समाज |


दश हजार लिटर सेनिटाइजर हस्तान्तरण

Posted on April 10, 2020 | views : 210 |

चैत २८, काठमाडौँ | सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका सदस्य कर्मा घलेले सो परिणाममा सेनिटाइजर हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा मन्त्री ढ

Read More

जाजरकोट र रोल्पाका १९ मजदूर मेलम्चीमा अलपत्र

Posted on April 10, 2020 | views : 437 |

चैत २८, मेलम्ची | सडकको काममा मजदूरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदूर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि  ल्याइएका उनीहरु ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन् ।  मेलम्ची १० मा बस्दैआएका उनीहरुक

Read More

निर्धक्क भएर काम गर्नुहोस् सरकार साथमा छः स्वास्थ्य राज्यमन्त्री

Posted on April 10, 2020 | views : 260 |

चैत २८, जाजरकोट | कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न स्वास्थ्य राज्यमन्त्री नवराज रावतले आग्रह गर्नुभएको छ ।  आज जाजरकोट सदरमुकाममा स्थित स्वास्थ्य सेवा कार्यालयको निरीक्षण गर्नुहुँदै मन्त्री रावतले सो कुरा बताउनुभएको हो । सुर्खेत र जाजरकोटको स्वास्

Read More

सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक

Posted on April 10, 2020 | views : 726 |

चैत २८, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक भएको बताउनुभएको छ ।  मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा को

Read More

प्रधानमन्त्री कार्यालयलाई प्रेस काउन्सिलले सोध्यो- 'किन भ्रम फैलाएको ?'

Posted on April 10, 2020 | views : 316 |

चैत २८, काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा कडाउनका कारण रोकिएकाहरु शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान पाइने भनी सू

Read More

कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण गर्ने कीट

Posted on April 10, 2020 | views : 452 |

चैत २८, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ ।  एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन नेपाल पठाइएको सङ्घले जनाएको छ । कोरियन एय

Read More

भिजन एण्ड भ्यालु ओभरसिजले प्रदान गर्यो कोरोना उपचार सामाग्री

Posted on April 10, 2020 | views : 663 |

चैत २८, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को उपचार सहजताका लागि भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.ले कान्ति बाल अस्पताललाई २५ थान पिपिई सहयोग स्वरुप उपलब्ध गराएको छ ।  शुक्रबार अस्पतालमै पुगेर पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई उक्त सामाग्री हस्तान्तरण गर

Read More

धार्मिक आस्थाका केन्द्र सुनसान

Posted on April 10, 2020 | views : 551 |

नीरज गौतम | चैत २८, नेपालगञ्ज | श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान देखिएको छ ।   कोभिड—१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि माता बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प भएको छ ।  ‘मन्दि

Read More

मुख्यमन्त्री राईद्वारा प्रयोगशाला निरीक्षण

Posted on April 10, 2020 | views : 667 |

चैत २८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोशी अस्पतालले काभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न सञ्चालनमा ल्याउन लागेको प्रयोगशालाको आज निरीक्षण गर्नुभयो   सो अवसरमा मुख्यमन्त्री राईले प्रयोगशाला काठमाडौँ पछिको ठूलो क्षमताको रह

Read More

महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई रु ५० लाख, किसानको ब्याज सरकारले तिर्ने

Posted on April 10, 2020 | views : 398 |

चैत २८, जनकपुरधाम |  प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य स

Read More

पूर्वमन्त्री विष्टबाट स्थानीय तह र तम्घास अस्पताललाई पिपीइ

Posted on April 10, 2020 | views : 423 |

चैत २८, गुल्मी | गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ प्रदान गरिएको हो । गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व श्रममन्त्री गो

Read More

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात

Posted on April 10, 2020 | views : 741 |

चैत २८, रौतहट | मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड  मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउप

Read More

प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

Posted on April 10, 2020 | views : 738 |

चैत २८, महोत्तरी | प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच  गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी

Read More

भोलि र पर्सि उपत्यकाबाट बाहिर जान दिने सरकारको निर्णय

Posted on April 09, 2020 | views : 846 |

चैत २७, काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थाल

Read More

डडेल्धुरामा स्क्रिनिङमा तीव्रता

Posted on April 09, 2020 | views : 419 |

चैत २७, डडेलधुरा | सुदुरपश्चिमका चार जनामा कोरना भाइरसको सङ्क्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ । अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो ।  सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाका पनि स्वाब  परीक्षणका लागि पठाइन थालिएको डडेलधु

Read More

बझाङका चार वडाध्यक्ष सहित ९ जना प्रहरी नियन्त्रणमा

Posted on April 09, 2020 | views : 688 |

सम्राट सिंह | चैत २७, बझाङ | लकडाउनको उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्‍चालन गरेको आरोपमा प्रहरीले छविसपाथीभेरा गाउँपालिकाका चार जना वडाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लकडाउन उल्लंघनको अभियोगमा अन्य केही व्यक्त

Read More

प्रहरीले एक साता बितिसक्दा समेत हत्यारालाई नियन्त्रणमा लिन सकेन

Posted on April 09, 2020 | views : 344 |

सम्राट सिंह | चैत २७, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा अज्ञात समुहद्घारा व्यापारीको हत्या गरेको एक साता भन्दा बढी हुँदा समेत हत्यारा भने पत्ता लागेको छैन । अज्ञात समुहले पसलमा गएरै सामान किन्ने निहुँमा गत मंगलबार राती तल्कोट गाउँपालिका वडा नम्बर १ का ७६ बर्षिय व्यापारी डबल बहादुर कुँवरको हत्या गर

Read More

चैतमै सुके मुहान, खानेपानीको सङ्कट

Posted on April 09, 2020 | views : 280 |

गोपालप्रसाद बराल | चैत २७, महोत्तरी | चैत महिनामै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । धमाधम पानीका मुहान सुक्न थालेपछि उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो । नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्द

Read More

प्युठानका चार गाउँपालिकाका एकान्तबास रित्तिँदै

Posted on April 09, 2020 | views : 812 |

चैत २७ , प्युठान | यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ । तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन् । स्वर्गद्वारी नगरपालिकाले ४७  व्यक्तिलाई एकान्तवासमा राखेको  छ । सात सय ३४ जना भारत तथा त

Read More

कोरोना सङ्क्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

Posted on April 08, 2020 | views : 359 |

चैत २६, कैलाली | कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १ ब्लक नम्बर १० मा कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका—२ का पवनकुमार भट्टराईलाई गएराति पक्राउ

Read More

पाँच जना चिकित्सक निष्काशित

Posted on April 08, 2020 | views : 482 |

चैत २६, बुटवल | लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको  अस्पतालका मेडिक

Read More

सेनाको रगतले सुत्केरीको ज्यान बच्यो

Posted on April 08, 2020 | views : 556 |

चैत २६, बैतडी | नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ ।  शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिनुभयो

Read More

पाकिस्तानमा ५० जना भन्दा बढी डाक्टर पक्राउ

Posted on April 08, 2020 | views : 2439 |

चैत २६, काठमाडौँ (एजेन्सी) | पाकिस्तान प्रहरीले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको एजेन्सीहरुले समाचार लेखेका छन् । ति डाक्टरहरुले कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । प्रहरीले डाक्टरक

Read More

सीमामा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

Posted on April 08, 2020 | views : 502 |

चैत २६, विराटनगर | कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ । भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८ वटा अस्थायी

Read More