समाज |


पाँचथरमा श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि श्रीमानले गरे आत्महत्या

Posted on January 28, 2024 | views : 569 |

माघ १४, पाँचथर | पाँचथरको फालेलुङ गाँउपालिका-२ जोरपाटीमा श्रीमतीलाई खुकुरी प्रहारी गरी घाइते बनाएपछि श्रीमानले आत्महत्या गरेका छन्।  जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाईले श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो श्रीमतीलाई खुकुरी प्रहार गर

Read More

जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्नुपर्छ : केपी ओली

Posted on January 28, 2024 | views : 307 |

माघ १४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताएका छन्। एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले

Read More

भाइरल ज्वरोको प्रकोपले आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

Posted on January 28, 2024 | views : 343 |

माघ १४, मुगु । खड्क सुनार | मुगुको  सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ। उन

Read More

धादिङमा मोटरसाइकल दुर्घटना: १९ वर्षीय विशाल केसीको मृत्यु

Posted on January 28, 2024 | views : 814 |

माघ १४, धादिङ | धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान मोटरसाइकल अनियन्त्रि

Read More

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Posted on January 28, 2024 | views : 817 |

माघ १४, काठमाडौँ | वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ महाराजगन्ज बस्दै आएका ५४ वर्षीय पृथ्वी राज सिग्देल रहेका छन्।  उनले मनिराण तिमल्सिनसमेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने र त्यसका लागि प्रत

Read More

प्रहरीको मिलोमतोमा राति निजी घर भत्काएको आरोप

Posted on January 28, 2024 | views : 414 |

माघ १४, सिरहा | सिरहाको मिर्चैया नगरपालिका–६ मा प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दूरीमा जेसिभी लिएर  रातको समयमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ ।  प्रहरीसँगको मिलोमतोमै मिर्चैया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै वडा नम्बर  ५ का राजदेव काप

Read More

शिवशक्ति बाबाको उदाहरणीय कार्य, झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण

Posted on January 28, 2024 | views : 324 |

माघ १४, विराटनगर | सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले ।  मगरको दैनिकी औसत मानिस जस्तै चल्ने गर्छ । उनी झारफुक गर्छन् । सोही झारफुकबाट जम्मा भएको रकम उनी समाजसेवामा खर्च गर्छन् ।&

Read More

भिजिट भिसाको सेटिङ : विमानस्थल अध्यागमन कार्यालयका ८ अधिकृत फरार

Posted on January 28, 2024 | views : 1239 |

माघ १४, काठमाडौँ | भिजिट भिसाको सेटिङको आरोप लागेका त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार भएका छन्। प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ। उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुम

Read More

घुस लिनेदिने दुवैलाई भ्रष्टाचार मुद्दा

Posted on January 28, 2024 | views : 409 |

माघ १४, काठमाडौँ | राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस रकम लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका प्रदीप भट्टराईले राहदानी बनाएवापत सुमी धामी भन्ने सुमित्रा

Read More

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलले जारी गर्‍यो नोटिस

Posted on January 28, 2024 | views : 380 |

माघ १४, काठमाडौँ | सहकारी ठगीमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलले नोटिस जारी गरेको छ । इन्टरपोलले केही दिनअघि राईसहित फरार रहेका उक्त सहकारीका केही पदाधिकारीका नाममा डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । यसअघि नेपालस्थित प्रहरी

Read More

निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल

Posted on January 28, 2024 | views : 152 |

माघ १४, काठमाडौँ | सत्ता साझेदार दल  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।  आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि

Read More

अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित

Posted on January 28, 2024 | views : 307 |

माघ १४, काठमाडौँ | वेस्टइण्डिजले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा रोमाञ्चक जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन वेस्टइण्डिजले अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै सिरिज बराबरी गरेको हो । वेस्टइण्डिजले दिएको २१७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०७ रन बनाएर अल आउट भएपछि खेल ८ रनले हारेको हो । यस

Read More

चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा देखिदै ओली

Posted on January 28, 2024 | views : 339 |

माघ १४, काठमाडौँ | एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् । चलचित्रमा ओलीलाई पनि देख्न सकिने शुभमुहूर्तमा जानकारी दिइयो । ओलीले निर्माता रमित

Read More

सुपर सिक्समा पुगेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन कति सहज छ ?

Posted on January 28, 2024 | views : 599 |

माघ १४, काठमाडौँ | नेपालले दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सको यात्रा तय गरिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीले प्रतियोगिताको दोस्रो चरणमा ६/६ टोलीका दुई वटा समूह बनाएर सुपर सिक्स गर्दै छ । पहिलो चरणमा नेपाल रहेको समूह डीबाट शीर्ष ३ टोली र समूह एबाट शीर्ष तीन

Read More

विमानस्थल भन्सारमा नि:शुल्क फोन कल र इन्टरनेट चलाउन पाउने

Posted on January 28, 2024 | views : 246 |

माघ १४, काठमाडौँ | त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा यात्रुले निःशुल्क इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाउने भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार भन्सार चेकजाँचपछि जुनसुकै या

Read More

विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाहीका लागि अल्टिमेटम दिइँदै

Posted on January 28, 2024 | views : 1524 |

माघ १४, काठमाडौँ | काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि पाँच कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन्।  आज बिहान बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहम

Read More

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

Posted on January 28, 2024 | views : 363 |

माघ १४, तनहुँ | तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका - १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक छन् । उनलाई लाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ । ​ विकले ती महिलालाई जबरजस्ती करणी गरे

Read More

आफ्नै पार्टीको नेताको कटाक्षपछि रेखाले भनिन्– ‘देशको माया हुनेले सन्तान अमेरिकामा किन राखेको ?’

Posted on January 28, 2024 | views : 353 |

माघ १४, काठमाडौँ | अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई अहिले उनकै पार्टीका नेताहरूल

Read More

विवाह गर्न वडाको सिफारिस अनिवार्य

Posted on January 28, 2024 | views : 483 |

माघ १४, काठमाडौँ | जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो। तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्

Read More

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

Posted on January 28, 2024 | views : 300 |

माघ १४, काठमाडौँ | फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङको पनि अभिनय रहने भएको छ । चलचित्रमा मेयर साम्पाङको विशेष भुमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ । धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य थियो

Read More

गौर नरसंहार भएको राइसमिलको जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

Posted on January 28, 2024 | views : 250 |

माघ १४, रौतहट | गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् । गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहल

Read More

आज देखी धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

Posted on January 28, 2024 | views : 287 |

माघ १४, काठमाडौं | काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ ।  काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो ।  महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक

Read More

मौसमः तराईमा हुस्सु र कुहिरो, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

Posted on January 28, 2024 | views : 250 |

माघ १४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको

Read More

बर्दियामा झोलुङ्गेपुलमुनि एक युवक मृत फेला

Posted on January 27, 2024 | views : 317 |

माघ १३, बर्दिया | बर्दियामा झोलुङ्गेपुलमुनि एक युवक मृत फेला परेका छन्। राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक युवक मृत भेटिएको बर्दिया प्रहरीले जानकारी दिएको छ। मृतक मधुबन नगरपालिका-०२ ओराली बजारका ३५ वर्षीय सरोजकुमार सुनार रहेको बर्दिया प्रहरीले जानकारी द

Read More