२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा घुस लिएको आरोपमा नायब सुब्बा र खरिदार पक्राउ

२१ श्रावण २०७६, मंगलवार ०५:४५

साउन २१, कैलाली  | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई  आठ हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि बनाउने प्रयोजनाका लागि घुस मागेको आयोगले आरोप लगाएको छ ।

दिव्यश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायब सुब्बा देउमान कडरियाले जग्गाको लालपुर्जा बनाइदिने भन्दै रु ५० हजार घुस मागेको आरोप छ । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै