२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण, तीन जना पक्राउ

२०७६, २४ भाद्र मंगलवार ०९:४१

भदौ २४, कैलाली  | कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण गर्ने तीन जना पक्राउ परेका छन् | युवतीको अपहरण गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्वर १६ का २९ बर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ बर्षीय अनिल राना र २२ बर्षीय सन्दिप रानालाई प्रहरीले पक्राउ गरेको हो |

२१ गते राती १२ बजे धनगढीको जाखोर ताल नजिककी १६ बर्षीय युवतीलाई उनीहरुले आफुहरु प्रहरी भएको भन्दै लगेका थिए। एउटा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै तीनै जनाले युवतीलाई अपहरण गरेका थिए।

२२ गते राती प्रहरीले उनीहरुलाई वडा नम्वर १६ बाट पक्राउ गरि युवतीको उद्धार गरेको हो । १६ बर्षीय युवतीको स्वास्थ्य परिक्षण गरि आफन्तलाई बुझाईएको छ । तीन जना विरुद्ध भने अपहरण, शरिर बन्दक र जवरजस्तीकरणीमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस