१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के शिक्षकमा आवेदन दिइसकेकाले परीक्षा केन्द्र परिवर्तन गर्न सक्छन् ?

१२ माघ २०७८, बुधबार ०६:०९

माघ १२, काठमाडौँ | शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यममिक र माध्यमिक तहमा साढे १७ हजार शिक्षक स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । माध्यमिक र निम्नमाध्यमिक तहको आवेदन दिने म्याद गुज्रिसकेको छ भने प्राथमिक तहको भोलिसम्म बाँकी छ । 

शिक्षक सेवा आयोगका अनुसार, विभिन्न तहको शिक्षक बन्न आकांक्षा देखाएर साढे दुई लाख बढीले आवेदन दिइसकेका छन् । प्राथमिक तहमा आवेदन दिने समय अझै बाँकी रहेकाले यो संख्या थप बढ्ने छ । 

शिक्षकमा आवेदन दिएकामध्ये कतिपयले परीक्षा केन्द्र परिवर्तनबारे चासो राखेका छन् । के आवेदन बुझाइसकेका आवेदकले परीक्षा केन्द्र परिवर्तन गर्न मिल्छ ? 

शिक्षक सेवा आयोगका सूचना अधिकारी उप–सचिव सुदर्शन मरहठ्ठा एक पटक परीक्षा केन्द्र निर्धारण गरिसकेकाले पुनः बदल्न नमिल्ने बताउँछन् । 

‘आवेदन बुझाइसकेकाले जुन परीक्षा केन्द्र छनौट गरेका छन्, त्यही गएर परीक्षा दिनुपर्छ । अहिले प्रतिकूल भयो भनेर परिवर्तन गर्न मिल्दैन,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक