समाज |


लागूऔषधसहित ७ जना पक्राउ

Posted on February 13, 2024 | views : 265 |

फागुन १, काठमाडौँ | देशकाे विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका टन् ।  कैलालीकाे गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ३ ग्राम ४ सय १० मिलिग्राम र नगद १९ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १९ वर्षीय रमेश बडैलालाई प्रहरीले पक्राउ गरेको छ । ईलाक

Read More

वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या

Posted on February 13, 2024 | views : 282 |

फागुन १, काठमाडौँ | वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो । बोर्ड सचिवालयको सफ्टवेयर fewims.feb.gov.np को सर्भरमा केहि दिनदेखि समस

Read More

कञ्चनपुरमा सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाइयो

Posted on February 13, 2024 | views : 271 |

फागुन १, काठमाडौँ | कञ्चनपुरस्थित विद्यार्थी संगठनहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला जनाएका छन् । सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको आरोप लगाउँदै विद्यार्थीहरुले मंगलबार पुत्ला दहन गरेका हुन् ।

Read More

सूर्यदर्शन सहकारी प्रकरण : भट्टराई पुर्पक्षका लागि कारागार चलान

Posted on February 13, 2024 | views : 272 |

फागुन १, काठमाडौँ | सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाएको छ । न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । सुनसरी जिल्ला, इनरुवा नगरपालिका ५ घर भएका भट्टराईलाई काठमा

Read More

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा शिक्षकविरुद्ध अख्तियारले हाल्यो मुद्दा

Posted on February 13, 2024 | views : 265 |

फागुन १, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरी घिमिरेले कास्कीको पोखरा महानगरपालिका-८ स्थित श्रीराम प्राथमिक विद्यालयको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाण

Read More

कुखुरालाई दानापानी दिने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on February 13, 2024 | views : 363 |

‍‍‍‍‍‍‍फागुन १, नुवाकोट | नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-५ केउरेनी बस्ने २४ वर्षीय प्रदिप राईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै कुखुराको फर्ममा कुखुरालाई दानापानी दिने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उनक

Read More

सरकारले बिदा देओस् नदेओस् क्रान्तिकारीहरुले जनयुद्ध दिवस मनाउँछन्- गृहमन्त्री

Posted on February 13, 2024 | views : 215 |

फागुन १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्। काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुकाे महान दिन भएकाे बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल ग

Read More

डडेल्धुरामा ११ वर्षीया बालिकामाथि आफन्तबाटै पटक-पटक बलात्कार

Posted on February 13, 2024 | views : 409 |

फागुन १, डडेल्धुरा | डडेल्धुरामा ११ वर्षीया बालिकामाथि पटक-पटक  बलात्कार भएको खुलेको छ।  माघ २८ गते उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा ल्याइएकी बालिकामाथि पटक-पटक बलात्कार भएको पाइएको हो।  उपचारका क्रममा बालिकामाथि बलात्कार भएको भेटिएपछि चिकित्सकले प्रहरीलाई खबर गरे

Read More

विदेशी मुद्रासहित विमानस्थलबाट १ जना पक्राउ

Posted on February 13, 2024 | views : 334 |

फागुन १, काठमाडौँ | विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएकी १९ वर्षीया सुस्मिता गोले छन्।  उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनी फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी थिइन्।

Read More

काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

Posted on February 13, 2024 | views : 472 |

फागुन १, काठमाडौँ | काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ। महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि 

Read More

एमाले धादिङको अध्यक्षमा त्रिपाठी र अधिकारी भिड्ने

Posted on February 13, 2024 | views : 315 |

फागुन १, धादिङ | विवादपछि एक साताअघि रोकिएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र आजबाट सञ्चालन हुने भएको छ । धादिङ सदरमुकाम धादिङबेसीमा ११ बजेपछि बन्दसत्र सुरु हुने नेता धर्मदत्त देवकोटाले जानकारी दिए । उनका अनुसार बन्दसत्र सञ्चालन गर्न नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । नौ सदस्

Read More

आफैंले आश्रय दिएका ८ महिने बालकको हत्या आरोपमा झापाबाट १ जना पक्राउ

Posted on February 13, 2024 | views : 257 |

फागुन १, झापा | झापामा आफैंले आश्रय दिएका ८ महिने बालकको हत्या गरेको आरोपमा १ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–३ बेलडाँगीको भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२  बस्ने ५० वर्षीय पन्चवीर घिसिङ छन्। उनलाई सोमबार बेलुका झापा प्रहरीले पक्राउ गरेको हो।  उनकै घरमा आश्रय लिएर बसे

Read More

७ किलो सुन र ६ किलो चाँदीसहित पोखराबाट १ जना पक्राउ

Posted on February 13, 2024 | views : 298 |

फागुन १, काठमाडौँ | जिल्ला प्रहरी कार्यालय कास्कीले ७ किलो भन्दा बढी सुन र ६ किलोभन्दा बढी चाँदीसहित १ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक छन्। मोहरिय

Read More

आफु प्रहरीको सई भएको र सिपाहीमा जागिर लगाईदिने भन्दै ठगी गर्ने २४ वर्षीया महिला पक्राउ

Posted on February 13, 2024 | views : 376 |

फागुन १, काठमाडौँ | प्रहरीको (नायव निरीक्षक) सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँद छन्।  उनलाई प्रहरी वृत्त थानकोटले सोमबार दिउँसो प्रह

Read More

प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा २ जना पक्राउ

Posted on February 13, 2024 | views : 334 |

फागुन १, मोरङ | शंकास्पद रूपमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गर्दै इलामको माङसेबुङ गाउँपालिकाका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको यांङवरक गाउँपालिकाका ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरी सार्वज

Read More

यसरी अन्त्य भयो रेडियोबाट सुरू भएको कुमार-पर्मिलाको प्रेम सम्बन्ध

Posted on February 13, 2024 | views : 282 |

फागुन १, काठमाडौँ | माघ २७ गते साँझ।काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सिरहा-धनुषा होटल एन्ड लज। लजको पश्चिमतर्फको कोठा नम्बर १०८। जिल्ला प्रहरी परिसर काठमाडौंको कन्ट्रोल रुममा खबर आयो - एक जना अपरिचित महिलाको शव फेला पर्‍यो। प्रहरी ६ बजे लजमा पुगिहाल्यो। प्रहरी टोली पुग्दा २८ वर्षीया प

Read More

अध्यागमनले दिन थाल्यो बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा

Posted on February 13, 2024 | views : 421 |

फागुन १, काठमाडौँ | अध्यागमन विभागले मंगलबारबाट सेवाअवधिको समय बढाएको छ । विभागले १ फागुन मंगलबारबाट सेवाअवधि बढाएर बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालेको हो । यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएकोमा बिहान २ घण्टा र साँझ ३ घण्टा गरेर दैनिक ५ घण्टा सेव

Read More

सुस्तामा हजुरबा र नातीको हत्या, आँगनमा शव छोडेर भागे हत्यारा

Posted on February 13, 2024 | views : 327 |

फागुन १, नवलपरासी | नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुवा र नातीको हत्या भएको छ । गएराति ६५ वर्षीय हजुरबुबा अक्षयलाल चमार र ११ वर्षीय नाती गौचरण चमारको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या घरमै भएको हो । अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । छोरा रोजगारीका

Read More

बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ

Posted on February 13, 2024 | views : 279 |

फागुन १, राजविराज | बजारमा मोबाइल बनाउन दिएर घर फर्किँदै गरेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँ रहेका छन्।  हनुमाननगर कंकालिनी नगरपालिका-१ भारहदमा मोबाइल

Read More

आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने

Posted on February 13, 2024 | views : 238 |

फागुन १, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्

Read More

नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिवीको रेखामुनि

Posted on February 12, 2024 | views : 281 |

माघ २९, काठमाडौँ | नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेको पाइएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि रहेको उल्लेख गरिएको हो । करिव १२ वर

Read More

रेडियो कार्यक्रम ‘मेरो साथी’ मार्फत चिनजानपछि लिभिङ टुगेदर, विवाह गर्न दवाव दिएपछि हत्या

Posted on February 12, 2024 | views : 687 |

माघ २९, काठमाडौँ | काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा प्रमिला दमाई २७ माघमा मृत फेला परिन् । २८ वर्षीया प्रमिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–५ घर भएर श्रीमानसँग भिमसेन गोलामा बस्थिन् । लजको १०८ नम्बर कोठामा बोलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले दोलखाको बैत्यश्वर गाउ

Read More

ईण्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिको सम्मान

Posted on February 12, 2024 | views : 424 |

माघ २९, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् । पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएक

Read More

क्यानडाविरुद्धको शृङ्खला ‘क्लिन स्विप’ का लागि नेपाललाई ६० बलमा २५ रन आवश्यक

Posted on February 12, 2024 | views : 365 |

माघ २९, काठमाडौँ | तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४० ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर  रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह ९२ र तेस्रो नम्बरका ब्याट्सम

Read More