समाज | कैलाली - KLL


ब्राउन सुगरसहित युवती पक्राउ

Posted on October 11, 2019 | views : 2496 | कैलाली - KLL

असोज २४, कैलाली | प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई आज पक्राउ गरेको छ ।  त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।  भारत

Read More

ठगिएको करोडौं रुपैयाँ खोइ?

Posted on October 05, 2019 | views : 2756 | कैलाली - KLL

असोज १८, धनगढी । राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन। धनगढी–६ मटियारीका ३८ वर्षीय सञ्जय

Read More

सुदूरपश्चिमका १२ ठाउँमा टेलिकमको फोरजी सेवा

Posted on October 02, 2019 | views : 2324 | कैलाली - KLL

असोज १५, धनगढी । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीसहितका १२ ठाउँमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक चौथो पुस्ताको ‘फोर जी’ सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।  आज यहाँ आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, ल

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29642 | कैलाली - KLL

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै

Posted on September 28, 2019 | views : 3329 | कैलाली - KLL

असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ ।  असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दश

Read More

कैलालीमा छोरीलाई बिष खुवाएर बुबाले पनि गरे आत्महात्या

Posted on September 23, 2019 | views : 2470 | कैलाली - KLL

असोज ६, कैलाली | कैलालीमा छोरीलाई बिष खुवाएर एक जनाले आत्महत्त्या गरेका छन् | जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ५ का रामवहादुर कलेलले सल्पास नामको बिष खुवाएर आफुले पनि आत्महत्या गरेका हुन् | तीन बर्षीय छोरी अनुष्कालाई पनि सल्पास  नामक बिष खुवाएपछि उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

Read More

कैलालीको लम्कीचुहाका मेयरको कार्यकक्षमा आगलागी

Posted on September 15, 2019 | views : 2003 | कैलाली - KLL

भदौ २९, कैलाली | कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगलागी भएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार मेयर बजगाईको कार्यकक्षमा गएराती आगलागी भएको हो।  इप्रका लम्कीका प्रमुख प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले मेयरको कार्यकक्षमा गएराती आगलागी भएको बताएको छन | आगलागीब

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 4577 | कैलाली - KLL

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

धनगढीबाट लागुऔषध सहित पाँच जना पक्राउ

Posted on September 11, 2019 | views : 1878 | कैलाली - KLL

भदौ २५, कैलाली | कैलालीको धनगढीमा लागुऔषध सहित पाँच जना पक्राउ परेका छन् | त्रिनगर भन्सार नाकामा मोटरसाईकल चेकजाँचका क्रममा लागु औषध सहित तीन जना र धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाबाट दुईजना गरी पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार  त्रिनगर

Read More

धनगढीमा नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण, तीन जना पक्राउ

Posted on September 10, 2019 | views : 2017 | कैलाली - KLL

भदौ २४, कैलाली  | कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण गर्ने तीन जना पक्राउ परेका छन् | युवतीको अपहरण गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्वर १६ का २९ बर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ बर्षीय अनिल राना र २२ बर्षीय सन्दिप रानालाई प्रहरीले पक्राउ गरेको हो | २१ गते

Read More

कैलालीमा नेकपाका नेताको गाडीमा आगजनी

Posted on September 10, 2019 | views : 1688 | कैलाली - KLL

भदौ २४, कैलाली  | कैलालीको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरका नेकपाका स्थानिय नेता गौरीप्रसाद जोशीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । जोशीले आफ्नै घर आगाडी पार्किङ गरि राखेको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो।  आफ्नै घर आगाडी पार्किङ गरि राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियोम

Read More

कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाईते

Posted on September 08, 2019 | views : 1702 | कैलाली - KLL

भदौ २२, कैलाली | कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् | टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७९७६ नम्वरको बस लम्कीचुहा नगरपालिका १ मा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन्। बस अनियन्त्रित भएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ | बसमा सवार १७ जना मध्ये ७ जना घाईते भएको

Read More

धनगढीबाट काठमाडौँ आउदै गरेको बस मुग्लिनमा दुर्घटना

Posted on September 07, 2019 | views : 2420 | कैलाली - KLL

भदौ २१, काठमाडौँ | धनगढीबाट काठमाडौँ आउदै गरेको कर्णाली यातायातको बस मुग्लिनमा दुर्घटना भएको छ। शुक्रवार साँझ धनगढीबाट छुटेको ना ५ ख ६४५० नम्बरको बस आज विहान मुग्लिनमा दुर्घटना भएको हो । बसको अगाडीको पट्टा भाचिएपछि बस नालीमा खसेको चालक सोमलाल चौधरीले बताए। बस बसमा सवार ४० जना मध्ये केहीलाई सामान्य च

Read More

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

Posted on September 06, 2019 | views : 2353 | कैलाली - KLL

विमलबहादुर विष्ट, भदौ २०, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो  रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्री

Read More

धनगढीको चटकपुरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जना पक्राउ

Posted on September 05, 2019 | views : 2102 | कैलाली - KLL

भदौ १९, कैलाली  | कैलालीको धनगढीमा चार थान पेस्तोल सहित तीन जना पक्राउ परेका छन् | प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ धनगढी उप–महानगरपालिका वडा नम्वर ३ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहना सहित तीन जनालाई पक्राउ गरेको हो । धनगढी वडा नम्

Read More

कैलालीमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु

Posted on September 04, 2019 | views : 1759 | कैलाली - KLL

भदौ १८, कैलाली | कैलालीमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ | जिल्लाको चुरे गाँउपालिका वडा नम्बर ६ धप्रेनीमा टिप्पर दुर्घटना हुदाँ चुरे गाँउपालिका वडा नम्बर ६ का ३० वर्षिय नरेन्द्र थापाको मुत्यु भएको हो। एक जना गम्भीर घाइतेको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ | मंगलबार राती १

Read More

कैलालीमा आमाछोरीमाथि बलात्कार प्रयास

Posted on September 03, 2019 | views : 2257 | कैलाली - KLL

भदौ १७, कैलाली | कैलालीमा मदिरा सेवन गरेको  समूहद्धारा आमाछोरीमाथि बलात्कारको प्रयास  भएको छ |  जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा गएराती आमा छोरी सुतेको बेला बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराती १२ बजेको समयमा सुतिरहे

Read More

सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

Posted on August 28, 2019 | views : 2870 | कैलाली - KLL

भदौ ११, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ ।  भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।   थारु समुदायले लामो

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25203 | कैलाली - KLL

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

कैलालीमा बाटोमा लडेर एक महिलाको मृत्यु

Posted on August 25, 2019 | views : 1669 | कैलाली - KLL

भदौ ८, कैलाली | कैलालीमा हिडिरहेको अवस्थामा बाटोमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका १ बस्ने ७० बर्षीय खुलसी डगौराको बाटोमा लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरबाट आफन्तको घर जाने क्रममा बाटोमा लडेर उनी घाईते भएकी थिईन्। उपचारका लागि प्राथमिक स्वास्थ्य

Read More

कैलालीमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

Posted on August 21, 2019 | views : 2484 | कैलाली - KLL

भदौ ४, काठमाडौँ | कैलालीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ भगवानपुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षीया मिलन देवललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। किशोरीलाई सुतिरहेको बेला आज बिहान करिब ३ बजे

Read More

सुदूरपश्चिम प्रदेशमा भदौ ६ गते सार्वजनिक बिदा

Posted on August 21, 2019 | views : 2774 | कैलाली - KLL

भदौ ४, डडेल्धुरा। सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्

Read More

धनगढी बसपार्कको होटलमा मृत भेटिएका युवकको हत्या गरिएको आरोप

Posted on August 18, 2019 | views : 4070 | कैलाली - KLL

भदै १, कैलाली  | कैलालीको धनगढी बसपार्कमा रहेको श्रीपाल होटलमा मृत भेटिएका युवकको हत्या गरिएको आरोप लागेको छ । गत जेठ १२ गते धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरका आर्दश भट्ट होटलको १०५ नम्बर कोठामा मृत भेटिएका थिए।  धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिवारका सदस्यले हत्या भएको आ

Read More

सुदूरपश्चिममा वल्के पर्व मनाइँदै

Posted on August 17, 2019 | views : 2242 | कैलाली - KLL

साउन ३२, कैलाली | पिँडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा मान्यजन, छर छिमेकीलाई बाँडेर मनाइने ‘वल्के चाड’ सुदूरपश्चिम प्रदेशमा हर्षोउल्लासपूर्वक मनाइदै छ । भाद्र सङ्क्रान्तिमा मनाइने यो पर्वको तयारीस्वरुप आज प्रत्येक घरमा मीठामीठा खानाका स्थानीय परिकार पकाउने तयारीका लागि गृहणीलाई भ्याइनभ्याइ हु

Read More

लामो दूरीमा दुई चालक नराखे कारबाही हुने

Posted on August 13, 2019 | views : 4049 | कैलाली - KLL

साउन २८,काठमाडौं | लामो दूरीमा चल्ने सवारी साधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। विभागले मंगलबार सूचना जारी गर्दै प्रस्थान विन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारी साधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए का

Read More

बालुवाटारस्थित सुविसु कार्यालयमा आगलागी

Posted on August 07, 2019 | views : 2364 | कैलाली - KLL

साउन २२, काठमाडौं । सुविसु केवुल नेटवर्कको बालुवाटारस्थित कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो १२:४० बजेतिर आगलागी भएको पत्रकार अनिल अधिकारीले जानकारी दिएका छन् । अहिले दमकलले आगो निभाउने प्रयास गरिरहेको पत्रकार अधिकारीले जानकारी दिए । के कारणले आगलागी भएको हो खुल्न नसकेको उनले बताए । 

Read More

कैलालीमा घुस लिएको आरोपमा नायब सुब्बा र खरिदार पक्राउ

Posted on August 06, 2019 | views : 2149 | कैलाली - KLL

साउन २१, कैलाली  | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई  आठ हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ । दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको लालपुर्जाको प्र

Read More

कैलालीको गोदावरीमा अज्ञात समूहद्धारा कारमा आगजनी

Posted on August 02, 2019 | views : 2370 | कैलाली - KLL

साउन १७, कैलाली  | कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडीगरि राखेको कारमा अज्ञात समूहले आगजनीमा  गरेको छ  |   खुल्ला ठाँउमा पार्किङ गरेर  राखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको कैलाली जिल्ला प्रहरीले जनाएको  छ |  कारको पछा

Read More