माघ ९, काठमाडौँ | सरकारले सबै स्थानीय तहलाई आन्तरिक रोजगारको विवरण एक साताभित्र उपलब्ध गराउन परिपत्र गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै स्थानीय तहबाट गत आर्थिक वर्षमा रोजगारी सृजनासम्बन्धी सञ्चाल
Read Moreमाघ ९, काठमाडौँ | नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका भिमसेन भट्ट रहेका छन्। काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ परेका उनल
Read Moreमाघ ९, काठमाडौँ | क्रिकेट अस्ट्रेलियाले आफ्ना प्रभावशाली अलराउन्डर ग्लेन म्याक्सवेल संलग्न रहेको घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । सिड्नी मर्निङ हेराल्डका अनुसार, ३५ वर्षीय म्याक्सवेललाई लडेर बेहोस भएको अवस्थामा उपचारका लागि अस्पताल पु-याइएको थियो । समाचारमा जनाइए अनुसार, उक्त घटना जनवरी १
Read Moreमाघ ९, काठमाडौँ | न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् । काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो । अहिले त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले
Read Moreमाघ ९, काठमाडौँ | नेपाली कांग्रेसकी नेता द्रौपदा शर्मा पोख्रेलको १०१ वर्षको उमेरमा आज (मंगलबार) बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ। प्रजातन्त्र सेनानी स्वर्गीय गोबर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योग
Read Moreमाघ ९, काठमाडौँ | देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका-२ स्थित सडकमा सु.प.प्र.०१००९ प ४६१९ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका-५ बेलवा बस्ने २५ वर्षीय कालु विकको मृत्यु भएक
Read Moreमाघ ९, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदै छ। सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३ औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो। प्रतिभ
Read Moreमाघ ९, काठमाडौँ | तीन प्रवेश पत्र सहित ट्रायल दिन आएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुरको राधे राधे स्थित ‘ईजी वे ट्रायल सेन्टर’ बाट दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा तीन ओटा प्रवेश पत्र सहित सोमबार इलामको चुलाचुली-४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय
Read Moreमाघ ९, काठमाडौँ | १५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहर
Read Moreमाघ ९, स्याङ्जा | स्याङ्जाको भिर कोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बल माटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चा
Read Moreमाघ ९, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई–मधेश क्षेत्रका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । मधेश प्रदेशका केही जिल
Read Moreमाघ ८, काठमाडौं | हनी ट्रयापको कसुरमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले ओखलढुङ्गा स्थायी ठेगाना भएकी एक महिलालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी देवी थापालाई दोषी ठहर गरेको
Read Moreमाघ ८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एक
Read Moreमाघ ८, काठमाडौं | मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताहरूले बागलुङको बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुखमाथि मोसो दलेका छन्। उनीहरूले आइतबार बिहान करिब १० बजे बडिगाड गाउँपालिका खालास्थित मध्यपहाडी लोकमार्गमा स्वास्थ्य प्रमुख विपेन्द्र केसीमाथि मोसो
Read Moreमाघ ८, काठमाडौं | फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । टिजर रिलिजको ३ दिन अगाडि निर्माण पक्षले नायिका मलिका महतको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको हो । चलचित्रमा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् । चलचित्रमा उनको भूमिका के हो भन्ने
Read Moreमाघ ८, काठमाडौं | भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् । मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि परिवारजनले उनलाई गाउँकै एक चिकित्सककहाँ लगेका थिए । चिकित्सकले
Read Moreमाघ ८, काठमाडौं | रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए । गत भद
Read Moreमाघ ८, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको दुई विभागीय क्लबबिचको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको पुलिस क्लबको यो चौथो जित हो । एपीएफ क्लबले पनि चौथो खेल
Read Moreमाघ ८, काठमाडौं | काठमाडौं महलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन्। व्यवसायीहरुले आफूहरु सञ्चयकोषको काठमाडौं महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानग
Read Moreमाघ ८, काठमाडौं | भारतीय अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । सोमबार उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । सञ्चार माध्यमहरुमा छापिएका खबरका अनुसार फिल्मको सुटिङको क्रममा उनको घुँडा र काँध फ्र्याक्चर भएको थियो । यसका कारण उनी अस्पतालमा भर्ना भएका हुन् । सैफलाई यो चोट कस
Read Moreमाघ ८, काठमाडौं | काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका नक्कली डा.सम्बुद्ध भट्टाचार्यले त्रिवि शिक्षण अस्पतालका डाक्टर भन्दै क्लिनिकमा काम गरेको पाइएको छ। उनले अहिलेसम्म ७ ससय जनाको उपचार गरिसकेको खुलेको छ। पक्राउपछि प्रहरी अनुसन्धानको क्रममा उक्त विषय सार्वजनिक भएको हो। नक्
Read Moreमाघ ८, सल्यान | सल्यानको दार्मा गाउँपालिका वडा नं ४ घर भई काठमाडौं महानगरपालिका वडा नं २६ मित्रनगर बस्ने विक्रम थापा महिलाको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २९ वर्षीय थापाले पुस १६ गते राती १२ बजे एक महिलालाई घ
Read Moreमाघ ८, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू समेत जोडिएको सहकारी घोटालाका सन्दर्भमा ‘सत्यतथ्य’ सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने बताएका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले सोमबार साँझ पत्रकार सम्मेलन गर्ने बताएका हुन्। पत्रकार सम्मेलनबाट सबै
Read Moreमाघ ८, काठमाडौं | नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा भट्टाचार्यला
Read More