती प्रदेशमा १ हजार ११३ कर्मचारी भर्ना गर्न लोक सेवाले खोल्यो विज्ञापन

Posted on January 22, 2024 | views : 353 |

माघ ८, काठमाडौं | बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ पाँचौ तह (नायव सुब्बा वा सो सरह)का लागि दरखास्त आह्वान गरेको छ।  आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फ पाँचौं तहका खुला तथा समावेशी तर्फका लागि सोमबार बिज्ञा

Read More

मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम

Posted on January 22, 2024 | views : 340 |

माघ ८, गण्डकी | सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका– ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा तीन–तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुगिसके

Read More

मिनी ट्रक दुर्घटना हुँदा २ जना मृत्यु

Posted on January 22, 2024 | views : 368 |

माघ ८, तनहुँ | तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा २ जना मृत्यु भएको छ ।  दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक देवघाट गाउँपालिका– २ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तन

Read More

दाङमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

Posted on January 22, 2024 | views : 289 |

माघ ८, दाङ | दाङमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बर्दियाबाट काठमाडौँका लागि गुडेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका– ९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया गेरुव

Read More

स्वयम्भुमा जब हत्या भएको तीन महिनापछि खाटमुनी शव भेटियो !

Posted on January 21, 2024 | views : 1111 |

माघ ७, काठमाडौँ । काठमाडौंको स्वयम्भुमा हत्या भएको तीन महिनापछि एक महिलाको शव भेटिएको छ । घरबेटी सरिता गिरीको भुइँ तलामा रहेको कोठामा खाटमुनी शव भेटिएको हो ।  तीन महिनासम्म बन्द कोठाबाट दुर्गन्ध फैलिएपछि कोठा खोलेर हेर्दा खाटमुनि शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव सडिसकेको अवस्थामा फेला प

Read More

मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

Posted on January 21, 2024 | views : 560 |

माघ ७, वीरगन्ज | पर्साको वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।  मृत

Read More

न्याय परिषदको छानबिनमा परेका जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा

Posted on January 21, 2024 | views : 242 |

माघ ७, काठमाडौं |  न्याय परिषदको छानबिनमा परेका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् । सर्वोच्च अ

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक व्यक्ति पक्राउ

Posted on January 21, 2024 | views : 266 |

माघ ७, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले ४९९ ग्राम सुनसहित झापाका खगेन्द्र दर्जी पक्राउ परेको जानकारी दिए। दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित प

Read More

कोदालो र खुर्पा प्रहार गरि एक व्यक्तिले गरे गर्भवती श्रीमतीको हत्या

Posted on January 21, 2024 | views : 389 |

माघ ७, चितवन | नवलपुरमा एक व्यक्तिले कोदालो र खुर्पा प्रहार गरेर गर्भवती श्रीमतीको हत्या गरेका छन् ।  हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान १ बजे शेरबहादुरल

Read More

दाङमा रड प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

Posted on January 21, 2024 | views : 408 |

माघ ७, दाङ | दाङमा रड प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ | रक्सीले मातेको बेला ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीलाई पक्राउ गरेको हो।  इलाका प्रहरी कार्यालय तुलसीप

Read More

काठमाडौँ बाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

Posted on January 20, 2024 | views : 347 |

माघ ६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।  उक्त निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाडौँबाहिरका विम

Read More

दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी बल

Posted on January 20, 2024 | views : 282 |

माघ ६, काठमाडौँ | नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय  सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकार

Read More

कृषि एम्बुलेन्सले परिवर्तन ल्याएको चेपाङ गाउँ

Posted on January 20, 2024 | views : 292 |

माघ ६, भरतपुर | चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ। निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्युँझाउँछ। बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ। चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ

Read More

मुग्लिन–पोखरा साढे १९.५ किलोमिटर सडक कालोपत्र

Posted on January 20, 2024 | views : 371 |

माघ ६, तनहुँ | मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ। तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो। सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गा

Read More