१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

१७ पुष २०७९, आईतवार ०६:५०

पुस १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट संसदीय दल नेता चयन भएका छन्।

डडेल्लधुराबाट निर्वाचित भट्ट सुदुरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय नेतामा सर्वसम्मत चयन भएका हुन।


आइतबार बसेको माओवादी केन्दका सांसदहरुको बैठकले भट्टलाई सर्वसम्मत दलको नेता चयन गरेको सांसद ओम विक्रम भाट (सरल) ले जानकारी दिए। 

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा भट्ट र भाटले दाबी गरिरहेका थिए। शनिबारको बैठकमा  दुवैले संसदीय दलको नेतामा दाबी गर्दा नेता चयन हुन सकेको थिएन्। 

संसदीय दलको नेतामा भाटले भट्टलाई समर्थन गरेपछि उनी सर्वसम्मत नेता चयन भएका हुन।

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रमा ११ सांसद छन्। एमाले नेतृत्वको गठबन्धनमा माओवादीले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा पनि दाबी गरेको छ।

माओवादी केन्द्रको नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय पन बैठकले गरेको सांसद भाटले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार