कैलालीमा ट्रकमा आगलागी

Posted on: 16 Mar, 2024

चैत ३, अत्तरिया | कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।

आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!