राजनीति | डोटी - DT


प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 305 | डोटी - DT

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 2820 | डोटी - DT

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

राजधानीमै घर भएर पनि घर भाडा लिँदै सुदूरपश्चिमका सांसद

Posted on December 22, 2018 | views : 289 | डोटी - DT

विमलबहादुर बिष्ट | पुस ७, डोटी | काठमाडाँैमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो ।  प्रदेशस्थित सं

Read More

डोटेली संस्कृती आफैमा संमृद्ध छ: पर्यटनमन्त्री अधिकारी

Posted on December 17, 2018 | views : 338 | डोटी - DT

कृष्ण बिष्ट | पुस २, बैतडी | संस्कृती पर्यटन तथा नागरीक उढ्यन मन्त्री रबिन्द्र अधिकारीले डोटेली संस्कृती आफैमा संमृद्ध सस्कृती भएको बताउनुभएको छ । आइतबार रेडियो युनिटी डडेल्धुराले आयोजनागरेको वार्षिकोत्सव कार्यक्रममा सहभागि भइ उहाले डोटेली संस्कृती नेपाली संस्कृती भन्दा उच्च रहको कुरा जोड दिदै सुदूर

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 5195 | डोटी - DT

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

जन प्रतिनिधिलेनै डोटीको अपमान गरेः बलायर

Posted on October 13, 2018 | views : 1143 | डोटी - DT

असोज २७, डोटी | जिल्लाबाट निर्वाचित जन प्रतिनिधिले नै डोटीको अपमान गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि विर बहादुर बलायर बताउनु भएको छ ।  नेपाल स्वास्थकर्मि संघ डोटीको आयोजनामा राजपुरमा गरीएको बिजया दशमि तथा शुभ दिपावलिको शुभकामना अवसरमा गरीएको कार्यक्रममा वोल्दै  उहाल

Read More

सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

Posted on October 10, 2018 | views : 1011 | डोटी - DT

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ ।  प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै

Read More

प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी

Posted on September 27, 2018 | views : 1241 | डोटी - DT

असोज ११, धनगढी । प्रदेश राजधानीको  बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको स

Read More

७ नम्बर प्रदेशलाई ‘नमुना प्रदेश’ बनाउने मुख्यमन्त्री भट्ट

Posted on February 23, 2018 | views : 458 | डोटी - DT

फागुन १२, डोटी | ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताउनुभएको छ  । दिपायलमा १२ दिनदेखी चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।   संघीयता कार्यान्वयनको ऐतिह

Read More

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्ट !

Posted on February 02, 2018 | views : 1061 | डोटी - DT

माघ १९, डोटी । वाम गठबन्धनको तर्फबाट प्रदेश ७ मा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको कोटा पाएसँगै सोआ लागि माओवादी पोलिटव्यूरो सदस्य एवंम डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस भएको छ । शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरिएको हो । छलफलमा भट

Read More

डोटीका ‘सांसद’ धर्नामा, ३४ दिन देखि आन्दोलन जारी

Posted on January 29, 2018 | views : 640 | डोटी - DT

प्रकाश बम | माघ १५, डोटी | ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दै डोटीमा ३४ दिन देखि आन्दोलन चलिरहेको छ । अहिले क्षेत्रिय प्रसासन राजपुर अगाडी र जिल्ला प्रसान कार्यालय अगाडी धर्नाका कार्यक्रम भने निरन्तर चलिरहेका छन् । धर्ना कार्यक्रममा डोटी प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भरत बहादुर खड्का, प्र

Read More

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका बलियो उम्मेद्वार अक्कल

Posted on January 28, 2018 | views : 988 | डोटी - DT

माघ १४, प्रदेश ७ | हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लगत्तै अब देश्ले नया काचुली फेर्ने समय सुरु भएको छ । सम्बिधानमा उल्लेख भए अनुसार स्थानिय तह लगायत प्रतिनिधि र प्रदेश सभाको चुनाव पनि शान्तिपुर्ण तरिकाले सकिएको छ ।  स्थानिय तहको चुनावमा एक्लै चुनाव लडेको नेकपा (एमाले) पहिलो हुन

Read More

प्रदेश ७ को राजधानी दिपायल माग्दै सांसद धर्नामा

Posted on January 26, 2018 | views : 804 | डोटी - DT

प्रकाश बम/माघ १२, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै ३१ दिन देखि चलीरहेको आन्दोलनमा समर्थन जनाउदै प्रदेश सांसद भरत बहादुर खड्का धर्नामा बसेका छन् ।  आज क्षेत्रिय प्रसाशन कार्यलयको राजपुरको गेट अगाडी आन्दोलनकारीसंग सहमति जनाउदै खड्का धर्नामा बसेका हुन् । माघ २४ गते हुने राष्ट्रिय स

Read More

राष्ट्रिय सभाको निर्वाचनलाई सहयोग गर्न आन्दोलनको स्वरुप फेरीयो

Posted on January 23, 2018 | views : 904 | डोटी - DT

प्रकाश बम | माघ ९, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै २८ दिनदेखी दिपायलमा जारी आन्दोलनलाई आज देखि खुकलो पारीएको छ । संघर्ष समिति डोटीको आज बसेको सर्बपक्षिय बैठकले धर्ना बाहेका अन्य सम्पुर्ण कार्यहरु तत्कालका लागि स्थगित गरीएको संघर्ष समितिका सदस्य तथा होटल ब्यवसायि संघका अध्यक्ष दिपक ख

Read More

आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा कालो झण्डा गाडे

Posted on January 20, 2018 | views : 774 | डोटी - DT

प्रकाश बम/माघ ६, डोटी । ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली जनता निकै आक्रोशित बन्दै गएका छन् । दिन प्रतीदिन आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ ।  आज राजपुरमा रहेको पुरानो जिबिसको भवनमा आन्दोलनकारीहरुले आगो लगाउने प्रयास गरेपनि सुरक्षा कर्मिहरुले निणन्त्रमा लिएका थिए । त्यस

Read More

डोटी: क्षेत्रिय कार्यलयमा तालाबन्दीसहित ‘हातेसाङ्लो’बाट घेराबन्दी

Posted on January 19, 2018 | views : 987 | डोटी - DT

प्रकाश बम/माघ ५, डोटी । ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली जनता निकै आक्रोशित बन्दै गएका छन् ।  दिन प्रतीदिन आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा ‘हातेसाङ्लो’ बनाएर घेराबन्दी गर्दै सरकारको बिपक्षमा नाराबाजी गरेका छन् ।  दि

Read More

डोटीमा प्रहरी र आन्दोलनकारी बिच झडप, स्थिती तनाबग्रस्त

Posted on January 19, 2018 | views : 786 | डोटी - DT

प्रकाश बम | माघ ५, डोटी | ७ नम्बर प्रदशको अस्थायि मुकाम धनगढी तोकेपछि आन्दोलनरत आन्दोलनकारी र प्रहरी बिच आज सिलगढीमा झडप भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरी माथी ढुङ्गामुडा गरेपछी प्रहरीले स्थिती नियन्त्रणमा लिनका लागी दुई दर्जन भन्दा बढी अश्रुज्ञास प्रहार  ग

Read More

डोटीको आन्दोलनले उग्र रुप लिँदै (फोटो फिचर)

Posted on January 18, 2018 | views : 662 | डोटी - DT

प्रकाश बम | माघ ४, डोटी | ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली निकै आक्रोशित बन्दै गएका छन् । हिजो साँझदेखी आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिदिएका छन् ।  त

Read More

डोटी कांग्रेस पार्टी कार्यालयमा कालोझण्डा

Posted on January 18, 2018 | views : 477 | डोटी - DT

माघ ४, डोटी | सरकारले ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा हालेका छन् । पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो । नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आ

Read More

दिपायल तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्याँस प्रहार, सिलगढीमा आगजनी

Posted on January 18, 2018 | views : 624 | डोटी - DT

प्रकाश बम | माघ ४, डोटी | ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली निकै आक्रोशित बन्दै गएका छन् । हिजो साँझदेखी आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिदिएका छन् ।  त

Read More

डोटीमा आन्दोलनकारी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त

Posted on January 18, 2018 | views : 535 | डोटी - DT

माघ ४, डोटी । सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।  क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा दोहोरो झडप भएको हो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी

Read More

डोटीमा कांग्रेसका ३५ नेताले पार्टी कार्यालयमा कालो झण्डा राखेर पार्टी छाडे

Posted on January 18, 2018 | views : 548 | डोटी - DT

माघ ४, डोटी । प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् । कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग

Read More

राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त, अब के होला ?

Posted on January 17, 2018 | views : 770 | डोटी - DT

प्रकास बम/माघ ३, डोटी । सरकारले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त बनेको छ ।  हजारौंको सँख्यामा सडकमा उर्लेका आन्दोलनकारीहरुले सुरक्षा निकायका गाडीहरुलाई समेत रोक लगाएकाछन् । सरकार बिरुद्ध चर्का नारा लागीरहेकाछन् । प्रधानमन्त्री शेर बहादुर देउवा लगायत शिर्शनेताहरुको पुत्ला

Read More

दिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी

Posted on January 13, 2018 | views : 644 | डोटी - DT

प्रकाश बम/पुस २९, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ ।  आज १८ औ दिन क्षेत्रिय प्रदिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी सासन कार्यलय अगाडी निर्माण ब्यवसायिहरुले धर्ना दिएका छन् । त्यस्तै राजधानिका लागि पाँच दिन देखि रिले अनसन

Read More

राष्ट्रियसभा चुनावका लागि डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Posted on January 13, 2018 | views : 534 | डोटी - DT

प्रकाश बम/पुस २९, डोटी । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले माघ २४ गते हुने राष्ट्रियसभा चुनावको लागि सात वटै प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यलय खोलिएको छ ।  त्यसै अनुरुप ७ नम्बर प्रदेशको डोटीमा निर्वाचन अधिकृतको कार्

Read More

दिपायल राजधानी माग गर्दै १७औँ दिनदेखि आन्दोलन जारी

Posted on January 12, 2018 | views : 834 | डोटी - DT

प्रकाश बम/ पुस २८, डोटी  । ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दे १७ औ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ । १३ दिनदेखीको आमहड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले बुधबार देखि आन्दोलनको स्वरुप परीवर्तन गरी धर्नाको कार्यक्रम गरेको हो । शुक्रबार चौथो दिनको कार्यक्रम अन्तर्गत हो

Read More

दिपायल राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना (बिज्ञप्ति सहित)

Posted on January 10, 2018 | views : 539 | डोटी - DT

पुस २६, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा धर्ना दिईएको छ । १३ दिनदेखीको आमहड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले मंगलबारबाट धर्नाका कार्यक्रम अघि सारेको हो । यसअन्तर्गत पहिलो दिनको कार्यक्रम अन्तर्गत उद्योगी ब्यबसायीहरुको टोलीको नेतृ

Read More

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 4991 | डोटी - DT

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More