समाज |


तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

Posted on January 18, 2024 | views : 366 |

माघ ४, सिमकोट | चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।  हृदयघातका कारण मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए

Read More

पञ्चपुरी घटना : छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा टिकापुरबाट पक्राउ

Posted on January 18, 2024 | views : 516 |

माघ ४, सुर्खेत | सुर्खेतको पञ्चपुरी नगरपालिका –६, कुवापानीका १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा ४५ बर्षीय नयाराम बुढा पक्राउ परेका छन् । प्रहरीले बिहीबार बिहान १० बजे उनलाई  टिकापुर–१,  लम्किपुर भन्ने ठाउँबाट पक्राउ गरेको हो । उनलाई १८ वर्षीय छोरा भरत बुढाको बन्चरो

Read More

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

Posted on January 18, 2024 | views : 369 |

माघ ४, ताप्लेजुङ | ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्र

Read More

एकैवर्षमा लोकसेवाको पाँच परीक्षामा उत्तीर्ण

Posted on January 18, 2024 | views : 455 |

माघ ४, रेसुङ्गा | गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।  उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, ल

Read More

१५ लाख रुपैयाँ घुस रकमसहित बनेपाका वडाध्यक्ष पक्राउ

Posted on January 18, 2024 | views : 389 |

माघ ४, काठमाडौं | १५ लाख घुससहित अख्तियारको टोलीले बनेपाका वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित बनेपा नगरपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बनेपा ९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको हो । घर बाटो सिफारि

Read More

मौसम : देशको पहाडी भूभागमा हल्का वर्षा र तराईमा हुस्सु

Posted on January 18, 2024 | views : 292 |

माघ ४, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। दिउँस

Read More

देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

Posted on January 17, 2024 | views : 260 |

माघ ३, काठमाडौं | देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय सागर चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध

Read More

पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख भेटी सङ्कलन

Posted on January 17, 2024 | views : 428 |

माघ ३, काठमाडौं | ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख रुपैयाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनु

Read More

सहकारी ठगी प्रकरण: जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

Posted on January 17, 2024 | views : 314 |

माघ ३, काठमाडौँ | सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रविलामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका ह

Read More

गौशाला २६ को तस्वीर भन्दै सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ, अन्यको पनि खोजी जारी

Posted on January 17, 2024 | views : 297 |

माघ ३, काठमाडौं | सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोले बताए | ब्यूरोका अनुसार, राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको क

Read More

काठमाडौंमा दुई युवा मृत अवस्थामा फेला

Posted on January 17, 2024 | views : 411 |

माघ ३, काठमाडौं | काठमाडौंको छुट्टाछुट्टै स्थानमा दुई युवा मृत अवस्थामा फेला परेको छ। काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा एक जना युवाको शव भेटिएको छ। मृत भेटिएका व्यक्ति सोही भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्

Read More

काठमाडौँमा नक्कली रक्सी उत्पादन गरी कालोबजारी गर्ने ९ जना पक्राउ

Posted on January 17, 2024 | views : 256 |

माघ ३, काठमाडौं | काठमाडौँमा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली रक्सी उत्पादन गरी कालोबजारी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीहरुले विभिन्न ब्रान्डका गुणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम

Read More

काठमाडौंको ब्रह्मटोलमा आगलागी, जलेर एक जनाको मृत्यु

Posted on January 17, 2024 | views : 419 |

माघ ३, काठमाडौं | काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल रहेका छन् । बुधबार बिहान विद्युत सर्ट भएर डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान ग

Read More

सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ

Posted on January 17, 2024 | views : 260 |

माघ ३, काठमाडौं | सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित बिकास शिल चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१८ बस्ने ५४

Read More

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Posted on January 17, 2024 | views : 360 |

माघ ३, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प

Read More

त्रिभुवन विमानस्थलको भन्सारमा ३१ जना सशस्त्र प्रहरी परिचालन

Posted on January 17, 2024 | views : 267 |

माघ ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि ३१ जना सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३१ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा. टोकरा

Read More

राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा ‘खेलकुद क्रेज’

Posted on January 17, 2024 | views : 278 |

माघ ३, इलाम | जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँगाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो । यतिबेला पालिकाको

Read More

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेतै

Posted on January 17, 2024 | views : 296 |

माघ ३, तेह्रथुम | लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल  तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो । ती

Read More

कोरला–त्रिवेणी सडक आयोजना : डेढगाउँ–झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य

Posted on January 17, 2024 | views : 295 |

माघ ३, नवलपरासी | कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास

Read More

तनहुँको टुँडिखेलमा दिनहुँ चितुवा देखिन थालेपछि, बन्दीपुरमा सतर्कता

Posted on January 17, 2024 | views : 307 |

माघ ३, तनहुँ | तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए ।&nb

Read More

आज यी ५ प्रदेशमा हल्का वर्षाको सम्भावना

Posted on January 17, 2024 | views : 347 |

माघ ३, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराई भूभागमा हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

Read More

४५ वर्षीया महिलालाई पाखाबारीमा बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on January 16, 2024 | views : 495 |

माघ २, उदयपुर | उदयपुरमा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ बेलटार बस्ने ५० वर्षीय टंक बहादुर कार्की रहेका छन् । कार्कीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती कर

Read More

पशुपतिको जलहरी प्रकरण : निलम्बित सदस्य सचिव थापा ३ लाख धरौटीमा रिहा

Posted on January 16, 2024 | views : 298 |

माघ २, काठमाडौँ | पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। उनी पुसको २५ गते धरौटी बुझाएर रिहा भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्

Read More

जंगली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

Posted on January 16, 2024 | views : 346 |

माघ २, डोटी | डोटीमा जंगली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका-१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट  गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ल

Read More