समाज |


आजको मौसमः चार प्रदेशमा हिउँदे बर्षा हुने

Posted on February 04, 2024 | views : 384 |

माघ २१, काठमाडौं | हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश

Read More

नेकपा एमालेद्दारा टुडिखेलमा आयोजित युवा महोत्सव आजबाट सुरु

Posted on February 03, 2024 | views : 279 |

माघ २०, काठमाडौं | टुडिखेलमा युवा महोत्सव सुरू भएको छ । नेकपा एमाले काठमाडौ जिल्ला कमिटीद्दारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो । जसको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।  

Read More

अरुण चौधरीसँग बयान सुरु, नियम विपरीत भए जग्गा फिर्ता गर्ने

Posted on February 03, 2024 | views : 281 |

माघ २०, काठमाडौं | बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्

Read More

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई

Posted on February 03, 2024 | views : 247 |

माघ २०, काठमाडौं | आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई दिइएको छ ।  महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको बताइएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबारबाट लागू हुनेगरि जिम्मेवारी दिएको अर्थ मन्त्रालय सचिवालयले जनाएको

Read More

सुन्तला बेचेर करोडौँ आम्दानी

Posted on February 03, 2024 | views : 242 |

माघ २०, गलकोट | बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्र्याएका छन् ।  गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन

Read More

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on February 03, 2024 | views : 303 |

माघ २०, बुटवल | अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्य रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँद

Read More

नारायणी नदी किनारमा चियाको प्रदर्शनी गरिने

Posted on February 03, 2024 | views : 251 |

माघ २०, चितवन | यही माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ

Read More

धारिलो हतियार प्रहार गरी मार्ने प्रयास गरेका एक प्रतिवादी पक्राउ

Posted on February 03, 2024 | views : 263 |

माघ २०, काठमाडौं | धारिलो हतियार प्रहार गरेर २ जनाको ज्यान मार्ने प्रयास गरेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं रामहिटी बस्ने २७ वर्षीय छिरिङ तामाङ (अनिश) रहेका छन्।  गत असोज २५ गते लौनचौको माखालातीमार्गस्थित निकेत राई र तेन्जिङ शेर्पालाई मोटरसाइकलबाट पिछा गर्दै आएका समूहल

Read More

लागूऔषधसहित नागढुङ्गाबाट एक जना पक्राउ

Posted on February 03, 2024 | views : 252 |

माघ २०, काठमाडौं | अवैध लागूऔषधसहित प्रहरीले आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला घर भएका २६ वर्षीय इन्द्रजित पासवान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नियन्त्रित

Read More

घुस आरोपमा दोषि ठहर भएका उपसचिवलाई एक कैद र ६ लाख जरिवाना

Posted on February 02, 2024 | views : 376 |

माघ १९, काठमाडौँ | घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी

Read More

दलित विपन्नलाई चिसो छल्न् च्यातिएको कम्बल, राहतको नाममा कमिसनको चलखेल

Posted on February 02, 2024 | views : 468 |

माघ १९, सिरहा | सिरहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिव, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो।  एक वर्षअघि खरिद गरि राखिएको कम्बल ज

Read More

काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन

Posted on February 02, 2024 | views : 410 |

माघ १९, काठमाडौँ | कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।  आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो। संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले राजधानी नछाड्ने र राजधानी छाड्नुपर

Read More

घुस लिने वडाध्यक्षलाई एक महिना कैद

Posted on February 02, 2024 | views : 369 |

माघ १९, नेपालगन्ज | बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कबडियालाई भ्रष्टाचार आरोपमा एक महिना कैद र ९ हजार जरिवाना तोकिएको छ। अनुदानका लागि सिफारिस गर्न ९ हजार रुपयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर मुद्दामा विशेष अदालतले उनलाई विशेष अदा

Read More

नेपालविरुद्ध भारत ठूलो स्कोरतर्फ उन्मुख, उदय र सचिनको शतकीय साझेदारी

Posted on February 02, 2024 | views : 346 |

माघ १९, काठमाडौँ | आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालविरुद्ध भारतका ब्याटरले शतकीय साझेदारी गरेका छन् । दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतकाका उदय सहारान र सचिन दासले चौथो विकेटका लागी शतकीय साझेदारी गरेका छन् । ६२ रनमा ३ विकेट गएको

Read More

अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल, हाम्रो परिवारमाथि प्रतिशोध साँधियो : विनोद चौधरी

Posted on February 02, 2024 | views : 362 |

माघ १९, काठमाडौँ | व्यवसायी अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल भएको छ । सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो ।  बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कार

Read More

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

Posted on February 02, 2024 | views : 331 |

माघ १९, काठमाडौँ | काठमाडौं महानगरपालिका-२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका बस्ने नुवाकोट भर भएका ६० वर्षीय मधु प्रसाद सिटौला समेत १७ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७ सय १० रूपैयाँ

Read More

पार्टीमा आफ्नो नाम जाडेको भन्दै आमा-बुबाविरुद्ध मुद्दा हालेका विजय राजनीतिमा

Posted on February 02, 2024 | views : 277 |

माघ १९, काठमाडौँ | राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको भन्दै कुनै बेला आफ्नै आमाबुबाविरुद्ध मुद्दा हालेका दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजय अन्नतः सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । भारतीय लोक सभाको निर्वाचन नजिकिँदै गर्दा विजयले आफ्नो पार्टीको नाम घोषणा पनि गरेका हुन् । उनले पार्टीको नाम

Read More

३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरेको : सीआईबी

Posted on February 02, 2024 | views : 274 |

माघ १९, काठमाडौँ |  व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ ।  बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसब

Read More

हट एयर बेलुनले पायो ९ हजार फिट उचाइमा उड्ने अनुमति

Posted on February 02, 2024 | views : 327 |

माघ १९, काठमाडौँ | हवाई खेलअन्तर्गत पर्ने ‘हट एयर बेलुन’ ले तीन गुणाभन्दा बढी उचाइमा उड्ने अनुमति पाएको छ । यसअघि ३ हजार फिटसम्म मात्र उडान अनुमति पाएको नेपालको एकमात्र हट एयर बेलुन सञ्चालन कम्पनी बेलुन नेपालले अब ९ हजार फिटसम्मको उडान अनुमति पाएको हो ।  कम्पनीले गण्डकी प्रदेशको राजधानी पोखराला

Read More

फ्रेन्च महिला लिग खेल्दै साम्बा

Posted on February 02, 2024 | views : 277 |

माघ १९, काठमाडौँ | नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने भएकी हुन् । गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको जानकारी दिएको छ । फ्रेन्च क्लबमा अनुबन्ध भएपछि साम्बाले प्रतिक्रिया

Read More

१५ औँ तलाबाट फालेर छोराछोरीको हत्या गर्ने जोडीलाई चीनमा मृत्युदण्ड

Posted on February 02, 2024 | views : 486 |

माघ १९, काठमाडौँ | दुई बालबालिकालाई अपार्टमेन्टको झ्यालबाट फाल्ने एक जोडीलाई चीनले मृत्युदण्ड दिएको छ । दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको आरोपमा सन् २०२० मा नै बुवा झाङ बो र ये चेङ्चेनलाई दोषी ठहर भएका थिए । झाङले येसँग सम्बन्ध राख्दै श्रीमतीलाई डिभोर्स दिएपछि छोराछोरीलाई मार्ने षड्

Read More

भारत विरुद्ध गुलशनले लिए पहिलो विकेट

Posted on February 02, 2024 | views : 482 |

माघ १९, काठमाडौँ | विश्वकप यू-१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन्। उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका हुन्।  सिंह १८ बलमा २१ रन बनाएर खेलिरहेका थिए। ५ ओभरको समाप्तिमा भारत २६ रन बनाएर खेलिरहेको छ।  यू-१९ को सुपर सिक्समा पुगेको नेपाल आ

Read More

सर्लाहीमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

Posted on February 02, 2024 | views : 1711 |

माघ १९, सर्लाही | सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।  महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाही

Read More

भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

Posted on February 02, 2024 | views : 389 |

माघ १९, नयाँ दिल्ली | भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेको मृत्यु भएको छ । पुनमको म्यानेजरले यो खबरको पुष्टि गरेकी छिन् । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् । पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान जारी गरेको छ । फेब्रुअरी १ को राति उनको मृत्यु भएको बताइ

Read More