महिला हिंसा बिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

महिला हिंसा बिर"/>

१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

लैङ्गिक हिंसा बिरुद्धमा जुट्दै गैरसरकारी संस्थाहरु

२१ मंसिर २०७४, बिहीबार ०५:५८


ताराबहादुर महत । मंसिर २१, दोलखा । लैङ्गीक हिंसा सम्वन्धी चेतनामुलक सडक नाटक दोलखा सदरमुकाम चरीकोटमा बुधबार प्रदर्शन गरिएको छ ।

 

महिला हिंसा बिरुद्धको १६ दिवसीय अन्र्तराष्ट्रिय अभियानका क्रममा उज्यालो भविष्य नेपालको आयोजना र महिला तथा बालबालिका कार्यालय दोलखाको समन्वयमा नाटक प्रदर्शन गरिएको हो । प्रर्दशित नाटकमा गरीबी, अशिक्षा र सामाजिक कुसँस्कारका कारण महिला हिंसा बढेको चित्रण गरिएको थियो । यसअघि लैङ्गिक हिंसा विरुद्धमा चरिकोट सातदोबाटोबाट निकालिएको ¥याली विचबजार, भालुखोला हुँदै पशुपतिडाँडा पुगेर पुन ः सातदोबाटोमा आई कोण सभामा परिणत भएको थियो । 


उज्यालो भविष्य नेपालका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेत, महिला विकास अधिकृत मिना पौडेल, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल दोलखाका कार्यक्रम संयोजक ताराबहादुर महत लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम ओमन एक्ट, सिविन नेपाल, स्वयमसेवी रक्तदाता समाज, दोलखा तथा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल दोलखाको सहआयोजनामा भएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु