राजनीति | डडेलधुरा - DDL


अमरगढी नगरपालिकाका जनप्रतिनिधीले सपथ लिए

Posted on July 03, 2017 | views : 1011 | डडेलधुरा - DDL

ललित बोहरा/असार १९, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधिहरु सपथ लिएका छन् ।  सोमबार जिल्ला समन्वय समितको सभा हलमा एक विशेष कार्यक्रमको आयोजना गरि नगरपालिकामा नवनिर्वाचित ५७ जना जनप्रतिनिधिहरुले सपथ लिएका हुन् । निर्वाचित जनप्रतिनिधीहरुल

Read More

चुनावमा अन्तरघात गर्नेलाई कारवाहीको माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा सडकमा प्रदर्सन

Posted on July 03, 2017 | views : 2627 | डडेलधुरा - DDL

ललित बोहरा/असार १९, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सदरमुकाममा कांग्रेसका कार्यकर्ताले सोमवार दवाव मुलक प्रर्दशन गरेका छन् ।  स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै कांग्रेसले हार व्यहोर्नु

Read More

पत्रकार महासंघका पूर्वअध्यक्ष बोहरा वडाध्यक्षमा विजयी

Posted on July 01, 2017 | views : 433 | डडेलधुरा - DDL

असार १७, डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका पूर्व अध्यक्ष केशव बोहरा वडाध्यक्षमा विजयी भएका छन् । डडेल्धुराको परशुराम नगरपालिका ७ को वडाध्यक्षमा बोहरा विजय भएका हुन् । एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बोहराले ३ सय ९६ मत ल्याएर विजय भएका हुन् ।  उनका प्रतिद्धन्द्धी नेपाली कां

Read More

प्रधानमन्त्रीको गृहजिल्लाको ६ तहको परिणाम सार्वनजिक

Posted on July 01, 2017 | views : 2754 | डडेलधुरा - DDL

ललित बोहरा/असार १७, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका ६ स्थनीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भएका छ ।  सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसले तीन स्थानीय तहमा विजयी भएको छ भने नेकपा एमाले दुई तहमा विजय भएको छ । यस्तै नेकपा माओवादी केन्द्र एक तहम

Read More

प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा माओवादी बिजयी

Posted on June 30, 2017 | views : 2171 | डडेलधुरा - DDL

असार १६, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा माओवादी केन्द्र विजयी भएको छ ।  डडेल्धुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् । डडेधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोग

Read More

प्रधानमन्त्रीको गृह जिल्ला अमरगढी नगरमा एमाले विजयी

Posted on June 30, 2017 | views : 1112 | डडेलधुरा - DDL

असार १६, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ । अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् । एमाले उम्मेदवार विश्वेव

Read More

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

Posted on June 29, 2017 | views : 2062 | डडेलधुरा - DDL

असार १५, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।  वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका छन् । उनले ९१५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी एमालेका राम चन्द्र जोशी ३८६ मत प्राप्त गरे ।  यस्तै दलित महिलामा

Read More

प्रधानमन्त्री देउवाको जिल्लामा माओवादीको विजयी सुरुवात

Posted on June 29, 2017 | views : 4261 | डडेलधुरा - DDL

असार १५, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । जिल्लाको अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका उम्मेदवार दानबहादुर खड्काको प्यानलै विजयी भएको छ । खड्काले ४८० मत प्राप्त गरेका छन् ।

Read More

प्रधानमन्त्रीको गृह जिल्लामा एमालेको प्यानल नै विजयी

Posted on June 29, 2017 | views : 2098 | डडेलधुरा - DDL

असार १५, डडेल्धुरा । प्रधानन्त्रीको गृह जिल्लामा नेकपा एमालेले विजय सुरुवात गरेका छ ।  एमालेले अमरगढी नगरपालिकाको वडा नं. ११ प्यानल सहित नै विजय भइ विजयी सुरुवात गरेको हो । एमालेका वडा अध्यक्षका उम्मेदवार सूर्यप्रकाश खड्का विजय भएका छन् । उनले ३६३ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्व

Read More

डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

Posted on June 29, 2017 | views : 2191 | डडेलधुरा - DDL

असार १५, डडेल्धुरा | जिल्लाको अजयमेरु गाउँपालिकामा पछिल्लो मतगणना अनुसार कुल ४ सय मतमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका प्रमुख उमेशप्रसाद भट्टले ११७, माओवादी केन्द्रका उपप्रमुख कलापती भाणाले ९८ मत प्राप्त गरेकी छिन् । त्यस्तै एमाले धनबहादुर साउदले ९७ एमाले उपप्रमुख सुम्मिता पन्त

Read More

प्रधानमन्त्री देउवाले भने : वृद्ध भत्ता डबल गर्छु-गर्छु-गर्छु

Posted on June 25, 2017 | views : 5556 | डडेलधुरा - DDL

असार ११, डडेल्धुरा | प्रधानमन्त्री शेरबहादुर देउवा वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको छ । गृह जिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको हो  ।  सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘मैले बजेट ल्याउन पाएँ भने, यो वृद्ध भत्ता डबल गर्छु गर्छु

Read More

उम्मेदवार भोट माग्न किसानको खेतमै पुगे

Posted on June 24, 2017 | views : 1128 | डडेलधुरा - DDL

असार १०, डडेल्धुरा । स्थानिय तहको  निर्वाचनको मिति नजिकिदै जादा दलहरुलाई घरदैलो अभियनमा भ्याई नभ्याई भएको छ । भने अर्कोतिर किसानहरुलाई  रोपाइको चटारो बढी रहेको छ । असार सूरु भएसंगै डडेल्धुराका अधिकाँस क्षेत्रमा किसानहरुलाई धान रोप्ने चटारो भएको छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असा

Read More

प्रचारप्रसारमा रहेका एमाले अध्यक्ष महताको निधन

Posted on June 24, 2017 | views : 1382 | डडेलधुरा - DDL

असार १०, डडेल्धुरा । नेकपा एमाले परशुराम नगर कमिटीका अध्यक्ष बहादुर सिंह महताको गए राती निधन भएको छ ।  बिगत देखी राजनितिमा सक्रिय महताको स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमको घर दैलो अभियानका क्रमका परशुराम नगरपालिका ११ जिमिरखाली पुगेका महताको एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनी &nbs

Read More

यसरि हुँदैछ डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा

Posted on June 23, 2017 | views : 1296 | डडेलधुरा - DDL

ललित बोहरा/असार ९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने देखीएको छ ।  पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी भएको र एमालेले यूवा नेतालाई बिभीन्न ठाउँमा उम्मेदवार बनाएकाले काग्रेंसको किल्ला रहेको जिल्लामा एमालेले निकै प्रतिस्पर्धी हुने छ ।

Read More

को हुन् मेयरका उम्मेदवार बिपीन ओझा ?

Posted on June 21, 2017 | views : 2373 | डडेलधुरा - DDL

असार ७, डडेल्धुरा । २०५१ सालमा नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियूको सदस्यता लिएर बिद्यार्थी राजनीतिमा सक्रीय रहेका ओझाले २०५३ सालमा प्र.क कोषाध्यक्ष, सचिबको जिम्मेवारी समालेका थिए ।  उनले अनेरास्वयूको डडेल्धुरा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उपाध्यक्ष, केन्द्रिय सदस्य हुदैँ महाकाली ई

Read More

डडेल्धुरामा १४ जनाले उम्मेदवारी फिर्ता लिए, कसले कहाबाट फिर्ता लिए ?

Posted on June 20, 2017 | views : 1788 | डडेलधुरा - DDL

ललित बोहरा/असार ६, डडेल्धुरा । डडेल्धुरामा कांग्रेसका बागीसहित १४ जनाले स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।  अजयमेरु गाउँपालिकाका निर्वाचन अधिकृत चिरन्जिवी गिरीका अनुसार गाउँपालिकाका प्रमुख पदमा उम्मेदवारी दिएका लोकराज भट्टले फिर्ता लिएका छन् । उनी कांग

Read More

डडेल्धुरामा उम्मेदवारी दर्ता सम्पन्न, चार महिलाको प्रमुख पदमा उम्मेदवारी

Posted on June 18, 2017 | views : 3227 | डडेलधुरा - DDL

ललित बोहरा | असार ४, डडेल्धुरा  | दोस्रो चरणको स्थानिय तहको निर्वाचन अन्र्तगत असार ४ गते उमेदवारी दर्ताको काम सम्पन्न भएको छ । डडेल्धुरा जिल्लाका ७ ओटै स्थानिय तहमा उत्साहका साथ उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । असार ४ गते विहान देखी राजनितिक दलहरुले उत्साहका सा

Read More

पहिलो पटक कानुनको बिद्येयकबारे डडेल्धुरामा नागरीक संवाद

Posted on June 17, 2017 | views : 392 | डडेलधुरा - DDL

ललित बोहरा/अससार ३, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक कानुनको बिद्येयकबारे नागरीक संवादको आयोजना गरीएको छ । नेपाल सरकारले ऐन कानुन निमार्ण गर्ने पक्रिया अन्र्तगत डडेल्धुरामा वनस्पति तथा वनस्पति स्रोतको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिद्येयक माथि छलफल गरीएको हो । नेपालको महत्वपूर्ण प्रकृतिक सम्पदाको

Read More

यस्तो छ प्रधानमन्त्रीको गृह जिल्लामा निर्वाचनको लहर

Posted on June 16, 2017 | views : 1953 | डडेलधुरा - DDL

असार २, डडेल्धुरा । स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरा जिल्लामा ह्वात्तै बढेको छ । कैलाली, कञ्चनपुरको तुलनामा चुनावी रौनक पहाडी जिल्लामा बढी देखिएको छ ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यस पटक प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने दे

Read More

बदरमतको सङ्ख्या घटाउन डडेल्धुरामा नमुना मतदान

Posted on June 10, 2017 | views : 767 | डडेलधुरा - DDL

जेठ २७, डडेल्धुरा । मतदाताको मत बदर नहोस् र सहजरूपमा मतदान गर्न सकुन भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले गाउँगाउँमा नमुना मतदान कार्य जारी राखेको छ ।  आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिएसँगै कसरी मतदान गर्ने भन्ने मतदातामा देखिएको अन्यौलता हटाउन गाउँवस्तीमा

Read More

डडेल्धुरामा राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत एक दिने अन्तरक्रिया

Posted on June 07, 2017 | views : 577 | डडेलधुरा - DDL

ललित बोहरा/जेठ २४, डडेल्धुरा । डडेल्धुरामा सोमबार देखि सुरु भएको १८ औँ राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत विभिन्न कार्यक्रमको  आयोजना भईरहेका छन् ।  सप्ताहको दोस्रो दिन  बुधबार बजार सरसफाई फोहर ब्यबस्थापन सम्बन्धी एक दिने सरोकारवालाहरु र उद्योग वाणिज्यका सदस्य तथा अमरगढी नगरपालीका भित्र

Read More

देउवाको गृहनगरमा उम्मेदवार टुङ्गो लागेन, देउवाकै जिम्मा लगाइयो

Posted on June 01, 2017 | views : 1373 | डडेलधुरा - DDL

ललित बोहरा/जेठ १८, डडेल्धुरा । दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मुख्य राजनीतिक दलका उम्मेदवारले मत माग्न घरदैलो कार्यक्रमलाई तीब्र पारिरहेका बेला सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन ।  लामो समय जिल्ला बाहिर बसेका व्यक्तिहरुले टिकट पाउने म

Read More

देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ताको आमरण अनशन

Posted on May 30, 2017 | views : 2081 | डडेलधुरा - DDL

जेठ १६, डडेल्धुरा । स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्ताले आमरण अनशन सुरु गरेका छन् । आफन्तलाई मात्र टिकट दिन  केन्द्रबाट नै तयारी भएको भन्दै गन्यापधुरा गाउँपालिकाका स्थानीय नेता तिलक

Read More

डडेल्धुरामा माओवादी केन्दले लगायो उम्मेवारको टुंगो

Posted on May 28, 2017 | views : 491 | डडेलधुरा - DDL

ललित बोहरा | जेठ १४, डडेल्धुरा | जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र डडेल्धुराले उम्मेदवारहरुको टुंगो लगाएको छ । ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा माओवादीले तीन वटा स्थानीय तहका  सबै उम्मेदवारहरुको सहमति बाटै टुंगो लगाएको नेकपा माओवादी केन्द्रका जिल्ला

Read More

निर्वाचन भयरहित वातारवरणमा सम्पन्न गर्न डडेल्धुराका राजनितिक दल प्रतिबद्ध

Posted on May 26, 2017 | views : 544 | डडेलधुरा - DDL

ललित बोहरा | जेठ १२, डडेल्धुरा | जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन भयरहित वातारवरणमा सम्पन्न गर्न डडेल्धुराका राजनितिक दलले प्रतिबद्धता जनाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जनक राज भट्टको संयोजकत्वमा बसेको बैठकमा जिल्ला स्थित सबै राजनीति दलहरुले उक्त प्रतिबद्धता

Read More

गणतन्त्र दिवस डडेल्धुरामा पनि विविध कार्यक्रम गरी मनाईने

Posted on May 26, 2017 | views : 656 | डडेलधुरा - DDL

ललित बोहरा । जेठ १२, डडेल्धुरा | डडेल्धुरामा पनि विविध कार्यक्रम गरी १० औँ गणतन्त्र दिवस मनाईने भएको छ । स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीको अध्यक्षतामा २२ सदस्यीय गणतन्त्र दिवस जिल्ला समारोह समितिको गठन गरी दिवस मनाईन लागेको स्थानीय विकास अधिकारी पराजुलीले जानकारी दिए । दिवस यहि जेठ १४, १५,

Read More

भोट हाल्न १३ किलो मिटर हिडनु पर्ने

Posted on May 23, 2017 | views : 1104 | डडेलधुरा - DDL

ललित बोहरा | जेठ ९, डडेल्धुरा । डडेल्धुराको पशुराम नगरपालीका मलाससससस क्षेत्रका नागरीले स्थानीय तहको निर्वाचनमा भोट हाल्न १३ किलो मिटर हिडनु पर्ने बाधेता रहेको जनाएको छ ।   यस्तै  जेठ ३१ गतेका लागि निर्धारण गरिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेमा डडेल्धुराक

Read More

यसरी बनाउछु ५ बर्षमा समृद्ध अमरगढी नगर : मेयरका उम्मेदवार बिपीन ओझा

Posted on May 17, 2017 | views : 4314 | डडेलधुरा - DDL

ललित बोहरा / डडेल्धुरा बैशाख । नेकपा एमालेको तर्फबाट अमरगढी नगरप्रमुखमा उम्मेदवार रहेका एमाले नगर कमिटी अध्यक्ष बिपीन ओझाले ५ बर्षमा समृद्ध नगरपालीका बनाउने योजना सार्वजनीक गरेको छ । उनले आफुले नगर प्रमुखमा बिजयी भएपछि ५ बर्षमा गर्ने र नगरको लागी आवश्यक सबै कार्य योजना तयार गरेको बताएका छन् 

Read More