१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलान दोलखाको अध्यक्षमा पोखरेल निर्वाचित

१६ पुष २०७४, आईतवार ०७:५६

ताराबहादुर महत । पुस १६, दोलखा । मेडिकल प्रयोगशालाकर्मीहरुको छाता संगठन मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल(मेलान) दोलखाको पहिलो जिल्ला सम्मेलन शनिबार चरिकोटमा सम्पन्न भएको छ ।


सम्मेलनले सर्वसहमत रुपमा सन्तोष पोखरेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष विमला सापकोटा, सचिव उद्धव दाहाल र कोषाध्यक्ष सञ्जु थामी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुजना पोखरेल, शुसिल खड्का, कर्मसिंह गुप्ता, कल्पना कार्की, विरेन्द्र यादव, नन्दु घिसिङ, कल्पना गिरी, अस्मिता खड्का र सजाता कार्की रहनुभएको छ ।


मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल(मेलान) का केन्द्रिय अध्यक्ष कृष्णप्रसाद रिजालको प्रमुख आतिथ्यतामा चरिकोटमा पहिलो जिल्ला सम्मेलन आयोजना गरिएको थियो । जिल्लाका स्वास्थ्य संस्थाहरुको प्रयोगशालाकर्मीहरुको प्राविधिकहरुको पेशागत हक हितको सुनिश्चित गर्नुको साथै जनपक्षिय र व्यवस्थित प्रयोगशाला बनाउने उद्धेश्यले  मेलान दोलखाको गठन गरिएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताउनुभयो । नवनिर्वाचित कमिटीको कार्यकाल तीन बर्षको हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक