समाज |


सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

Posted on February 18, 2024 | views : 255 |

फागुन ६, काठमाडौं | नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको हो ।  आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६

Read More

तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ घाइते

Posted on February 18, 2024 | views : 267 |

फागुन ६, तनहुँ | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  घटनामा ७ जना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्

Read More

आजको मौसमः यी चार प्रदेशमा हल्का बर्षा हुने

Posted on February 18, 2024 | views : 232 |

फागुन ६, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशक

Read More

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

Posted on February 17, 2024 | views : 465 |

फागुन ५, मन्थली | रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए । रामेछाप नगरपालिकाका कर्मचारीहरुले

Read More

आमाले छोरीलाई शरीरमा बाँधेर आत्मदाह प्रयास गर्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

Posted on February 17, 2024 | views : 522 |

फागुन ५, झापा | बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै

Read More

धादिङमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

Posted on February 17, 2024 | views : 611 |

फागुन ५, मलेखु | पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।  काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्

Read More

चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

Posted on February 17, 2024 | views : 355 |

फागुन ५, चितवन | चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  भरतपुर महानगरपालिका–१२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठ रहेका छन् । उनलाई  शुक्रवार साँझ ६ः१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्कर

Read More

आज देखीदेखी ‘कर्णाली उत्सव’ काे पाँचौं संस्करण सुरू हुदैँ

Posted on February 17, 2024 | views : 264 |

फागुन ५, सुर्खेत | आज देखी  ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण सुरू हुँदैछ ।  वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिनसम्म चल्ने उत्सव आज देखी सुरू हुन लागेको हो । संयोजक कमल लम्सालले उत्सवमा ‘इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, कर्णाली धरोहर–मनोहर, लगानीको लगन

Read More

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

Posted on February 17, 2024 | views : 291 |

फागुन ५, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मु

Read More

विमानमा यात्रा गरिरहेका यात्रुको शरीरमा टाउको माथिबाट लगातार किराहरु खसेपछि…

Posted on February 16, 2024 | views : 808 |

एजेन्सी | नेदरल्याण्डबाट अमेरिकाकोलागि उडान भरेको डेल्टा विमान एयरलाइन्सको विमानमा यात्रा गरिरहेका एक यात्रुको शरीरमा टाउको माथिबाट किरा खसेपछि सो विमान  एम्स्टर्डम फर्कन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । डेल्टा एयरलाइन्सको  उडान १३३  नेदरल्याण्ड्सको एम्स्टर्डमबाट

Read More

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासु पाण्डे दोषी ठहर, तोकियो कैद र जरिवाना

Posted on February 16, 2024 | views : 634 |

फागुन ४, काठमाडौँ | वैदेशिक रोजगारसम्बन्धी मुद्दाका पक्षसँग घुस मागेको आरोप लागेका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार फैसला गर्दै पाण्डेलाई ३ महिना कैद र ३० हजार रूपैयाँ बिगो तथा बिगो बमोजिम जरिवाना सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

Read More

महिला प्रहरीको हत्या घटना:सहायक हवल्दारलाई पेस्तोल दिने हवल्दार निलम्बित

Posted on February 16, 2024 | views : 720 |

फागुन ४, दाङ | दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् । सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबा

Read More

डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो

Posted on February 16, 2024 | views : 393 |

फागुन ४, काठमाडौँ | उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।  झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका

Read More

बलात्कारपछिको हत्यालाई आत्महत्या बनाएर जाहेरी दर्ता गर्न प्रहरीले दबाब दिएको परिवारको आरोप

Posted on February 16, 2024 | views : 342 |

फागुन ४, काठमाडौँ | गत पुसमा बलत्कारपछि मारिएकी बाजुराकी १७ वर्षीय रेजिना नेपालीका बुबा बुदे नेपाली र उनका आफन्त न्यायका लागि काठमाडौं आइपुगेका छन् । वडादेखि प्रहरी प्रशासनसम्म दोषीलाई उम्काउन लागिपरेपछि पीडित परिवारले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर न्यायका लागि गुहार मागेका छन् । पीडित पक्

Read More

सरकारी निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना

Posted on February 16, 2024 | views : 371 |

फागुन ४, काठमाडौँ | विज्ञ समूहको प्रतिवेदनका आधारमा चार किल्लासहितको प्रस्ताव सरकारलाई पेश गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको कार्यालय यतिबेला सरकारी निर्णय पर्खेर बसेको छ ।  पहिलो चरणमा काम गर्न सकिने चार किल्ला क्षेत्रफल तोकेर माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन

Read More

लागूऔषधसहित ९ जना पक्राउ

Posted on February 16, 2024 | views : 131 |

फागुन ४, काठमाडौँ | देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाकाे मिर्चैया नगरपालिका-६ एकता टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब १५ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सत्रुधन ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी

Read More

नेपालमा कहिले आए मान्छे ?

Posted on February 16, 2024 | views : 379 |

फागुन ४, पोखरा | नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ स

Read More

सुरही खोलामा बिलायो वैदेशिक रोजगारीमा गएर छोराछोरीको भविष्य बनाउने राहुलको सपना

Posted on February 16, 2024 | views : 366 |

फागुन ४, काठमाडौँ | भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुल कामीको शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएको थियो । त्यसकै लागि उनी बुधबार घरबाट बिदावारी भएर हिँडेका थिए । तर, उनी मलेसिया त के काठमाडौंसम्म पनि पुग्न पाएनन् । बुधबार कपिलवस्तुमा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए । वैदेशिक रोजगा

Read More

आफैले काट्दै गरेको रुखले च्यापिएर १९ वर्षीय युवकको मृत्यु

Posted on February 16, 2024 | views : 222 |

फागुन ४, बैतडी | बैतडीमा रुखले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ। मुत्यु हुनेमा पाटन नगरपालिका– ५ अडतोला बस्ने तर्क पाण्डेयका १९ वर्षीय छोरा प्रकाश पाण्डेय रहेका छन्। सिद्धेश्वर मावि पाटन–१ मेल्चोरामा कक्षा १० मा अध्ययरत पाण्डेयलाई आफैले काट्दै गरेको रुखले च्यापिएको उनको आफन्तले बताए। शुक्रबार

Read More

दिल्लीमा भीषण आगलागी हुँदा ११ को मृत्यु

Posted on February 16, 2024 | views : 471 |

फागुन ४, नयाँ दिल्ली | भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीबार भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ। समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो। भारतको आगलागी विभागका अनुसार रङ र रासानयिक पदार्थका दुई गोदाममा लागेको आगलागीमा ११

Read More

त्रिभुवन विमानस्थल ५ दिन बन्द हुन सक्ने!

Posted on February 16, 2024 | views : 3605 |

फागुन ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ।   'ट्याक्सी वे'लाई धावनमार्ग(रनवे) सम्म जोड्ने कामका लागि  विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयो

Read More

सर्लाहीको राष्ट्रिय वनको बहुमूल्य जातका काठ तस्करी

Posted on February 16, 2024 | views : 409 |

फागुन ४, सर्लाही | सर्लाहीको राष्ट्रिय वनमा दर्जनौँ बहुमूल्य जातका साल काठ काटिएका छन् । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, मूर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ ।  सागनाथ वन विकास परिवजना सूरु भएको ४५ बर्ष पूगेको छ । सिसौ मसला लगायत छिटो हुर्कने प्रजातिका बिरुवा र

Read More

धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

Posted on February 16, 2024 | views : 208 |

फागुन ४, पोखरा | महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।  अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइर

Read More

भारतमा किसान आन्दोलनः हृदयघातका कारण प्रदर्शनस्थलमै किसानको मृत्यु

Posted on February 16, 2024 | views : 141 |

फागुन ४, काठमाडौँ | पञ्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ । बीबीसीका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो। हृदयघातको कारण ज्ञानको मृत्यु भएको राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा. हरनाम सिंहले बताए । किसान नेता सर्वन सिंह पन

Read More