By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    4 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    22 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    22 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: खेलको अन्तिम मिनेटमा जर्मनीको रणनितिक गोल, स्विडेन २-१ ले पराजित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > खेलको अन्तिम मिनेटमा जर्मनीको रणनितिक गोल, स्विडेन २-१ ले पराजित
काठमाडौँ - KTMखेलकुद

खेलको अन्तिम मिनेटमा जर्मनीको रणनितिक गोल, स्विडेन २-१ ले पराजित

साझासवाल
Last updated: June 23, 2018 8:22 pm
साझासवाल
2 Min Read
Share

असार १०, काठमाडौँ | रुसमा जारी विश्वकपको पहिलो खेलमा जर्मन मेक्सिकोसँग पराजित भयो | जुन खेलको पराजयले शुन्य अंकमा रहेको जर्मनको शनिबार राति भएको खेलमा पनि जर्मनीलाई फलामको चिउरा चपाएजस्तै बनिदियो | तर शनिबार भने जर्मनीले स्वीडेनलाई २–१ गोलले पराजित गरेको छ ।

खेलमा स्विडेनले पहिलो हाफमै खाता खोलेपछी जर्मन समर्थकहरु एकाएक हतास भएका थिए | खेलको ३२औं मिनेटमा ओला टाइभोनेनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । तर खेलमा दोश्रो हाफ पछि ४८ औं मिनेटमा जर्मनीले बराबरी गर्यो | जर्मनीका लागि रेयुसले गोल गर्दै स्वीडेनविरुद्ध १–१ गोलको बराबरीमा पुर्याएका थिए । त्यसपछि पटक पटक जर्मनीले अवसर पाए पनि स्विडेनले बचाउ गर्दै जर्मनीलाई बराबरीमा रोकेर आफुलाई समूह चरणमा बलियो कायम राख्ने रणनीतिमा प्रदर्शन गर्यो | 

खेलको दोश्रो हाफको ४५ मिनेट सकिएर इन्जुरी समय पनि झन्डै सकिनै लाग्दा अन्तिम मिनेटमा जर्मनले फ्री किक प्राप्त गर्यो, जुन जर्मनीको लागि अन्तिम अवसर थियो | जसमा जर्मनले निकै रणनीतिक र रोचक फ्रिकिक प्रदर्शन गर्यो | फ्रीकिक गरेका जर्मनी खेलाडी टोनी क्रुसले संगै रहेका साथीलाई हल्का पास दिएर पुन: आफैले पास लिई सिधै स्विडेनको गोल पोष्टमा सिधा प्रहार गरे | जुन बल सिधै गोलपोष्टमा छिर्न पुग्यो र स्विडेनको बराबरीमा रोक्ने रणनीतिलाई जर्मनको रणनीतिलाई तोड्न सफल भयो | 

शनिबार रातिको खेल जित्दै जर्मनले समुह चरणबाटै आफुलाई बाहिरिनबाट जोगाएको छ भने नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ | आजको खेल बराबरीमा रोकिएको भए जर्मनको विश्वकप यात्रा निकै कठीन बन्न सक्थ्यो तर जर्मनी खेलमा बिजयी बन्दै ३ अंक बटुलेको छ | जर्मनीले समूह चरणको आफ्नो तेश्रो खेल अब कोरिया रिपब्लिकसँग खेल्नेछ | विश्वकप २०१८ का २ खेल खेलिसकेको कोरियाले दुवै खेलमा पराजय भोगेको छ | उता समान ३ अंक पाएको स्विडेनले बलियो टिम मेक्सिकोसँग खेल्न बाँकी छ |   

Share This Article
Facebook Email Copy Link Print
Previous Article हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्दै
Next Article पर्वतको नमुना माबिका सबै बिद्यार्थी ए प्लसमा उर्तिण, मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

काठमाडौं उपत्यकाका ५४ जना सहित थप १८० जनामा कोरोना संक्रमण पुष्टि

57 years ago
काठमाडौँ - KTMसमाजसिन्धुपाल्चोक - SDP

बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना

57 years ago
काठमाडौँ - KTMभिडियो

दिप दर्पनको ‘दर्पण’ सार्वजनिक

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

घुम्नै पर्ने संसाराको उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?