समाज |


जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Posted on February 25, 2024 | views : 152 |

फागुन १३, मकवानपुर | हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ

Read More

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ

Posted on February 25, 2024 | views : 104 |

फागुन १३, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा पक्राउ परेकी छिन् ।  

Read More

वीरगञ्जमा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता, खाेजीमा प्रहरी

Posted on February 25, 2024 | views : 256 |

फागुन १३, पर्सा | रगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्

Read More

रौतहटमा ४ किलो गाँजासहित एकजना पक्राउ

Posted on February 25, 2024 | views : 198 |

फागुन १३, रौतहट | रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्। गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्। बि

Read More

फुटबलर मनिष डाँगीको घरमा चोरी गर्ने तीन जना पक्राउ

Posted on February 25, 2024 | views : 260 |

फागुन १३, काठमाडौँ | राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई एक सातापछि पक्र

Read More

मनकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता

Posted on February 25, 2024 | views : 211 |

फागुन १३, काठमाडौँ | थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँका एसएसपी

Read More

सुन जस्तो देखिने वस्तुसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

Posted on February 25, 2024 | views : 168 |

फागुन १३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शङ्कास्पद धुलो रहेको कफीको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भार

Read More

एम्बुलेन्सबाट गाँजा ओसारपसार, चालक पक्राउ

Posted on February 25, 2024 | views : 231 |

फागुन १३, धनकुटा । एम्बुलेन्सबाट गाँजा ओसारपसार गर्ने १ जना धनकुटा भेडेटारबाट पक्राउ परेका छन् । विराटनगर महानगरपलिका-८ का एम्बुलेन्स चालक ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरिएको प्रहरीले बताएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे. १ च २०३२ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा ५२ केजी गाँजा बरा

Read More

माओवादीका माधव सापकोटालाई बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव

Posted on February 25, 2024 | views : 183 |

फागुन १३, काठमाडौँ | राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई बोलीमा लगाम लगाउन सुझाव दिएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद सापकोटाले  संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएपछि राप्रपा प्रव

Read More

आक्रामक ब्याटिङ गरेका लेविट आउट, नेदरल्यान्ड्सले ६१ रनमा गुमायो पहिलो विकेट

Posted on February 25, 2024 | views : 216 |

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेपालविरुद्ध एक सय ७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले ६१ रनमा पहिलो विकेट गुमाएको छ । माइकल लेविट ३९ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा पवेलियन फर्किएका लेविटले ३४ बलमा ४ छक्का र तीन चौका प्रहार गरे। म्याक्स ओदोद २१ रनमा खेल

Read More

राप्रपालाई कटाक्ष गरेका सापकोटालाई शाहीको जवाफ- हत्या र हिंसा गरेर आएको हो र राजीनामा दिन ?

Posted on February 25, 2024 | views : 161 |

फागुन १३, काठमाडौँ | प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गरे । शाही

Read More

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

Posted on February 25, 2024 | views : 134 |

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओ

Read More

एसीसी प्रिमियर कप : नेपाल र हङकङ एकै समूहमा

Posted on February 25, 2024 | views : 242 |

फागुन १३, काठमाडौँ | आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन् । एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् । आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोड

Read More

तरुण दलका नेतालाई गोली हानेको आरोपमा ४ जना पक्राउ, भारतीय सुटरको संलग्नता

Posted on February 25, 2024 | views : 300 |

फागुन १३, सुर्खेत । तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतीथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो। यद्यपि गोली उनी चढेको गाडीमा मात्र लागेको थियो। गिरी नेपाली कांग्रेस निकट तरुण दलक

Read More

जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत भेटिइन्, सँगै गएका अमेरिकन युवक पक्राउ

Posted on February 25, 2024 | views : 461 |

फागुन १३, काठमाडौँ | कास्कीमा एक जर्मन युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा जर्मन नागरिक २१ वर्षीया प्ला जोस् छिन्। शनिबारदेखि बेपत्ता उनलाई सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत अवस्थामा फेला पारेको हो। उनको शव सशस्त्र प्रहरी बलको उद्धार टिमल

Read More

नेपालको खराब ब्याटिङबीच कुशल भुर्तेलको संयमित अर्धशतक

Posted on February 25, 2024 | views : 256 |

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको आठौँ अर्धसतक हो। नेपालले ३१ ओभरमा ६ विकेट गुमाएर एक सय १ रन जोडेको छ।

Read More

गुगलको एआइले मोदीका बारेमा आपत्तिजनक जवाफ दिए पछि भारतले जनायो आपत्ति

Posted on February 25, 2024 | views : 157 |

फागुन १३, नयादिल्ली | विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनी गुगलले एआईलाई लिएर विवादको बीचमा लगातार चुनौतीहरूको सामना गरिरहेको छ। गुगलले भर्खरै च्याटजिपिटीसँग प्रतिस्पर्धा गर्न आफ्नो एआई मोडेल बार्डलाई जेमिनीको रूपमा पुनः ब्रान्ड गरेको छ तर यो लगातार विवादमा परिरहेको छ।  यसै सन्दर्भमा भारतीय प

Read More

मैनबत्तीबाट सल्किएकाे आगाेले घरमा आगलागी

Posted on February 25, 2024 | views : 187 |

फागुन १३, रौतहट | मैनबत्ती बाट सल्किएर रौतहटको कटहरिया नगरपालिका-५ स्थित १ घरमा आगलागी हुँदा करिब तीनलाख बराबरको धनमाल जलेर नष्ट भएको छ। कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो। आगलागी बाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा,

Read More

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

Posted on February 25, 2024 | views : 158 |

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले सस्तैमा तेस्रो विकेट गुमाएको छ।  नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको कुशल मल्ललाई जम्मा दुई रनमा तेस्रो विकेटका रुपमा गुमाएको हो। मल्लको विकेट आर्यन दत्तले लिएका हुन्। यसअघि दोस्रो विकेटका रुपमा सात रन बनाएका अनि

Read More

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

Posted on February 25, 2024 | views : 187 |

फागुन १३, भरतपुर | तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले

Read More

आजको मौसमः यी तीन प्रदेशमा आंशिक बदली रहने

Posted on February 25, 2024 | views : 177 |

फागुन १३, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनि र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली  रहि बाकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  दिउँसो गण्डकी, कर्

Read More

यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित

Posted on February 24, 2024 | views : 151 |

फागुन १२, धनगढी | यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित भएका छन्।  कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो। आज (शनिबार) धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई

Read More

७ बर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

Posted on February 24, 2024 | views : 217 |

फागुन १२, गोरखा | गोरखामा ७ बर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया  सिताराम भन्ने दल बहादुर विश्वकर्मा रहेका छन् । विश्वकर्माले गत फागुन ९ गते बिहान ११ बजेको समयमा  नाबालिकालाई ललाई फकाई

Read More

अस्पतालबाट शिशु चोरिएको घटनामा पक्राउ परेकी महिला अस्पताल भर्ना

Posted on February 24, 2024 | views : 299 |

फागुन १२, काठमाडौं | काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् । उच्च रक्तश्राब भएपछि दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसरकाठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । शुक्र

Read More