ताराबहादुर महत । फागुन २०, दोलखा । जिल्ला अस्पताल जिरीमा एक बृद्धाको शरीरबाट पाँच किलोग्रामको ट्युमर सल्यक्रियाबाट सफलतापुर्वक निकालिएको छ । दोलखाको जिरी नगरपालिका वडा नम्बर ३ निवासी ६५ बर्षिया पेमाडोमा शेर्पाको थाईमा रहेको पाँच किलोग्रामको ट्युमर सल्यक्रियामार्फत निकालिएको अस्पतालले जनाएको छ । व
Read Moreफागुन १८, काठमाडौँ | दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ । जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४
Read Moreताराबहादुर महत । फागुन १६, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच बढ्दै गएको पाईएको छ । गाउँपालिकाको वडा नम्बर ४ मालुमा ग्रामिण स्वास्थ्य सेवा केन्द्र संचालनमा आएपछि नागरिकहरु स्वास्थ्य सेवाबाट लाभान्वित हुन थालेका हुन । स्वास्थ्य केन्द्र संचालनमा आएपछि विभिन
Read Moreताराबहादुर महत । फागुन १५, दोलखा । तीन नम्बर प्रदेशस्तरिय गिरीजा प्रसाद स्मृति कप पुरुष भलिबल प्रतियोगिता आगामी फागुन २४ गतेदेखि दोलखाको सिँगटीमा संचालन हुने भएको छ । सयपत्री युवा क्लब विगु गाउँपालिका–४, लादुक दोलखाले स्वर्गीय काङ्ग्रेस नेता तथा पुर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको सम्झनामा प्
Read Moreताराबहादुर महत । फागुन १३, दोलखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाको अध्यक्षमा प्रभु जिरेल निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार चरिकोटमा सम्पन्न फोनिज दोलखाको चौथो जिल्ला अधिवेशनले जिरेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष सीर्जना गोले, सच
Read Moreगोकर्णप्रसाद भण्डारी / फागुन १०, चरिकोट | पुनःनिर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालीम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै अनुदान पाउन सकेका छैनन् । भूकम्पलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत १० गाविसको राहत र उद्धारको जिम्मा पाएको नेपाल रेडक्रस सोस
Read Moreताराबहादुर महत । फागुन ७, दोलखा । जिल्ला व्यापी अन्तर माध्यामिक विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ । क्रिकेट संघ दोलखाद्वारा जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा जिल्लाका आठवटा विद्यालयका १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खे
Read Moreताराबहादुर महत । फागुन ५, दोलखा । गौरीशंकर संरक्षण क्षेत्रबाट वन्यजन्तु मृग तस्करी गर्ने सात जना युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदिश शिवाकोटी, खुमप्रसाद शिवाकोटी तथा वडा नम्बर ७ का रमेश श्रेष्ठ र कुमार श्रेष्ठ रहेका छन
Read Moreताराबहादुर महत । फागुन ३, दोलखा । भुकम्पका कारणले अस्तव्यस्त बनेको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापनको कामले गति लिन थालेको छ । भुकम्पले चर्काएका भवनमा क्याम्पसको कक्षा संचालन भईरहेको अवस्थामा भवन मर्मतका लागि एओका क्लब अफ जापानले आर्थिक सहयोग गरेको छ । क्लबका संस्थापक स्वर्गीय
Read Moreताराबहादुर महत । माघ २२, दोलखा । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले पछिल्लो समय आधुनिक शिक्षण प्रविधिको प्रयोगसँगै व्यवहारिक शिक्षामा जोड दिन थालेको छ । समय सान्दर्भिक विषयमा व्यवहारिक शिक्षा दिने उद्धेश्यका साथ सोमबार भुकम्प जानुका कारण र सुरक्षित हुने उपायको बारेमा अन्र्तक्रियात्मक कक्षा सं
Read Moreमाघ २०, दोलखा । स्टालिन श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गर्दै सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज चरिकोटमा सम्पन्न भएको छ । समितिको उपाध्यक्ष लक्ष्मीडोल्मा तामाङ, सचिव ताराबहादुर महत र कोषाध्यक्ष चुडाबहादुर श्रेष्ठ चयन हुनु भएको छ । त्यसैग
Read Moreमाघ १६, दोलखा | बैतेश्वर गाउँपालिका–७ मार्बु रिमालगाउँदेखि नागदह जोडिएको ग्रामिण कृषि सडक निर्माण भएको छ । भूकम्प पीडितको आवास निर्माणका लागि नागदहबाट आवश्यक पर्ने निर्माण सामग्री जस्तै बालुवा गिट्टी ढुवानीमा सहयोग पुर्याउने उद्देश्यले सो सडक निर्माण गरिएको हो । बैतेश्वर गाउँपालिकाले सो
Read Moreमाघ १५, चरिकोट | दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा आज बिहान ११ बजेति
Read Moreमाघ ९, चरिकोट । चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । सोमबार साँझ बा १२ च ८७७१ नम्बरको बोलेरो बे्रक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका थिए भने दुईको अवस्था सामान्य रहेको बताइएक
Read Moreमाघ ८, दोलखा | गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत ज
Read Moreमाघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्
Read Moreमाघ ६, दोलखा । तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्षले आफ्नो भत्ताबापतको रकम दृष्टिविहीन बालकलाई शुक्रबार प्रदान गर्नुभएको छ । अध्यक्ष महेश्वर काफ्लेले सोही वडाका दुई दृष्टिविहीन बालकलाई भत्ताबापतको रु आठ हजार ७७५ र अमेरिका निवासीसानु शेर्पाको रु पाँच हजार गरी एकमुष्ट रु १३ हजार ७७५ सहयोग
Read Moreपुस १९, चरिकोट । लामो यात्रापछि दोलखाको दक्षिणी दुर्गमका गाउँमा जस्ताको टहरोमा कष्टकर जीवनयापन गरिरहेका स्थानीयलाई गाउँमा पुगेर पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले जनतालाई छिटोछिटो स्थायी आवास (घर) निर्माण गर्न अनुरोध गर्नुभएको छ । दोलखाका विभिन्न गाउँमा
Read Moreताराबहादुर महत । पुस १६, दोलखा । मेडिकल प्रयोगशालाकर्मीहरुको छाता संगठन मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल(मेलान) दोलखाको पहिलो जिल्ला सम्मेलन शनिबार चरिकोटमा सम्पन्न भएको छ । सम्मेलनले सर्वसहमत रुपमा सन्तोष पोखरेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष विमला सापकोट
Read Moreताराबहादुर महत । पुस १३, दोलखा । जिल्लाको सबै भन्दा जेठोे गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटले डिजिटल प्रविधिबाट पठनपाठन शुरुवात गरेको छ । परम्परागत शिक्षण पद्धतिले वर्तमान सन्दर्भमा प्रभावकारी काम गर्न नसकेकोले नयाँ प्रविधिसहितको शिक्षण पद्धति अपनाईएको क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो । डिजि
Read Moreताराबहादुर महत। पुस १, दोलखा । भिरबाट लडेर दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिकामा वडा नम्बर ६ गुर्जपाका ३२ बर्षिय सुकबहादुर कार्की रहेको स्थानिय कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । शुक्रबार बेलुकीदेखि हराईरहेका कार्कीको शव आज विहान करिब १० ब
Read Moreताराबहादुर महत । मंसिर २१, दोलखा । लैङ्गीक हिंसा सम्वन्धी चेतनामुलक सडक नाटक दोलखा सदरमुकाम चरीकोटमा बुधबार प्रदर्शन गरिएको छ । महिला हिंसा बिरुद्धको १६ दिवसीय अन्र्तराष्ट्रिय अभियानका क्रममा उज्यालो भविष्य नेपालको आयोजना र महिला तथा बालबालिका कार्यालय दोलखाको समन्वयमा नाटक प्रदर्शन गरिएको ह
Read Moreताराबहादुर महत । मंसिर २१, दोलखा । पाँच दिनकी सुत्केरी दोलखाको लामिडाँडाकी २९ बर्षिया तारा शिवाकोटी गत मंसिर १६ गते बेलुकी एक्कासी विरामी पर्नुभयो । सिँगटी प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य रुपमै बच्चा जन्माउन सफल भएकी शिवाकोटी आफ्नो बच्चालाई राम्रोसँग दुध नआएपछि छटपटाई रहनु भएको थियो । त्यस्तै ब
Read Moreपुस्कर महत । मङ्सिर १८, दोलखा । दोलखाको उत्तरी क्षेत्रका वासिन्दाहरु प्राकृतिक प्रकोपबाट हुने क्षती न्युनिकरणमा सचेत बन्दै गइरहेको पाइएको छ । सामुदायिक विकास मञ्च नेपालको ‘प्रयास’ परियोजनाका कारण साविक लादुक र लामिडाँडा गाविसका स्थानियहरु खोज तथा उद्धार समिति, स्थानिय विपद व्यवस्थापन समिति लगा
Read Moreताराबहादुर महत । मंसिर १७, दोलखा । दोलखामा १८ बर्षिय किशोरदेखि ७१ बर्षिय बृद्ध समेत एउटै जुवाखालबाट पक्राउ परेका छन । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीबाट उनीहरुसहित जुवा खेलिरहेका २६ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको जनाएको छ । लामो समय अघिदेखि जात्रा लाग्ने गरेको साविक सुनखानी गावि
Read Moreताराबहादुर महत । मंसिर ३, दोलखा । ट्याक्टर दुर्घटनामा परि शनिबार दोलखामा एक पुरुषको मृत्यु भएकोे छ । मेलङ गाउँपालिका वडा नम्बर १ पवटीको मानेडाँडामा शनिबार साँझ को २ त ३२५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर साहु सोहि वडामा बस्ने ६५ बर्षिय डम्बर प्रसाद थपलियाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको
Read Moreताराबहादुर महत । कार्तिक २८, दोलखा । आफ्नै खेत जोत्ने क्रममा हाते ट्याक्टर दुर्घटना हुँदा सोमबार दोलखाको बैत्यश्वर गाउँपालिका ३ मिर्गेका एक कृषक गम्भिर घाईते भएका छन । घाईते हुनेमा साविकको मिर्गे गाविसका कमल बहादुर दाहाल रहेको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गम्भिर घाईते भ
Read Moreताराबहादुर महत । कार्तिक २७, दोलखा । दोलखामा प्रहरी सक्रियताले सामाजिक विकृति फैलाउनेहरु धमाधम पक्राउ पसररहेका छन । विशेष गरी चाडपर्व, जात्रा, उत्सव लगायतका नाममा जुवातास खेल्ने क्रम बढेसँगै प्रहरीले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरेको हो । शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ चरङ्गे
Read More