२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटेली संस्कृती आफैमा संमृद्ध छ: पर्यटनमन्त्री अधिकारी

२०७५, २ पुष सोमबार ०७:३७

कृष्ण बिष्ट | पुस २, बैतडी | संस्कृती पर्यटन तथा नागरीक उढ्यन मन्त्री रबिन्द्र अधिकारीले डोटेली संस्कृती आफैमा संमृद्ध सस्कृती भएको बताउनुभएको छ । आइतबार रेडियो युनिटी डडेल्धुराले आयोजनागरेको वार्षिकोत्सव कार्यक्रममा सहभागि भइ उहाले डोटेली संस्कृती नेपाली संस्कृती भन्दा उच्च रहको कुरा जोड दिदै सुदूर पश्चिम धनी स्रस्कृतीको रुपमा चित्रण गर्नु भएको हो । 


कला संस्कृतीले भरीएको सुदुर पश्चिम प्रदेसमा भेसभुसा कला, सस्कृतीले भरीएकोले डोटली सस्कृती साच्चीकै धनी भएको उबताउनुभयो । ‘जुन देसमा सुदुर पुर्व छैन, त्यो देसमा सुदुर पश्चिम हुदैन सुदूर पश्चिम पहिचान हो, उहाले भन्नु भयो । सुदुर पश्चिम प्रदेसले अरु प्रदेसलाई विकासका दृष्टीले उछिन्नु पर्ने कुरा पनि उहाले बताउनुभयो । 

यहाका सास्कृतीक सम्पदाहरुको संरक्षण गर्न तर्फ लाग्नुपर्नेमा उहाले भनाइ छ । डडेल्धुराको अमरगडी साच्चीकै महत्वपुर्ण गडी भएकोले यस्ता सास्कृतीक तथा पर्यटकिय सम्पदाहरुको प्रबद्धन गुर्नपर्नेमा जोड दिनुभयो । अमरगडी किल्लालाई सरकारले सुदुर पश्चिम प्रदेसको महत्वपुर्ण गन्तब्यको रुपमा घोषणा गरेको पनि अवगत गराउनुभयो । 

जनता द्धारा निर्बाचित भएर जनप्रतिनिधि आइसकेकाले देशमा तिन वटै सरकार कृयाशिल रहेको जानकारी गराउदै यि तिन वटै सरकारले देशको समृद्धी र जनताको हितको लागि काम गर्ने बताउनुभयो । तिन वटै सरकारले समन्वय गरेर काम गरीरहेकाले मुलुकको समृद्धी अब टाढा नरहेको उहाको भनाइ छ । जनता द्धारा निर्बाचीत सरकारले काम गर्न नसके अरु कसैले गर्न नसक्ने पनि उहाले स्पस्ट पार्नूभयो । उहाले भन्नु भयो  “जनताका निरासाहरु चिरेर गौरवपुर्ण रुपले यहि देशमा काम गरेर गौरवपुर्ण बाच्ने दिन ल्याउन सरकार प्रतिबद्ध छ ।” आर्थीक समृदीको पक्षमा रहेकोले कृर्षीलाई आधुनिकीकरण गरेर देश बिकास गर्न चाहेको कुरा पनि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने