समाज |


कोरोनाको आतंककै बीच ३६ जनामा डेंगु भेटियो, लक्षण के-के, कसरी बच्ने ?

Posted on March 15, 2020 | views : 636 |

चैत २, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाको कारण नेपालमा पनि त्यसले भयावह रुप लिन सक्ने आशंकाकै बीच ३६ जनामा डेंगुका विरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेंगुका विरामी भेटिएका हुन् । एडिस (Aedes) जातिका (एजि

Read More

इटालीमा कोराना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १,४४१ पुग्यो

Posted on March 15, 2020 | views : 207 |

चैत २, रोम (रासस/सिन्ह्वा) – विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ ।  स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ । कोरोनाको सङ्क्रमणबाट

Read More

झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का

Posted on March 15, 2020 | views : 321 |

चैत २, भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ

Read More

हिमालय एयरलाइन्सको साउदी उडान स्थगित

Posted on March 15, 2020 | views : 397 |

चैत २, काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमामा–काठमाडौँ उडान स्थगन गरेको जनाएको हो । कोभिड–१९ को प्रकोप फैलि

Read More

दार्चुलामा नदीको पानी पवित्र बनाउन पूजापाठ

Posted on March 15, 2020 | views : 428 |

चैत २, दार्चुला | कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन्। अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् | द

Read More

म्याग्दीमा चट्याङ लागेर दुईको मृत्यु

Posted on March 15, 2020 | views : 299 |

चैत २, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   घाइते द्वयलाई सो अस्पताल ल्याएको केही

Read More

नदीको पानी पवित्र बनाउन भन्दै पूजापाठ

Posted on March 15, 2020 | views : 390 |

चैत २, दार्चुला | कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् ।

Read More

कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार मास्कसहित ८ जना पक्राउ

Posted on March 14, 2020 | views : 681 |

चैत १, काठमाडौं । कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे

Read More

७८ हजार मास्कसहित ८ जना पक्राउ

Posted on March 14, 2020 | views : 98 |

चैत १, काठमाडौं । कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे

Read More

समाजबादी पार्टी नेकपा र काँग्रेसको किल्ला भत्काउँदै, संगठन विस्तार गर्दै

Posted on March 14, 2020 | views : 276 |

पर्वत । समाजबादी पार्टी नेपालले पर्वतमा नेकपा र काँग्रेसको किल्ला भत्काउँदै आफ्नो संगठनलाई तीब्र रुपमा विस्तार गर्दै अगाडी बढेको छ । नेकपा र काँग्रेसमा लामो समयसम्म क्रियाशिल रहेका नेताहरुसमाजबादीमा प्रवेश गरेको महिनादिन नवित्दै समाजबादीले आफ्नो ट्रेड युनियन महासंघ र युवा संघ गठन गरेको छ । शनिबार स

Read More

तनहुँका स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत डेढ करोड बजेट

Posted on March 14, 2020 | views : 308 |

कृष्ण न्यौपाने | चैत १, तनहुँ | प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ । सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक करोड ४९ लाख बजेट प्राप्त गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्

Read More

'कीर्तिमानी आरोही कामीरिताको जीवनमा खड्केको शिक्षा'

Posted on March 14, 2020 | views : 365 |

सिबी अधिकारी | चैत १, काठमाडौँ | अनकन्टर हिमपहिरो ओहोर–दोहोर गर्नु आरोही कामीरिताका लागि पानीको पधेरोझैँ लाग्छ । साहसिक आरोहण गरेर चुनौतीको पहाड छिचोल्नु कम जोखिमयुक्त काम होइन । तर, हिम्मत र साहस भएका शेर्पा आरोहीलाई त्यस्ता कुनै अफठ्याराको प्रवाह हुँदैन, तब न पुग्छन्, विश्वको अग्लो चुचुरो अनि कीर्

Read More

ग्राहक बनेर मन्त्रीले नुन किन्न खोज्दा...

Posted on March 14, 2020 | views : 1170 |

चैत १, कास्की | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र  अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने जानकारी दिनुभएको छ । शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण  गर्दै उहाँले उपभोग्य वस्तुको सहज आपूर्त

Read More

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु, चार घाइते

Posted on March 14, 2020 | views : 309 |

चैत १, कैलाली | कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ ।  गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नं

Read More

खेल्दै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु

Posted on March 14, 2020 | views : 275 |

चैत १, भक्तपुर | चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नंको मिनीटिपरको ठक्करबाट  मृत्यु भएको छ । मृत्युहुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिस

Read More

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

Posted on March 14, 2020 | views : 313 |

चैत १, चितवन | पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकम

Read More

रुखबाट खसेर एक जना घाईते, उपचारमा आर्थिक अभाव

Posted on March 13, 2020 | views : 703 |

शिला पाण्डे ,पर्बत जिल्लाको फलेवास नगरपालिका ११ पाङराङ घर भएका गणेश नेपाली (सुके)रुखबाट खसेर जीवन र मरणको दोसादमा परेका छन। नेपालीको फाल्गुन १५गते घाँस काट्न गएकाबेला रुख बाट लडेर टाउको र जिउमा चोट लागेको जनाइएको छ। बिहान् बेलुका निभेक गरेर आफ्नो परिवार पाल्दै आएका नेपाली यतिबेला अस्पतालको सैयाबाट

Read More

डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्ष

Posted on March 13, 2020 | views : 236 |

फागुन ३०, डोटी । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित छतिवन स्वास्थ्यचौकी

Read More

प्रम साँझ अस्पतालबाट निवास फर्कने

Posted on March 13, 2020 | views : 203 |

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास फिर्ता हुनुहुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्यावस्था राम्रो रहेकाल

Read More

विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने,यस्तो छ सूचना

Posted on March 13, 2020 | views : 3222 |

फागुन ३०, काठमाडौँ | कोरोनाभाइरस(कोभिड-१९)को .संक्रमण फैलिन नदिनका लागि अध्यागमन विभागले विदेशबाट आउने नागरिकलाई क्वारेन्टाइनमा बस्नुपर्ने बताएको छ | शुक्रबार विभागले एक सुचना जारी गर्दै  विविन्न उदेश्यले नेपाल प्रवेश गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकहरुले नेपाल आउँदा क्वारेन्टाइनमा बस्नुपर

Read More

कन्चनपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Posted on March 13, 2020 | views : 395 |

फागुन ३०, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ ।  म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृ

Read More

धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु

Posted on March 13, 2020 | views : 286 |

फागुन ३०, धनुषा । धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका पाँचको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति पाँच जनाको मृत्यु भएको हो  मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव

Read More

यस्तो छ मौसम पूर्वानुमान:कुन-कुन ठाउँमा बर्षा ?

Posted on March 13, 2020 | views : 510 |

फागुन ३०, काठमाडौँ | नेपालमा पश्चिमी वायूको प्रभावका कारण देशको पश्चिमी तथा मध्य भू-भागमा बदलि रहेको छ भने केहि स्थानहरुमा आंशिक बदलि रहेको छ | शुक्रबार देशका विभिन्न स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | त्यस्तै देशका उच्

Read More

चीनबाट फर्किएका व्यक्ति कोरोनाको आशंकामा सेती अस्पतालको आइसोलेसनमा राखिए

Posted on March 13, 2020 | views : 488 |

फागुन ३०, धनगढी | कोरोनाभाइरसको आशंकामा चिनबाट फर्किएका एक व्यक्तिलाई सुदुरपश्चिम सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ | बिहीबार ति व्यक्तिलाई ज्वरो र छाती दुख्ने समस्या देखिएपछि आइसोलेसनमा राखिएको हो | काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने

Read More