२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जन प्रतिनिधिलेनै डोटीको अपमान गरेः बलायर

२०७५, २७ आश्विन शनिबार ११:२५

असोज २७, डोटी | जिल्लाबाट निर्वाचित जन प्रतिनिधिले नै डोटीको अपमान गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि विर बहादुर बलायर बताउनु भएको छ । 

नेपाल स्वास्थकर्मि संघ डोटीको आयोजनामा राजपुरमा गरीएको बिजया दशमि तथा शुभ दिपावलिको शुभकामना अवसरमा गरीएको कार्यक्रममा वोल्दै  उहाले सो कुरा बताउनु भएको हो । 

७ नम्बर प्रदेशका मुख्य मन्त्रि त्रिलोचन भट्ट ,सांसद पुर्णा जोशि र राजधानि गोदावरी हुनु पर्ने भन्दै भोट गर्नु लाज मर्दो कुरा भएको बलायरले बताउनु भयो ।


प्रदेशको नामाकरण र राजधानिका वारेमा प्रदेश सरकाले गरेको निर्णय प्रति बलायरले खेद प्रकट समेत गरेका छन् । डोटीको अस्तीत्व जोगाउन अव सबैले सचेत र एक जुट हुनु पर्ने बेला आएको समेत उहाले बताउनु भयो ।

उक्त कार्यक्रममा केआईसिह गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहि, उपाध्यक्ष मिना विष्ट, नेपाल पे्रश युनियनका अध्यक्ष प्रकाश बम, वडा अध्यक्ष बिरेन्द्र शाह लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेपाल स्वास्थकर्मि संघ अर्जुन बलायरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने