काठमाडौँ | सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमान्को कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष् बनाउने सपनासहित उहाँ बाध्य भएर विदेशीनुपर्ने अवस्था आयो...