शिक्षा |


फागुन १ बाट देशभरका विद्यालय खुल्ने

Posted on February 06, 2022 | views : 1280 |

माघ २३, काठमाडौँ | फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका हुन् । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शि

Read More

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

Posted on February 06, 2022 | views : 915 |

माघ २३, बलेवा | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उहाँले ब

Read More

आज सरस्वती पूजा, वसन्त श्रवणको लागि साइत बिहान १०ः३० बजे

Posted on February 06, 2022 | views : 681 |

माघ २३, काठमाडौँ । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण

Read More

फागुन १ गतेदेखि विद्यालयहरु खोल्न सुझाव

Posted on February 04, 2022 | views : 835 |

माघ २१, काठमाडौँ । कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त

Read More

लोक सेवा आयोगका सबै परीक्षा वैशाख १४ गतेभित्र सम्पन्न

Posted on February 03, 2022 | views : 834 |

माघ २०, काठमाडौँ | कोरोना भाइरसका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक

Read More

कसरि बन्यो गङ्गा माध्यामिक विद्यालय नमूना विद्यालय ?

Posted on February 01, 2022 | views : 1420 |

माघ १८, रामपुर (पाल्पा) |  गङ्गा माध्यामिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ  । यहाँको शैक्षिक तथा भौतिक वातावरणले गर्दा पछिल्लो समय यस विद्यालय शैक्षिक अवलोकनको केन्द्र बनेको हो । सो विद्यालयमा विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनका लागि शिक्षक, विद्यार्थी तथा अभिभाव

Read More

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

Posted on February 01, 2022 | views : 933 |

माघ १८, दाङ | दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले 

Read More

कोरोना बढेसँगै रोकिएका त्रिविका सबै परीक्षा आगामी फागुनमा हुने

Posted on January 31, 2022 | views : 748 |

माघ १७, काठमाडौँ | कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थ

Read More

शिक्षकको विज्ञापनमा कतिले दिए आवेदन ?

Posted on January 27, 2022 | views : 1285 |

माघ १३, काठमाडौँ | स्थायी शिक्षकका लागि दुई लाखभन्दा बढीले आवेदन दिएका छन् ।  शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमकि  र माध्यमिक तहमा गरी साढे १७ हजारका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा कुल साढे दुई लाखभन्दा बढीले आवेदन दिएको आयोगले जनाएको छ । यो कुल मागभन्दा १२ गुणाले बढी हो । प

Read More

विद्यार्थीलाई छात्रवृति दिने सहमति कार्यान्वयन नगरेको भन्दै त्रिविमा नेविसंघको तालाबन्दी

Posted on January 27, 2022 | views : 676 |

माघ १३, काठमाडौँ | विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको स

Read More

माघ २३ देखि विद्यालय खोल्न दिन प्याब्सनको माग

Posted on January 27, 2022 | views : 1091 |

माघ १३, काठमाडौँ | निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले  माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको

Read More

के शिक्षकमा आवेदन दिइसकेकाले परीक्षा केन्द्र परिवर्तन गर्न सक्छन् ?

Posted on January 26, 2022 | views : 817 |

माघ १२, काठमाडौँ | शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यममिक र माध्यमिक तहमा साढे १७ हजार शिक्षक स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । माध्यमिक र निम्नमाध्यमिक तहको आवेदन दिने म्याद गुज्रिसकेको छ भने प्राथमिक तहको भोलिसम्म बाँकी छ ।  शिक्षक सेवा आयोगका अनुसार, विभिन्न तहको शिक्षक बन्न आक

Read More

सीटीईभीटीका सबै परीक्षा रद्द

Posted on January 25, 2022 | views : 1088 |

माघ ११, काठमाडौँ | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का सबै परीक्षा रद्द हुने भएका छन् । कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको सिटिइभिटीले जनाएको छ । परीक्षा बन्दको सुचना भोलिको गोरखापत्रमा प्रकाशित हुने पनि जनाइएको छ ।

Read More

नतिजा प्रकाशनमा ढिला नगर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

Posted on January 25, 2022 | views : 1039 |

माघ ११, काठमाडौँ | शिक्षान्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सह-कुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा

Read More

माघ ११ देखि त्रिविका कलेजमा अनलाइन कक्षा सुरु गर्न निर्देशन

Posted on January 23, 2022 | views : 810 |

माघ ९, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले आफू सम्बद्ध सम्पूर्ण शैक्षिक संस्थालाई अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक तयारी पुरा गर्न निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गर्दै मंगलबारदेखि सैद्धान्तिक कक्षा अनलाइनमार

Read More

काठमाडौँ मेडिकल कलेजको परीक्षा शाखामा तालाबन्दी

Posted on January 23, 2022 | views : 927 |

माघ ९, काठमाडौँ | काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शैक्षिक एवं परीक्षा शाखामा विद्यार्थीहरुले ताला लगाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी नेता प्रकाश शाहीसहित अन्य विद्यार्थी संगठनहरुले मेडिकल कलेजमा तालाबन्दी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी)

Read More

कक्षा १२ को परीक्षा जेठमा र वैशाखमा एसइई , तयारी अवस्थामा रहन विद्यार्थीलाई आग्रह

Posted on January 23, 2022 | views : 643 |

माघ ९, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।  बोर्डका अध्यक्ष डा महाश्रम शर्माल

Read More

वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

Posted on January 22, 2022 | views : 770 |

माघ ८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन

Read More

मध्यपश्चिम विश्वविद्यालयले रोक्यो सबै परीक्षा

Posted on January 21, 2022 | views : 932 |

माघ ७, काठमाडौँ | मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ। परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएस

Read More

पूर्वाञ्चल विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित

Posted on January 21, 2022 | views : 966 |

माघ ७, काठमाडौँ | पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।  परीक्षा नियन्त्रक प्रा.मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक क

Read More

एमडी एमएस कक्षा सञ्चालन गरिने

Posted on January 21, 2022 | views : 1004 |

माघ ७, जनकपुर |  मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी एमएस कक्षा छिट्टै सञ्चालन गर्ने भएको छ । स्थापना भएको करिब डेढ वर्षकै अवधिमा बिएसी नर्सिङ, बिपिएच, बिएमएलटी र बिएन एस कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले छिट्टै एमडी एमएस कक्षा पनि सञ्चालनको तयारी गरेको हो । मेडिसिन, सर्जरी, गा

Read More

महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

Posted on January 21, 2022 | views : 552 |

माघ ७, काठमाडौं । काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिर

Read More

लोकसेवाको लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

Posted on January 20, 2022 | views : 1157 |

माघ ६, काठमाडौँ | कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो

Read More

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

Posted on January 20, 2022 | views : 864 |

माघ ६, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।  परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।  कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक

Read More