सूचना प्रबिधि |


आजदेखि नेपाल टेलिकमको 'फोर जी' सेवा सुरु (यस्तो छ बिशेषता)

Posted on January 01, 2017 | views : 12409 |

पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौँ र पोखराबाट सुरु हुँदैछ

Read More

फेसबुकले नयाँ वर्षमा ल्याउदै छ यस्ता ६ फिचरहरु !

Posted on December 27, 2016 | views : 2580 |

सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् ।  यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका सीइओले नयाँ वर्ष अर्थात् सन् २०१७ मा लञ्च गर्ने इशारा गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स होस्

Read More

अब मनाङमा पनि एफएम रेडियो

Posted on December 25, 2016 | views : 656 |

पुस १०, मनाङ | हिमाली जिल्ला मनाङमा समेत एफएम रडियो स्थापना भएसँगै अब नेपालको ७५ जिल्ला भर रेडियो पुगेको छ । मनाङको सदरमुकाम चामेनजिकै पिसाङ ९ तलेखुमा १० वाट क्षेमताको रेडियो स्टेसन सुरु भएसँगै मनाङ पनि अब रेडियोको पहुँचमा पुगेको हो । रेडियो मनाङका नाममा खुलेको उक्त रेडियो अब मनाङमा १०६ दशमलव ९ मेगा

Read More

प्रविधिको विकाससंगै जुम्लामा कम्प्युटर कोर्स सिक्नेहरुको संख्यामा वृद्धि

Posted on December 21, 2016 | views : 196 |

नन्दराम जैशी/पुस ६, जुम्ला । प्रविधिको विकास संगै जुम्लामा कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लामा संचालन भईरहेको कम्प्युटर सेन्टरहरुमा पढाई संगै कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । सरकारी कर्मचारी देखी विद्यालय स्तरमा अध्ययनरत

Read More

ट्वीटरले ल्यायो लाइभ भिडियो ब्रोडकास्ट फिचर

Posted on December 20, 2016 | views : 1375 |

पुस ५, काठमाडौँ | सामाजिक संजाल ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । प्रयोगकर्ताले उक्त फिचर आफ्नो एप्पल तथा एन्ड्रोइड फोनमा उपलब्ध गराएको छ । फेसबुकले केहि समय अघि यस्तो फिचर दिईसकेको अवस्थामा ट्वीटरमा पनि यस्तै अपेक्षा गरिएको थियो । ट्विटरले लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएपछी यो

Read More

स्काइपले ल्यायो नयाँ फिचर, अब यसरी चलाउनुस नयाँ फिचर

Posted on December 18, 2016 | views : 4316 |

पुस २, काठमाडौं । स्काईपले नयाँ फिचर थप्दै आफुलाई नयाँ उचाईमा पुर्‍याएको छ । डिजिटल ट्रेड्सका अनुसार, स्काइप अब अपडेटेड भएको छ । यसको माध्यमबाट यस्तो भिडियो कल गर्न सक्नुहुन्छ, जसमा अनुवादको सुविधा पनि छ । यो सुविधा मोबाइल र ल्याण्डलाइन दुबै कलिङको क्रममा पाइनेछ । स्काइपले करिव २ वर्षदेखि यो प्रयास

Read More

वर्ल्डलिंकले ल्यायो सस्तोमा अनलिमिटेड इन्टरनेट

Posted on December 18, 2016 | views : 4849 |

पुस ३, काठमाडौँ | वर्ल्डलिंक कम्युनिकेसन्सले २ एमबिपीएस गतिको इन्टरनेट सस्तोमा उपलब्ध गराउने भएको छ । कम्पनीले २ एमबीपीएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने भएको हो । ग्राहकले यस्तो प्लान १ बर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निशुल्क फाइबर राउटर प्राप्त गर्ने छन् ।  यस्तै वल्र्ड

Read More

आजदेखि बिरगंजमा नेपाल टेलिकमको एफटिटिएच सेवा सुरु

Posted on December 16, 2016 | views : 643 |

पुस १, बीरगंज | आजदेखि बिरगंज र आसपासका उपभोक्ताहरुले नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा पाउने भएका छन् |  टेलिकमले आज (पुस १) देखि बीरगंज क्षेत्रमा उच्च गतिको एफटिटिएच सेवा बिक्री गर्ने सूचना जारी गरेको हो |   टेलिकमले उक्त क्षेत्रमा 'फाइबर टु द होम' प्रबिधि मार्फत उच्च गति

Read More

तीन महिनाभित्रै नेपालमा पनि फोन पोर्टाबिलिटी सिस्टम, सिम फेर्ने झंजटको अन्त्य हुने

Posted on December 14, 2016 | views : 12342 |

मंसिर २९, काठमाडौं | के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला ? अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ ।   नेपाल दूरसञ्चार प्राधिकरण भन्छ, ‘अबको तीन महिनाभित्र जसरी भए पनि यो प्रविधि लागू गर्छौँ । ’ नेपाल दूर सञ्च

Read More

विज्ञान प्रर्दाशनी प्रतियोगीतामा अरूणदोय प्रथम

Posted on December 05, 2016 | views : 234 |

भीम लामा/मंसिर २०, काठमाडौं । सहयोगी मा.वि. स्रोतकेन्द्र गोकर्ण अन्र्तगत बृहत विज्ञान प्रर्दशनी प्रतियोतामा उत्कृष्ठ अरूणदोय मा.वि.आरूबारी प्रथम भएको छ ।  त्यस्तै टाईमलाईन मा.वि दितृय भएको छ भने भेनस पब्लिक स्कूल तेस्रो स्थान हासिल गरेको छ ।  सनत्वानामा इष्ट पोल उच्च मा.वि.ले  लिएको

Read More

तपाईँको आइफोनले गर्न सक्ने १० कुराहरू जुन तपाईँलाई थाहा थिएन !

Posted on December 04, 2016 | views : 8368 |

के तपाईँलाई थाहा छ, आइफोनले तपाईँको ठ्याक्कै माथि आकाशमा कुन विमान उडिरहेको छ थाहा पाउँछ नि ! के तपाईँलाई थाहा छ, आइफोनले एक सेकेण्डमा एकै चोटि १० वटा सम्म फोटो खिच्न सक्छ नि । हजुर, यस्तै यस्तै अनौठा अनि रमाइला कुराहरू तपाईँको आइफोनले गर्न सक्छ। तपाईँ आफ्नो मोबाइल फोन धेरै जसो के को लागि प्रयोग गर्

Read More

बुटवलबाट खस्यौली डट कमको औपचारिक सुरुवात

Posted on December 01, 2016 | views : 398 |

मंसिर १६, बुटवल । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले तेस्रो बार्षिक उत्सवको अवसर पारि अनलाईन शुरुवात गरेको छ । विहिबार बुटवलमा बार्षिक उत्सव समारोह कार्यक्रममा खस्यौली डट कमको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले उद्घाटन गर्नुभएको हो ।  उक्त समारोहमा बोल्दै अध्यक्ष केसी

Read More

साझा सबाल जिल्ला फेसबुक पेज (Status)

Posted on November 28, 2016 | views : 35980 |

आफुलाई मन पर्ने जिल्ला छानेर लाइक दिनुहोला |  ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara  Bardiya Bhaktapur Bhojpur Chitwan Dadeldhura Dailekh Dang Darchula Dhading Dhankuta Dhanusha Dholkha Dolpa Doti GHIJ Gorkha Gulmi Humla  Ila

Read More

सुर्खेतका बाढीपिडित राहतको प्रतिक्षामा

Posted on November 25, 2016 | views : 178 |

गोविन्द बिश्वकर्मा, मंसिर १०, सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको तिन बर्ष भईसक्ला पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार द

Read More

रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा सङ्क्रमण बढ्यो

Posted on November 25, 2016 | views : 197 |

मङ्सिर १०, लुम्बिनी । रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आज शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ ।‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ ।जिल्ला जनस्वास्थ्य कार्

Read More

प्रभावकारी बन्दै इ–सेवा, तेह्रथुममा मासिक ३० लाखको कारोबार

Posted on November 18, 2016 | views : 671 |

प्रकाश धौलाकोटी । मंसिर ३, तेह्रथुम । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने इ–सेवाको अहिले ग्राहक बढेका छन् ।  अत्यन्तै सरल र सुर्लभ ढंगले प्रयोग गर्न सकिने तथा छरितो सेवा उपलब्ध ह

Read More

भोली बेलुकादेखि शनिबारसम्म टेलिकमका सबै मोबाइल सेवा बन्द हुने

Posted on November 17, 2016 | views : 124600 |

मंसिर २, काठमाडौं । भोली रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।टेलिकमले जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको हो । टेलिकमले जारी गरेको एक सूचनामा शुक्

Read More

अब सरकारी कर्मचारीले निजी इमेल प्रयोग गर्न नपाउने

Posted on November 16, 2016 | views : 1190 |

मंसिर १, काठमाडौं । सरकारले निजामती कर्मचारीका लागि अफिसियल इमेल प्रयोगमा ल्याउने तयारी गरेको छ । यो नीति लागु भएपछी सरकारी कर्मचारीले कार्यालय प्रयोजनका लागि नेपाल सरकारको आधिकारिक सरकारी वेबसाइटकै इमेल प्रयोग गर्नुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो नयाँ नीति ल्याउने तयारी गर

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 15123 |

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

नुवाकोटका दुई विद्यालयलाई जर्मनेलीहरुद्वारा ३९ थान ल्यापटप प्रदान

Posted on November 12, 2016 | views : 633 |

कात्तिक २७, नुवाकोट । विद्यालयमा सूचना प्रविधिको पहँुच सहितको अध्ययनलाई विस्तार गर्न सहयोग पुगोस् भन्दै चौघडामा रहेका दुई विद्यालयलाई रत्न फाउन्डेसन काठमाडौंको अगुवाइमा जर्मनेलीहरुले ३९ थान ल्यापटप र तीन थान प्रोजेक्टर प्रदान गरेका छन् ।  चौघडा –।८ स्थित क्षेत्रपाल माविलाई ३० थान ल्यापटप र दुई

Read More

विज्ञान र प्रविधि क्षेत्रमा लगानी बढाउने प्रमको प्रतिबद्धता

Posted on November 10, 2016 | views : 276 |

कात्तिक २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा यहाँ आज आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त

Read More

नेकपा एमालेको परासी र नवलपुर क्षेत्र छुट्टियो

Posted on November 09, 2016 | views : 4590 |

सरु शर्मा, कात्तिक २४, परासी । नवलपरासीको दाउन्ने पश्चिम परासी क्षेत्र प्रदेश नम्बर ५ मा परेपछि नेकपा एमावले नवलपरासीले परासी क्षेत्रमा जिल्ला संगठन कमिटि गठन गरेको छ । एमाले प्रदेश नम्बर ५ को बुटवलमा भएको बैठकले एमाले जिल्ला कमिटि नवलपरासीको उपसचिव रहेका तुल्सी पासीलाई परासी क्षेत्रको संयोजक तोकेको

Read More

पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया अगाडी बढ्यो

Posted on November 04, 2016 | views : 1516 |

कात्तिक १९, काठमाडौँ । श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।  चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेका छन् । 

Read More

साझा धारणा बनाउन सञ्चारले स्वस्थ बहस सञ्चालन गर्नुपर्ने

Posted on November 02, 2016 | views : 308 |

कृष्ण कँडेल, कात्तिक १७, बुर्तिबाङ । सञ्चार माध्यमले स्थानिय सरोकारमा साझा धारणा बनाउन सरोकारवाला विच स्वस्थ बहस सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।  रेडियो बुर्तिबाङ र ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको बुर्तिबाङ सेवा केन्द्रले संयुक्त रुपमा बुर्तिबाङमा गरे

Read More