फागुन ७, काठमाडौँ | काठमाडौंमा एक महिलाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो। ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका वि
Read Moreफागुन ७, चितवन | राप्ती नगरपालिका-३ झुरझुरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन् । ईलाका प्
Read Moreफागुन ७, काठमाडौँ । सन् २०२४ का लागि विश्वभरका मुलुकको पासपोर्टको वरीयता सार्वजनिक भएको छ । हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि जारी गरेको पासपोर्टको वरीयतामा नेपाल १०३औँ स्थानमा परेको छ । नेपालका नागरिक विश्वका ४० मुलुक भिसाविनै आवतजावत गर्न पाउने छन् । सन् २०२३ मा पनि नेपालको वरीयता १०
Read Moreफागुन ७, पाल्पा | पाल्पामा टिपर दुर्घटना भएको छ । सोमबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको लु२ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङमा दुर्घटना भएको छ । दुर्घटनामा चालक र सह–चालकको मृत्यु भएको प्रहरीले जना
Read Moreफागुन ७, वीरगन्ज । रौतहट घटनाको विरोधमा हिन्दु समाजले वीरगन्ज महानगरपालिकाको का मुख्य बजार बन्द गराएको छ । बन्दका कारण घण्टाघर, माई स्थान, आदर्शनगर, घडिअर्वा पोखरीसहित मुख्य सडकमा रहेको अधिकांश पसल बन्द भएको हो । हिन्दु समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका थिए ।
Read Moreफागुन ७, रौतहट | रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै मुर्ति बिसर्जन गरिने निर्णय गरिएको छ। निर्णय कार्वान्यन गराउन मधेश प्रदेशका तीनजना डिआईजी रौतहटका परिचालित भएका छन। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबा
Read Moreफागुन ७, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । नामिबयाले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको
Read Moreफागुन ७, काठमाडौँ | प्रहरीले बलात्कार आरोपमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ । एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवामा दर्ता भएको जाहेरी अनुसार, जाजरकोट घर भएकी पीडितस
Read Moreफागुन ७, भारत | भारतको तेलंगानास्थित कामारेड्डी जिल्ला अस्पतालमा हालै अनौठो घटना सार्बजनिक भएको छ । कामारेड्डी अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजना ४३ वर्षीय बिरामीलाई मुसाले टोकेर घाइते बनाउँदा उनी बेहोस भए । हालै भएको यो घटनामा मुसाले बिरामीको दाहिने हातका औंला तथा खुट्टाको कुर्कुच्च
Read Moreफागुन ७, काठमाडौँ | मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्र
Read Moreफागुन ७, काठमाडौँ | आइतबार दिउँसो ४ बजेतिर प्रहरी प्रभाग बलम्बु भित्रै गोली चल्यो। प्रहरी निरीक्षक इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चल्दा उनका बडीगार्ड र एक जना सेवाग्राही घाइते भएका थिए। बडीगार्डको खुट्टामा चोट लागेको र सेवाग्राहीको खुट्टाको बुढीऔंलामा चोट लागेको थियो। द
Read Moreफागुन ७, काठमाडौँ | झापा दमकको सरकारी जग्गा खाइमासेको आरोप लागेका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। पुरीविरूद्ध विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। उनकी श्रीमती केशावती पुरी पनि सम्पत्ति शुद्धीकर
Read Moreफागुन ७, काठमाडौँ | नामिबियाले नेदरल्याण्डसलाई १२४ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको हो । नामिबियाका लागिजेजे स्मितले सर्बाधिक २६ रन बनाए भने रुबेन ट्रम्पेलम्यानले २०, ज
Read Moreफागुन ७, काठमाडौँ | एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो । गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपाल महिला एशि
Read Moreफागुन ७, मोरङ | मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् । उनलाई अचेत अवस्थामा देखे
Read Moreफागुन ७, काठमाडौँ | यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यर
Read Moreफागुन ७, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा
Read Moreफागुन ६, तनहुँ | तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन्। मिर्लुङबाट छापस्वारातर्फ जन
Read Moreफागुन ७, मुम्बइ | बलिउडका चर्चित अभिनेता वरुण धवन बुवा बन्न लागेका छन् । उनले यो आफैले सेयर गरेका हुन् । वरुणले आफ्नी पत्नी नताशा दलालसँगको एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नो बेबी बम्प फ्लान्ट गरेको देखिन्छ । वरुणको यो तस्बिरमा उनका फ्यान, सहकलाकार र अन्य धेरै बलिउड स्टारहरुले उनलाई बध
Read Moreफागुन ७, काठमाडौँ | सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन्। स्वयम्भू वृत्तले सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीलाई शनिबार बेलुका पक्राउ गरेको हो। स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ। क
Read Moreफागुन ६, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै शाहले जनता जनार्दनले जे भन्छन
Read Moreफागुन ६, काठमाडौँ | मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गर्दा बहालबाला महानिर्देशकविरुद्ध पनि अभियोगपत्र
Read Moreफागुन ६, काठमाडौँ | नेकपा (एमाले) दोलखाका जिल्ला समिति सदस्य कपिलमणि न्यौपाने मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आरोपीहरूलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको दोलखाका डीएसपी दीपक खड्काले बताए । पक्राउ पर्नेमा मेलुङ गाउँपालिका–१ स्थित सूर्योदय
Read Moreफागुन ६, काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा बिरामी जाँचेको आरोपमा पक्राउ परेका चिकित्सक सम्बुद्ध भट्टाचार्यले मेडिकल काउन्सिलको किर्ते प्रमाणपत्र प्रयोग गरेको स्वीकारेका छन् । सरकारी वकिलको रोहवरमा जिल्ला प्रहरी परिसर, काठमाडौँलाई दिएको बयानमा भट्टाचार्यले मेडिकल काउन्सिलको ‘इजाजतका लागि
Read More