Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १०, मकवापनपुर |</b> हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्ने भएको छ ।<br></p><p>आज नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरिने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । आज १ बजे नगरसभा बैठक बस्न लागेको हो । उपमहानगरपालिकाको निति तथा कार्यक्रम उपमेयर मिना लामाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । निति तथा कार्यक्रमका लागि कार्यपालिका बैठकले शनिबारनै पास गरिसकेको छ ।&nbsp;</p><p>शनिबार पास गरेको निति कार्यक्रम आजको बैस्थकमा प्रस्तुत गर्ने र बजेटका बारेमा असारको अन्तिम साता सम्म छलफल गरेर ल्याईने कार्यक्रम रहेको मेयर महतले बताउनुभयो । मकवानपुरका अरु स्थानिय तहहरुले पनि आजनै निति तथा कार्यक्रम ल्याउने तयारी थालेका छन् ।</p>