२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

२०८०, ४ चैत्र आईतवार ०७:२५

चैत ४, काठमाडौँ | बर्नार्डो शिल्भाको दुई गोल मद्दतमा न्यूक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा बर्नार्डोले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले १३औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने ३१औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि भने दुवै टिमबाट गोल हुन सकेन ।

पेप ग्वार्डिओलाको टिम सिटी गत सिजनको जस्तै ट्रेबल उवाधि जित्ने होडमा कायम छ । सिटीले गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन