२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलले ल्यायो ‘पे एज यू गो’ मा अहिलेसम्मकै सस्तो डेटा प्याकेज

२०७७, १४ आश्विन बुधबार १३:५१

असोज १४, काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले एनसेलका ग्राहकका लागि साप्ताहिक 'पे एज यू गो' ट्यारिफ योजना ल्याएको छ। यस अनुसार ग्राहकले जति धेरै डेटा प्रयोग गर्यो त्यसकै अनुपातमा शुल्क घट्ने छ। एनसेलले जति धेरै डेटा प्रयोग गर्यो शुल्क घट्दै प्रतिएमबिको ४० पैसा मै पाउन सक्ने योजना संचालन गरेको जनाएको हो।

पे एज यू गो योजनामा मेन ब्यालेन्सबाटै हाल प्रतिएमजी २ रुपैयाँमा सेवा प्रयोग गरिरहेका तर प्याक सुविधा नलिएका ग्राहकहरुले अझ कम दरमा सेवा लिन सक्नेछन्। पे एज यू गो अन्तरग ग्राहकले एक सातामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा हाल प्रति एमबी  २ रुपैयाँ शुल्क तिर्दै आएका छन्। तर अबदेखि एक सातामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटामा खर्च गर्ने बित्तिकै सेवा बापत प्रतिएमबी शुल्क १ रुपैयाँमा झर्छ।

यदि ग्राहकले सातामा ५० रुपैयाँभन्दा बढी खर्च गर्ने बित्तिकै ग्राहकले त्यस साताको शनिबार मध्यरातसम्ममा लागि जम्मा ४० पैसा प्रतिएमबीमा डेटा सेवा लिन सक्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते