राजनीति | लम्जुङ्ग - LMG


लमजुङमा छ राजनीतिक दललाई शून्य मत

Posted on December 15, 2017 | views : 191 | लम्जुङ्ग - LMG

मङ्सिर २९, लमजुङ । लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् ।  मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकत

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 3740 | लम्जुङ्ग - LMG

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

लमजुङमा चिर्पटले हानेर एक युवकको हत्या

Posted on December 05, 2017 | views : 2433 | लम्जुङ्ग - LMG

मङ्सिर १९, लमजुङ । लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ ।  राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।  गत ११ गते सोमबार साँझ एकापसमा झगडा भएपछि गुरुङले चिर्पटले हान्दा श्रेष्ठ गम्भीर

Read More

लमजुङ सदरमुकाम बेँसीशहरमा बम भेटियो

Posted on November 18, 2017 | views : 460 | लम्जुङ्ग - LMG

मङ्सिर २, लमजुङ । शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा आज सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।  लमजुङ जिल्ला सामुदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त बम

Read More

लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा (मत सर्वेक्षणसहित)

Posted on November 01, 2017 | views : 402 | लम्जुङ्ग - LMG

सन्देश पौडेल/कात्तिक १५, लमजुङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।  जिल्लामा वाम गठबन्धन नयाँ होइन । सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेकपा (एमाले) र नेकप

Read More

नेपाली काँग्रेस लमजुङबाट ५१ जनाको दाबी

Posted on October 04, 2017 | views : 246 | लम्जुङ्ग - LMG

असोज १८, लमजुङ । आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा नेपाली काँग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ ।  नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ५१ जनाको नाम केन्द्रमा सिफारिस भएको हो ।&n

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 10364 | लम्जुङ्ग - LMG

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

कास्की र लमजुङको विकासमा साझेदारीको आवश्यकता : मन्त्री थापा

Posted on August 25, 2017 | views : 266 | लम्जुङ्ग - LMG

भदौ ९,पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ ।  कास्कीसँग सीमा जोडिएको लमजुङको मध्यनेपाल नगरपालिकामा बिहीबार आयोजित जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा उहाँले सिमाना जोडिएका जिल्लाको

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 3567 | लम्जुङ्ग - LMG

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध

Posted on May 04, 2017 | views : 670 | लम्जुङ्ग - LMG

वैशाख २१, लमजुङ । लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा गठबन्धन गरेर अघि बढेका दुई दलका दलित महिला सदस्यहरु निर्विरोध विजयी भएका हुन् ।  नेकपा एमालेको तर्फबाट क्होलासोथर गाउँपालिकाको

Read More

यी हुन् लमजुङमा चुनाव चिह्न प्राप्त गर्ने सात दल (सुचिसहित)

Posted on May 02, 2017 | views : 1329 | लम्जुङ्ग - LMG

बैशाख १८, लमजुङ । लमजुङमा सात राजनीतिक दलले मात्र आफ्नो पार्टीको चुनाव चिह्न प्राप्त गरेका छन् ।  जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १४ मध्ये सात दलले मात्र चुनाव चिह्न पाएका हुन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी

Read More

लमजुङमा एमाले-माओवादीबीच चुनावी तालमेल

Posted on April 27, 2017 | views : 1036 | लम्जुङ्ग - LMG

बैशाख १४, लम्जुङ । स्थानीय चुनावमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल हुने भएको छ । एमाले-माओवादीको चुनावी मोर्चाबन्दी पछी पनि कांग्रेसले आफुले लम्जुंगमा जित्ने दावी गरेको छ । जिल्लाभर भएका ८ स्थानीय तह मध्ये एमालेले ५ र माओवादी केन्द्रले तीन वटा लिने सहमति भएको छ ।  सहमति अन

Read More

लमजुङमा दुई सङ्गठनका विद्यार्थीबीच झडप, प्रहरीसहित चारजना घाइते

Posted on February 27, 2017 | views : 2019 | लम्जुङ्ग - LMG

फागुन १६, लमजुङ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ ।  क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् ।

Read More

प्रजातान्त्रिक विचार समाजमा अधिकारी

Posted on November 19, 2016 | views : 355 | लम्जुङ्ग - LMG

मङ्सिर ४, लमजुङ । प्रजातान्त्रिक विचार समाज लमजुङ शाखा शालिग्राम अधिकारीको संयोजकत्वमा गठन भएको छ ।  समाजका केन्द्रीय संयोजक केदारनरसिंह केसी एवम् वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेको विशेष उपस्थितिमा ११ सदस्यीय समिति गठन गरिएको हो । संस्थाको विधान अनुसार शाखामा नेपाल शिक्षक सङ्घ, नेपाल प्रेस यु

Read More

लम्जुङ जिल्लाले पठायो स्थानीय तह पुनःसंरचनामा तीन प्रस्ताव

Posted on November 16, 2016 | views : 788 | लम्जुङ्ग - LMG

मङ्सिर १, लमजुङ । स्थानीय निकाय पुनःसंरचनाको लागि विकल्पसहित तीनवटा प्रस्ताव पठाएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले लमजुङमा आठ स्थानीय तह रहने गरी तीनवटा प्रस्ताव राज्य पुनःसंरचना आयोगमा पठाएको हो ।  पुनःसंरचनाको विषयमा अधिकतम् सहमतिको प्रयास गर्दै विकल्पसहित तीन प्रस्ताव पठाइ

Read More

राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध (भिडियो)

Posted on September 27, 2016 | views : 597 | लम्जुङ्ग - LMG

असोज ११, बेसीशहर । पूर्वी लमजुङको एकमात्र राईनास नगरपालिकालाई गाउँपालिकामा घटुवा गरी प्रस्ताब भएकोमा बिरोध जनाउँदै स्थानीयले आन्दोलन शुरु गरेका छन् । राईनास सेवा समाजको अगुवाईमा भेला भएका नागरिकले आईतबार सदरमुकाम बेसीशहरमा बिरोध प्रर्दशन गरेका हुन् ।  जिल्लामा क्रियाशील राजनीतिक दलका उच्च नेतृ

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 6887 | लम्जुङ्ग - LMG

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More