ताराबहादुर महत। पुस १, दोलखा । भिरबाट लडेर दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिकामा वडा नम्बर ६ गुर्जपाका ३२ बर्षिय सुकबहादुर कार्की रहेको स्थानिय कृष्णबहादुर बस्नेतले जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत। पुस १, दोलखा । भिरबाट लडेर दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिकामा वडा नम्बर ६ गुर्जपाका ३२ बर्षिय सुकबहादुर कार्की रहेको स्थानिय कृष्णबहादुर बस्नेतले जा"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा भिरबाट लडेर एकको मृत्यु

२०७४, १ पुष शनिबार ०८:५३

ताराबहादुर महत। पुस १, दोलखा । भिरबाट लडेर दोलखाको कालिञ्चोक गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिकामा वडा नम्बर ६ गुर्जपाका ३२ बर्षिय सुकबहादुर कार्की रहेको स्थानिय कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । शुक्रबार बेलुकीदेखि हराईरहेका कार्कीको शव आज विहान करिब १० बजे मुंसा खोलाको भिरमुनि फेला परेको हो । शव देख्ने वित्तिकै स्थानियले प्रहरीलाई खबर गरेको र अहिले प्रहरी टोलि पुगेर आवश्यक अध्ययन गरीरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

मृतक कार्कीले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्ने गरेकोले मादक पदार्थ सेवन गरेको बेला भिरबाट लडेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक सुकबहादुरले मादक पदार्थ सेवन गरेको बेला भिरबाट लडेको हुन सक्ने कार्कीका परिवारजनले पनि बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै