जेठ ८, दैलेख | स्थानीय तह निर्वाचनको मत परिणाम सकिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्ने क्रम जारी छ । पदभार ग्रहण गर्दै गर्दा वडाध्यक्षदेखि पालिकाको मेयर/अध्यक्षहरुले समेत पहिलो निर्णय गर्ने गरेका छन् । कर्णालीका कतिपय जनप्रतिनिधिहरु पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा ग
Read Moreजेठ ३, सुर्खेत | मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँचवटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेक
Read Moreवैशाख ३०, दोलखा | दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको छ । दुई पक्षबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो । मतदान चलिरहेका बेला बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड ह
Read Moreवैशाख १९, सुर्खेत | नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएका हुन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उन
Read Moreवैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।
Read Moreवैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग
Read Moreपुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सु
Read Moreअसोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र
Read Moreकमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा
Read Moreअसोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान आग्रह गरेका छन् । शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड
Read Moreअसोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन
Read Moreजेठ २४ ,दोलखा (रासस}नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने र त्यो अवस्था सिर्जना गर्न कृषि तथा पर्यटनको क्रान्ती आवश्यक रहेको बताउनुभएको छ । नेपाली काङ्गे्रसको जागरण अभियान अन्तर्गत दोलखाको सदमुकाम चरिकोटमा आज आयोजित कार्यक्रम
Read Moreचैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले
Read Moreमाघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको
Read Moreमंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्
Read Moreमङ्सिर १, जिरी | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आउनुभएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्
Read Moreअसोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमल
Read Moreताराबहादुर महत । श्रावण २५, दोलखा । जिल्लाभित्रका साझा सवालहरुमा जिल्ला समन्वय समिति दोलखाले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको पाईएको छ । संघिय र प्रदेश सरकारबाट पर्याप्त कानुन बनाएर स्पष्ट कार्यअधिकार नदिएकै समयमा पनि कामको सिर्जना गरेर जिल्ला समन्वय समितिलाई सक्रिय बनाई एक बर्षको कार्यकाल उपलब्
Read Moreताराबहादुर महत । असार २७, दोलखा । कानुनी रुपमै सहज तरिकाले समन्वय गर्ने वातावरण बनाउन प्रदेश नम्बर ३ का जिल्ला समन्वय समितिहरुको संयुक्त बैठकले प्रदेश सभा र सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर ३ अन्र्तगत दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिहरुको संयुक्त बैठक
Read Moreताराबहादुर महत । असार १२, दोलखा । पछिल्लो समय देशमा दैनिक उपभोग्य सामाग्री लगायत निमार्ण सामाग्रीमा मुल्य बृद्धि गरिएको विरोधमा मंगलबार नेपाल तरुण दल दोलखाले चरिकोटमा एक घण्टा चक्का जाम गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको सरकार आएपछि विशेष गरी पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि भएकोप्रत
Read Moreताराबहादुर महत । चैत्र १५, दोलखा । न्यायालय शुद्ध नभई देशमा सुशासन कायम हुन नसक्ने भएकोले वर्तमान सरकार न्यायलयको शुद्धिकरण गर्न तयारीमा रहेको संघिय सरकारका न्याय कानुन तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङले बताउनुभयो । दोलखाको सबैभन्दा पुरानो गौरीशंकर बहुमुखी क्याम्पसको ३७ औं स्थापना दिवसमा आ
Read Moreताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ । चरिकोटस्थित गौरीशंकर क्याम्पसमा पाहुना प्राध्यापकको रुपमा ग्रामिण विकास र रणनितिक योजना विषयमा कक्षा लिनुहुँदै मन्त्री स्थाप
Read Moreमाघ २३, दोलखा | नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताउनुभएको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बत
Read Moreमङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २
Read Moreताराबहादुर महत । मंसिर २४, दोलखा । गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रदेशसभातर्फ दोलखा क्षेत्र नम्बर २ का एमाले उम्मेद्वार पशुपति चौँलागाँईले २३ हजार ५८ मत प्राप्त गरेर विजयी हुनुभएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्रीका प्रत्यासी चौँलागाँईका प्रतिद्वन्द्वी काङ्ग्
Read Moreताराबहादुर महत । मंसिर २४, दोलखा । प्रतिनिधि सभाको एकमात्र सिट रहेको दोलखामा अहिलेसम्मकै फराकिलो मत अन्तरले एमाले उम्मेद्वार पार्वत गुरुङ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले शनिबार सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार एमाले उम्मेद्वार गुरुङले निकटतम प्रतिद्वन्द्वी काङ्ग्रे
Read Moreमंसिर २३, दोलखा । दोलखामा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका हुन् । गुरुङले ५५ हजार ९५४ मत पाएर
Read Moreमंसिर २३, दोलखा । दोलखा प्रदेशसभा ‘क’ मा माओवादी केन्द्र विजयी भएको छ । वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विशाल खड्काले प्रत्यासी कांग्रेसका बर्मा लामालाई १५ हजार ३ सय ९५ मतले पछाडि पार्दै आफ्नो जित निश्चित गरेका हुन् । माओवादी केन्द्रका खड्काले २८ हजार ३ सय ५० मत ल्याउँदा कांग्रेसका
Read More