समाज |


रमितलाई प्रश्न- केपी ओलीलाई कति पारिश्रमिक दिएर खेलाउँदै हुनुहुन्छ ?

Posted on January 29, 2024 | views : 467 |

माघ १५, काठमाडौँ | पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब कलाकारका रुपमा सिनेमाको पर्दा देखिने भएका छन् । रमित ढुंगानाले निर्देशन गर्ने फिल्म ‘नमेटिने घाउ’ मा उनले डेब्यू गर्ने घोषणा हिजो एक कार्यक्रममा गरिएको थियो । फिल्म घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा ओली स्वयम् उपस्थित थिए । यही फिल्म

Read More

हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन् : प्रधानमन्त्री

Posted on January 29, 2024 | views : 265 |

माघ १५, वीरगञ्ज | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्

Read More

ललितपुरमा मृत फेला जर्मन महिला काभ्रेमा चलाउँथिन आत्मयोग रिसाेर्ट

Posted on January 29, 2024 | views : 421 |

माघ १५, काठमाडौँ | ललितपुरको ग्रिनतारा हेरिटेज एन्ड अपार्टमेन्टको कोठाभित्र मृत फेलो परेकी जर्मन नागरिकले काभ्रेमा आत्मयोग रिसाेर्ट सञ्चालन गरेको पाइएको छ। दुई वर्षदेखि नेपालमा बस्दै आएकी ५७ वर्षीया एडिइएलएचइडी डोरा स्नेमेकन बर्गरले काभ्रेमा आत्मयोग रिसाेर्ट सञ्चालन गरेको पाइएको हो। मृतक बर्गरको टाउ

Read More

दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह, भने–अर्थपूर्ण भेट

Posted on January 29, 2024 | views : 391 |

माघ १५, काठमाडौँ | लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था ल्याउने उद्घोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँगको बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्र

Read More

दुई थान सुनको रिङको लोभले दिलकुमारीको हत्या, ४७ हजारमा रिङ बिक्री

Posted on January 29, 2024 | views : 365 |

माघ १५,  तुम्लिङटार  | संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारेमा गत माघ ६ गते मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या उनले कानमा लगाएको सुनको रिङ प्रमुख कारण रहेको प्रहरीले जनाएको छ ।  संखुवासभा प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार तुम्लिङटारस्थित मंगलबारमा रह

Read More

तिला गाउँपालिकामा विवाहका लागि वडाको सिफारिस अनिवार्य

Posted on January 29, 2024 | views : 412 |

माघ १५, जुम्ला | बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू

Read More

मुगुमा फोर्टिफाइड चामल प्रभावकारी बन्दै

Posted on January 29, 2024 | views : 467 |

माघ १५, मुगु | हिमाली जिल्ला मुगु बाट पहिलोपटक वितरण गरिएको स्तराेन्नति गरिएको चामल अर्थात् फोर्टिफाइड चामल पछिल्लो समय मुगुका नागरिकहरु प्रति प्रभावकारी बन्दै गएको छ । जिल्लाको खत्याड गाउपालिकाबाट वितरण गरिएको फोर्टिफाइड चामल अहिले प्रभावकारी बन्दै गएको हो । पुस १२ गते देखि बितरण कार्य सुरु गरिएको

Read More

२५ दिने शिशुलाई खोप लगाउन हिँडेकी महिला मृत फेला

Posted on January 29, 2024 | views : 414 |

माघ १५, ताप्लेजुङ | ताप्लेजुङमा २५ दिनको बच्चालाई खोप लगाउन हिँडेकी महिला मृत फेला परेकी छन्। पाँचथर याङवरक गाउँपालिका-६ की २६ वर्षीया यमुना चापागाई ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिका वडा -२ मा मृत फेला परेकी हुन्। उनी आइतबार साढे १२ बजे बच्चालाई खोप लगाउन भनेर निस्केकी थिइन्। साँझसम्म

Read More

बेलायतमा नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पाँचथरबाट पक्राउ

Posted on January 29, 2024 | views : 380 |

माघ १५, काठमाडौँ | बेलायतमा बसोबास गर्ने नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पक्राउ परेका छन्। बेलायतको लण्डनमा नै बसोबास गर्दै आएको पाँचथरको फिदिम नगरपालिका–४ घर भएका नेम्वाङ लण्डनबाट आफ्नो घर आएको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठम

Read More

झापामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी

Posted on January 29, 2024 | views : 382 |

माघ १५, झापा | झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती क

Read More

प्रहरीलाई कुटपिट गर्ने चारजना पक्राउ

Posted on January 29, 2024 | views : 481 |

माघ १५, रुकुम पश्चिम | रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानलाई कुटपिट गर्ने चार जना पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँफिकोट–४ का २८ वर्षीय लक्षमण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, बाँफिकोट–५ का २२ वर्षीय कैलास पुरी र

Read More

कुशलको अर्धशतकमा आर्मीले दियो सुदूरपश्चिमलाई २६३ रनको चुनौती, भट्टले लिए ६ विकेट

Posted on January 29, 2024 | views : 318 |

माघ १५, काठमाडौँ | मध्यक्रमका ब्याटर कुशल मल्लको अर्धशतकप्रेरित विभागीय टिम त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई २६३ रनको चुनौती पेश गरेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मीले ४८।३ ओभरमा अलआउट हुनुअघि २६२ रन जोड्न सक्यो । आर्

Read More

ललितपुरमा मृत अवस्थामा भेटिएकी जर्मन नागरिकको टाउकोमा चोट

Posted on January 29, 2024 | views : 452 |

माघ १५, काठमाडौँ | ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् । मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

Read More

त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरू

Posted on January 29, 2024 | views : 370 |

माघ १५, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो । 

Read More

अदालतबाट भागेका थुनुवाको हत्कडी खोलिदिनेदेखि कोठामा राख्नेसम्मलाई मुद्दा

Posted on January 29, 2024 | views : 456 |

माघ १५, काठमाडौँ | काठमाडौं जिल्ला अदालतबाट पुस १८ गते फरार भएका ठगी मुद्दाका थुनुवा कमल खड्काको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ।  हत्कडीसहित भाग्ने खड्कासहित हत्कडी खोल्ने तथा फरार भएका थुनुवालाई राखेको आरोपमा थप ३ जनालाई पनि मुद्दा चलाइएको हो। हत्कडीसहित फरार भएर भोलिपल्टै पक्राउ

Read More

ललितपुरको एक अपार्टमेन्मा जर्मन महिला मृत फेला

Posted on January 29, 2024 | views : 333 |

माघ १५, काठमाडौँ | ललितपुरको एक अपार्टमेन्मा जर्मन महिला मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन्। उनको विषयमा प्रहरीले पूरा विवरण जानकारी गराएको छैन।  एसएसपी शेखर खनालको टोली भने घटनास्थलमा जान लागेको ललितपुर

Read More

ड्युटीमा रहेका दुई प्रहरी जवानमाथि कुटपिट

Posted on January 29, 2024 | views : 492 |

माघ १५, रुकुम पश्चिम | रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट हुँदा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो । बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेको समयमा

Read More

दाइजो नदिएको निहुमा रौतहटमा एक विवाहिता महिलाको हत्या

Posted on January 29, 2024 | views : 399 |

माघ १५, रौतहट। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्। सामाजिक परम्परा अनुसार

Read More

२२ ठेकेदार कम्पनी परे कालोसूचीमा

Posted on January 29, 2024 | views : 294 |

माघ १५, काठमाडौँ |  ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने २२ कम्पनीहरु एकैपटक कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो। नेपाल सरकारले सुचना जारी गदै कम्पनी

Read More

श्रीलंका क्रिकेट बोर्डमाथि आइसीसीले लगाएको प्रतिबन्ध हट्यो

Posted on January 29, 2024 | views : 318 |

माघ १५, काठमाडौँ |  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध हटाएको छ । आइसीसीले तुरुन्तदेखि लागु हुने गरि श्रीलंकामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । आइसीसीले क्रिकेट संघमा सरकारले हस्तक्षेप गरेको भन्दै गत नोभेम्बर १० मा प्रतिबन्ध लगाएको थियो ।

Read More

आज फलफूल तथा तरकारीको मूल्य कति?

Posted on January 29, 2024 | views : 240 |

माघ १५, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ७० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भ

Read More

आजको मौसमः तराइमा हुस्सु र कुहिराे र हिमालमा हिमपात हुने

Posted on January 29, 2024 | views : 225 |

माघ १५, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ।  दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणत

Read More

अमेरिकामा के गर्दैछिन् राजेन्द्र लिङदेनकी छोरी ?

Posted on January 28, 2024 | views : 497 |

माघ १४, काठमाडौँ | रेखा थापा बच्चा पाउन अमेरिका गएको विषयबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  गरेको टिप्पणीले सामाजिक सञ्जाल तताइरहेको छ ।  रेखा स्वयम्ले आफ्नो पार्टीको अध्यक्षलाई काउन्टर गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखिन् । रेखाले लिङदेनको नाम उल्लेख नगरिकन लेखेकी छन्, ‘देशको

Read More

महानगर शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टीकरण

Posted on January 28, 2024 | views : 417 |

माघ १४, काठमाडौँ | काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ। पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त

Read More