ताराबहादुर महत । फागुन ३, दोलखा । भुकम्पका कारणले अस्तव्यस्त  बनेको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापनको कामले गति लिन थालेको छ ।

भुकम्पले चर्काएका भवनमा क्याम्पसको कक्षा संचालन भईरहेको अवस्थामा भवन मर्मतक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन ३, दोलखा । भुकम्पका कारणले अस्तव्यस्त  बनेको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापनको कामले गति लिन थालेको छ ।

भुकम्पले चर्काएका भवनमा क्याम्पसको कक्षा संचालन भईरहेको अवस्थामा भवन मर्मतक"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गौरीशंकर क्याम्पसलाई जापानी क्लबको सहयोग

३ फाल्गुन २०७४, बिहीबार १४:१९

ताराबहादुर महत । फागुन ३, दोलखा । भुकम्पका कारणले अस्तव्यस्त  बनेको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापनको कामले गति लिन थालेको छ ।

भुकम्पले चर्काएका भवनमा क्याम्पसको कक्षा संचालन भईरहेको अवस्थामा भवन मर्मतका लागि एओका क्लब अफ जापानले आर्थिक सहयोग गरेको छ । क्लबका संस्थापक स्वर्गीय डाक्टर इतारु कुरोजुमीको सम्झनामा २०६२ सालमा निर्मित तीन तले पक्की भवन मर्मतका लागि क्लबले ९५ हजार ५ सय १८ रुपैँया सहयोग गरेको हो । सहयोग रकम क्लबका प्रतिनिधि मिस्टर इगुछीले बिहिबार क्याम्पस प्रमुख शान्त केसीलाई एक कार्यक्रमकाविच हस्तान्तरण गरेका हुन ।

भवन मर्मतका लागि प्राप्त सहयोग रकमले भुकम्पले चर्किएको भवनमा आवश्यक मर्मत गरिने क्याम्पस प्रमुख केसीको भनाई छ ।

रकम हस्तान्तरण कार्यक्रममा दोलखाका समाजसेवी माधव शिवाकोटी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मानन्धर लगायतले मन्तव्य राख्नुहुँदै क्याम्पसको राम्रो व्यवस्थापन गर्न सके मात्र गुणस्तरिय शिक्षा प्रदान गर्न सकिने बताउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही