आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले बनाए अर्धशतक

Posted on: 01 Apr, 2024

चैत १९, काठमाडौँ । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका हुन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!